@bee_crmpaudel Profile picture

बिक्रम पौडेल

@bee_crmpaudel

जिन्दगीको यात्रा धेरै लामो छ। दिन प्रती दिन बायो परिवर्तन हुँदै छ। तेसैले जान्न परे DM गर्नुहोला। फलो ब्याक 100%✌मात्रै नेपाली।

Similar User
आशिष रेग्मी photo

@regmiashish15

lure photo

@PoudelNawraj

PB Shahi photo

@PB_Shahi

Pinned

सेमिनर र गोष्ठि मा रक्सि धोके पछि। चुरोट को धुवाँ ले तिमी खोके पछि। राजस्व र बजार भाऊ त बडाऊनै पर्यो। ऊपचार को खर्च भार हाम्ले बोके पछि।


मान्छे! आफुले आफुलाई त्यति बेला सम्म जान्ने सम्झन्छ, जति बेला सम्म उ केही जानेको हुदैन।


बिक्रम पौडेल Reposted

भोलि मरिन्छ कि बाचिन्छ ठेगान छैन तर पनि मानिसहरु आलाराम लगाएर सुत्छन ।😂


बिक्रम पौडेल Reposted

खाली गोजिलाइ आफ्नै हातले त वास्ता गर्दैन भने साथिभाइ इस्टमित्र त टाढाको कुरा 😎


बिक्रम पौडेल Reposted

सम्बन्ध टुट्यो भनेर आशु झार्ने र मन दुखाउने होईन खुसि हुने हो,नया नया सम्बन्ध भेटिन्छ। किनकि बालुवामा झरेको पानी बिस्मात गर्नु छैन।


बिक्रम पौडेल Reposted

मेरो सपना एका तिर अनि बिपना एक तिर तेस्तै रनजना भने अर्कै तिर।


बिक्रम पौडेल Reposted

बालुवा निचरेर तेल आउदैन। तेल निकाल्न को लागि त कोदो नै पेल्नु पर्छ। #सुभ_बिहानि ☕


बिक्रम पौडेल Reposted

आफ्नो मान्छे को गाली भित्र धेरै माया मिसिएको हुन्छ।


बिक्रम पौडेल Reposted

तिमिलाइ मैले माया गरेको थि कुनै अपराध हैन। तर मलाई मृत्यु दण्ड भन्दा कठोर सजाय दिएर गयौ।


बिक्रम पौडेल Reposted

हैन सर्बोच्च अदालत ठमेलको भालु को चाक हो र जस्ले नि रिट हाल्न लाई। चाहिने मुद्दा  4-5 बर्ष मा पार लाउदैन नचाहिने मुद्दा  तुरुन्तै फैसला।


बिक्रम पौडेल Reposted

साथी हरुलाइ जाड गाए पछि त कुरा येति आउने रहेछ कि देश नै बेचेर खाने हिम्मत राख्ने रहेछन।


बिक्रम पौडेल Reposted

सत्य नदेखीन पनि सक्छ, जे देखिन्छ , त्यो सत्य हुदैन।।


बिक्रम पौडेल Reposted

यज्ञश द्वारा लिखित भुइया नामक पुस्तक बिमोचन कार्यक्रम मा सहभागी हुँदै, तपाईं हरु पनि पर्यटन बोड नजिक हुनुहुन्छ भने आउनुस सहभागी हुनुहोस।

Tweet Image 1

बिक्रम पौडेल Reposted

म फुल बनी उनी हिड्ने बाटो मा कार्पेट बन्न गर्छु तर उनी तिखा काडा बनेर छात्ती सम्म घोच्ने गर्छिन।


बिक्रम पौडेल Reposted

जुन बेला तिमिलाई सर्पले टोक्दा मैले मुखले चुसेर बीस फाले।आज उसैले भरी बोतलको बीस मेरो मुखमा कोचाइन एसरी त मलाई आमाले जुकाको औषधि पनि खुवाइनन


बिक्रम पौडेल Reposted

उनी मसङ छैनन र अर्काकी भैसकिन पनि। तर उनिको फोटो नहेरेको दिन छैन उनलाइ नसम्झेको पल छैन,घृणाले हेरेको कुनै रेकर्ड छैन,म फुल जति माया गर्छु तर


बिक्रम पौडेल Reposted

तिम्रो नाम को एउटा उपन्यास लेख्न मन थियो तर, असंख्य भाब र माया लाई एउटा सानो शब्द मा आइ लभ यु भनेर टुङ्याउन चाहन्न्थे। तेसैले मौन छु ।


बिक्रम पौडेल Reposted

बाच्नका लागि हजार बिचार हरु देखाउदा पनि, उ एउटा सानो कारण लाई चिर्न नसकेर आत्म हत्या गर्छ।


बिक्रम पौडेल Reposted

जुनसुकै भौगोलिक दुरी,आर्थिक हैसियत वा सामाजिक स्थिति जे जस्तो भएपनि कुनैपनि नागरिकले स्वास्थ्य सेवा नपाएको कारण अकालमा ज्यान गुमाउनु नपरोस..


बिक्रम पौडेल Reposted

हेम प्रभासको उलझन उपन्यास पढ्दै गर्दा मेरा हरेक रौहरु जुरुङ जुरुङ भए,मेरै बाल्यकाल झै लाग्ने हरेक घटना,हरेक चित्रहर बिम्बित भए @hem_prabhas

Tweet Image 1

United States Trends
Loading...

Something went wrong.


Something went wrong.