@Sushilasilwal7 Profile picture

Sushila Silwal

@Sushilasilwal7

Kathmandu Nepal

Similar User
थापा श्री 👣 photo

@sri_kazini

पुरानो मान्छे🌹🌹 photo

@goutamdw

अमित काजी गुरुङ (ཨམིཏ གུརུང ཏམུ) photo

@iscoamit22

नथिङम्यान photo

@nthngmann

किरण बज्गांंइ photo

@BhutKiran

कलियुगको बाहुन photo

@jiwanrimal05

❤️🇳🇵Parim🇯🇵😍 photo

@pramila_dangol

पाठकᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ photo

@b1p1n_

🇳🇵KML-SURAJ🇳🇵 photo

@SooRaj76538908

Santosh Thapa Magar photo

@Santosh18192249

👁️डियर बाहुन🙏 photo

@DevAcharya111

हेर्नुस् सोच राम्रो हुनुपर्छ यहाँ आँखाको उपचार हुन्छ हेर्ने नजरको होइन //


बैंकमा पैसा नभएको खाता पानी नछेक्ने छाता र बिश्वास नभएको नाता बाट टाढै भएको राम्रो 😋


जिन्दगी खल्लो भइरहेको थियो एउटा चक्लेट किनेर खाइदिएको अहिले त गुलियो भैरहेको छ 😋


😀 पस्पतिले कान्छालाइ मात्र लुट भनेर कान्छीहरुको ३३% अधिकार हनन गरेको प्रष्ट छ 😋 झन्डै बुद्धि पुराएछन नत्र कान्छीहरुको हमला ले नतिजा के पो हुन्थ्यो


सुनखानिमा सुन भन्नेले जे भनुन उनी मेरै हुन तर सुन पित्तल भए जसरी फेरिएनन भने 😋 शुभरात्री !!


कंचनपुरमा डल्लै सुन फलेछ टिप्न जाने हो र ?


दुखका दिन त तेहि दिन बाट सुरु भएको थियो , जुन दिन यो धर्तीमा च्याँ च्याँ गरेर रुदै पाइला टेकिएको थियो .....


यदी पीडा र चिन्ता जति लिलाममा बिक्री हुने भए , संसार मा म भन्दा धनी अरु कोही हुने थिएन होला .....


सम्बन्ध परिस्थितिले होइन मनस्थितिले टुट्छ । शुभरात्री !!


झरी पछी चर्का घाम लाए लौ अब चिसोले ओसिएका ट्विट मज्जाले फुराउनुस 🍖🍖🍖🍖🍖🍗🍗🍗🍗🍖🍖 😋 चक्लेट नि दिछु मन परे रिट्विट नि गर्छु 😘😘


आज भुराहरुले चक्लेट डे भन्थे चट्याङ डे पो होकि क्या हो ?


यतातिर गड्यागुडुङ र पानी तेतातिर के छ त सान्बाबु सान्नानी ??


😉 रत्नपार्क घुम्न जाम्न यार बेरोजगारी सुशी लाइ के को सनिवार : 😎


म तिमिबिना मरिहाल्छु ... नपत्याउनु है फेरि 😉 यो त गितमा मात्र हो //


:D गालैमा रैच डन्डीफोर मया लाम भने हुन्च के रे बोर #प्रपोज डे 😉


Sushila Silwal Reposted

सच्चा प्रेमी त्यो हो , जस्ले गमलामा ढकमक फुलेको फूल 🌹 चुडेर होइन गमला सहित उपहार दिदै भन्छ 😎 तिम्रो र मेरो माया यहि फूल जस्तै फुलिरहोस !! टिपेको 🌹🌹 त छिनभरमै ओइलाउछ ...


😉 यदि कसैले तिमि त मेरो मन मुटु भित्र छौ भन्छ भने फिटिक्क नपत्याउनु है ? इस्टमित्रका फुन नम्बर , फोटा , क्यामरा , घडी च्याटिङमा भएका कुराकानी , फेरेन लिस्टमा भएका साथीभाइ यिनिहरु सबै मोबाइल भित्र हुन्छन .... 😎 कसरी भन्न सक्या होलान है मन भित्र .... 😉😉 शुभदिन !!


☺️ रहेछौ रन पनि छक्कै परे म पनि ...


बिहे हुनुभन्दा पहिला प्रेमी प्रेमिकाले खोलाको किनारमा बसेर पानीमा फालेका ढुङ्गा बिहे भैसके पछी दाल चामलमा भेटिन्छन रेन्त ☺️ शुभदिन !!


कोहि मान्छे यस्ता तिता पिरा हुन्छन कि 😎 सम्झदा पनि आफैलाइ ग्यास्टिक होला झै लाग्ने ...


Loading...

Something went wrong.


Something went wrong.