@dahalniroj__ Profile picture

Niroj Dahal

@dahalniroj__

Dont be easy to define,let them wonder about you!

Similar User
योगराज आशिष दाहाल photo

@Yogarajdahal326

सन्ध्या photo

@sandynpl

カビタ photo

@kali_kabu

डा. ४२० photo

@Bohara_Y

Rizi Na photo

@rizi_na

🟢 🚼 KidShreyan 🚼 shibu whale YinDao finance photo

@KidShreyan

प्रस्तुति™🇳🇵 photo

@Prasthuti

Nabin Disturb photo

@Nabin_Disturb

Mahesh pokharel photo

@maheshpokharel6

👸 photo

@Prash_na__

SaGar AdhiKari photo

@nirvanasagar21

❣️सुकु❣️ photo

@luteey

भ्रस्टहरुलाई सिस्नुपानि झ्याम्म, घन्टी मा भोटे ड्याम्म।


हामी हातमा पासपोर्ट र काधमा जिमेबरिको बोकेर घर परिवार, देश छोडेर रुदै परदेश जान हुने झोला भरि खुसि लेरौछु भन्दै बिदेसिएको छोरो झोलामै pack भएर आउदा रुदै बस्न हुने मत परिवर्तन गर्न नहुने। #VoteForChange


नेपालका राजनीतिक दलहरुले देस बनाउन नजनेनी चुनाब गीत चाई राम्रै बनाउछन् गीत बनाउन लगाएका दिमाख विकास र प्रगतिका निम्ति खर्च गरेका भा आइले डुंगा मुडा गर्ने पर्थेन । #NoNotAgain

Tweet Image 1

मकै भटमास टोकिन्छ !🔔 घण्टी मा भोट ठोकिन्छ !! बियर मासु खाइदैन ! झोले पार्टी 😅 चाहिदैन 😃 #NoNotAgain


Support #sagardhakal

मलाई जोगाइदिनुस् - मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन।



येस्ता प्रगतिका उदारण त कति छन् कति तपाइको कांग्रेस ,तपाइको एमाले ,अनि तपाको मावोबादी ले गरेका येस्पाली को vote परिबर्तन को लागि |🔔🔔🔔🔔🔔

घरको आर्थिक अवस्थाले गर्दा राष्ट्रिय खेलाडी म्यादीमा !

Tweet Image 1


Happy dashain #everyone❤️❤️


सम्पुर्ण मा #संविधान_दिवसको शुभकामना ❤️❤️! बालेनले टुकुचा खोजे ! हामी बर्सौ देखि राजनीतिमा हराएको नैतिकता खोजम !! आउने चुनाबमा फोहोरी नेता हैन असल अनि इमान्दारलाइ रोजम !!🥰

Tweet Image 1

Niroj Dahal Reposted

पाँच दशकको अन्तरालमा आम नेपालीको प्रतिनिधि तस्बिर।

Tweet Image 1

एउटा सानो सल्लाहा बालेनजीलाई --- विजय उत्सव मनाउन भीडभाड लिएर घर-घर नजानू, बरू त्यो दिन बाग्मती, बिष्णुमती, मनोहरा खोला सफाईमा केन्द्रित हुनु। बाटो,चोकको फोहोर टिप्ने योजना बनाउनू। मेरो पनि सहभागिता रहनेछ। फरक शुरूकैदिनबाट••@ShahBalen


पैसा ले मुख मा बुजो लगायेर मौन राख्ने अबधि मौनअबधि नि सकियो अब प्रतिनिधिको थैलि कसिलो हुने भो😅


कुकुरको पुच्छर १२ बर्स ढुङ्ग्रो मा राखेनि जस्ताको तेस्तै, जति सुकै सिधान्त र आदर्स का कुरा गरे पनि अन्तिम मा रक्सि र मासु मै ज्यान फल्ने अनि नारा चाइ हाम्रो लाइ हैन राम्रो लाइ जिताउ ! कलियुग 💤💤


कोइ बजेट दिन्न भन्छन्,कोइ जिताउनु भयेन भने ठुलो दुर्घटना हुन सक्छ भन्छन, कोइ you are nice lady but your थुतुनो is bad भन्दै उफृन्छन । येतिको निन्दा भत्र्सना हुदा पनि कुकुरले कुर्सि हेर्दै र्याल कड्न छोड्दैनन बा😂😂


कुरो जाय्ज छ!


तपाइकोvote कस्लाइ?


लौरो रुपि Vote ले येसैगरि लखेटेको देख्न पाइयोस्। # voteforbalen @ShahBalen

Tweet Image 1

कृपया उमेदवारका # agenda ध्यान दियेर सुन्नु होला!😅


तपाइ सहि मात्र हुनुछ अरु झुक्न भाध्धे हुनेछन्।🙏🙏


Loading...

Something went wrong.


Something went wrong.