प्रस्तुति™🇳🇵
@Prasthuti🇳🇵(M.Phil)सुन्दरताले आँखालाई छुन्छ,If U follow me I will follow 999% back. Can you please turn on your notifications so you can see when I Tweet #NOmessageplz
Similar User
@Yogarajdahal326
@Ramta_Jogi1
@Beegya1
@Smartdimond
@rizi_na
@ukarna74
@lamsalbharat
@achyut89
@KidShreyan
@kvFjN4dTk6OBXqN
@SomKhadka7
@luteey
@pagaltero
@Chaulaani
@RajjitC
उच्छृङ्खल लेख लेखेर, Followers त बढ्लान् तर तिनै followers ले हेर्ने सकारात्मक दृष्टिकोण चाहिँ अवश्यघट्छ, Followers को यो अनबरत यात्रामा साथ दिनुहुनेसहयोगि मनहरुमा हार्दिक नमन यो यात्रा यसरी नै चली रहोस्Can you please turn on your notifications so you can see when I TweetThankyou
“कसैलाई आफ्नो जिन्दगीमा निकै महत्व दिनुअघि तपाईंको महत्व उसको नजरमा कति छ त्यो जाँच्नपनि महत्वपूर्ण छ” ❤️♥️
जीवन भनेको एक अद्भुत यात्रा हो, जहाँ सुख र दु:ख, चुनौती र सफलताका घडीहरू भोगिन्छन्। यो क्षणभंगुर छ, तर यहींमा हाम्रो अनुभव र सम्झनाहरू सजिन्छन्। #शुभबिहानी😊🙏☕️
जतिसुकै अंग्रेजी पढेर पारंगत बनेपनि कुकुरले पिछा गर्दा हटहट नै भन्नुपर्छ, एक्सक्युज मी भनेर काम छैन। #सुप्रभात 🌸🌻🌸🌻
तिमी रिसाउँदा मेरो आमा झैँ रिसाइदेउ न ल ! उनि बिहान रिसाए साँझ भुलि दिन्छिन ।।
न साथी ठुलो न प्रेम ठुलो, मेरो लागि जसले दुःखमा साथ दियो त्यही ठुलो ।
हिजो पनि एक्लै थिए, आज पनि एक्लै छु अरु भन्दा बेग्लै छु।#शुभबिहानी 🙏💐
खेतबारी सिधिए , घाँसदाउरा गर्ने पाखा सिधिए , अब के गरौँ बाध्यताले गाउँबस्ती रित्तिए !???
मेरो गाउँमा आज जात्रा छ, मेरो कन्त बिजोगको कथा राम्रै मुल्यमा बेचेर उस्ले सजिलै पेट पाल्छ ।केही दिन अगाडिको पहिरोले फेरिएको जीवन र केहिलाई राम्रै अबसर प्रदान गरेको प्राकृतिक बिपती 😚
तर्केर गएकोलाई फर्केर हेर्न नपरोस् यति घमण्ड त मैले पनि गर्नु पर्थो तर सर्चलिस्टमा उसकै नाम अगाडि छ ,आज पनि 😂🤣
धेरै योजना नबानाउनुहोस्, हाम्रा लागि जीवनको आफ्नै योजनाहरू छन्। यो सम्झिनुहोस कि तपाईं हाम्रो जीवनको सबैभन्दा सुन्दर क्षणहरू मध्ये केही वास्तवमै अनियोजित छन्।#शुभरात्री🙏💐
मुस्कुराउंदै हिड्ने हो। मन मिल्ने जोडिंदै जान्छन, नमिल्ने छौडिदै जान्छन। ❣️ #GoodMorning 🙏
नाङ्गो शरीर छोप्न एक रुपैयाँ सहयोग गर्दैन" शरिरलाई नाङ्गो बनाउन हजारौं खर्च गर्छन्।।
“माटोमा जडिबुटी रोप्नुस् अथवा बिष बृक्ष रोप्नुस्, बिना भेदभाव दुबै मज्जाले उम्रिने छ । त्यसरी नै तपाईले मष्तिस्कमा सकारात्मक सोच रोप्नुस् अथवा नकारात्मक सोच रोप्नुस्, बिना भेदभाव तपाई भित्र उम्रिने छ ।" #-शुभरात्री🙏💐
राम्रा दिनको खोजिमा उमेर बित्छ, र धेरैपछि मात्र थाह हुन्छ कि बितेका दिनहरु नै उत्कृष्ट थिए । #शुभबिहानी🙏😊☕️
फेसबुकमा रुने होइन के, निर्दोष हो भने अब अदालतमा गएर क्लिन चिट लिएर आउने हो।
बोल्दा छुच्चो भए जस्तो , ति तपाईका भौवानलाई बयान फेसबुकमा हैन ,पोखराको पुलिस ठानामा गएर दिनु भन्दिन न हौ!
अदालतमा दिनु पर्ने बयान फेस्बुकाँ, थालमा खानु पर्ने कोपराँ । यो पाराले निला जन्तुहरुले खोइ के गर्लान। सति जानेहरु के भन्लान ? 🔔🔔
सुन्दरता शरीरमा होइन् हेर्ने आँखा र बुझ्ने मनमा हुन्छ ! जुन जीवन पर्यन्त दिगो पनि हुन्छ!
United States Trends
- 1. Ravens 52,5 B posts
- 2. Justin Tucker 16,1 B posts
- 3. Packers 37,1 B posts
- 4. Steelers 59 B posts
- 5. Lions 63,1 B posts
- 6. Russ 12,2 B posts
- 7. Bears 75,2 B posts
- 8. Jets 42,2 B posts
- 9. #OnePride 11 B posts
- 10. Browns 23,6 B posts
- 11. Jordan Love 5.714 posts
- 12. Dustin Hopkins 1.756 posts
- 13. #HereWeGo 9.037 posts
- 14. Vikings 27,8 B posts
- 15. WWIII 16,8 B posts
- 16. Jags 8.050 posts
- 17. Taysom Hill 3.374 posts
- 18. Boswell 2.897 posts
- 19. #BALvsPIT 4.785 posts
- 20. Drake Maye 7.018 posts
Who to follow
-
योगराज आशिष दाहाल
@Yogarajdahal326 -
प्रेम अभिलाषी
@Ramta_Jogi1 -
विज्ञा चौधरी थारु 🫶
@Beegya1 -
उजेली 🌞
@Smartdimond -
Rizi Na
@rizi_na -
उमेश कुमार कर्ण
@ukarna74 -
सज्जन
@lamsalbharat -
राजा बाबु
@achyut89 -
🟢 🚼 KidShreyan 🚼 shibu whale YinDao finance
@KidShreyan -
Realistic
@kvFjN4dTk6OBXqN -
💫Som Khadka💫🔸
@SomKhadka7 -
❣️सुकु❣️
@luteey -
जय शम्भो ❤️❤️❤️❤️
@pagaltero -
चौलानी
@Chaulaani -
Rajjit ✍ 🇳🇵
@RajjitC
Something went wrong.
Something went wrong.