@keey_on Profile picture

गोठाल्नि (अन्जु )

@keey_on

साथी सँग मनका व्यथा।😍 खुल्दुली,जिन्दगीका भोगाईहरु,, 😍मित्रता नयाँ प्रसंग नयाँ खोज🙏🏿असल मनहरु 👉@keessRn म आफ्ना भावहरू कौतुहुलता,विचारहरू मात्र लेख्छु।।

Similar User
💖Sa-rishma Gtm💖 photo

@sarishma_Gtm

प्रतिभा अधिकारी photo

@pari509

विक्षिप्त मन 💔💔 photo

@96cazy

छाँया 🙏🤗 photo

@susigtm

अमिना पौडेल photo

@AminaPoudel

🌹🌿अध्याय 🌿🌹 photo

@Anusharmacharya

अल्टर सरकार photo

@Oceanofsecrets7

A Nii Sha🌚💫 photo

@aneesha86

Sita Neupane photo

@serratiasitatia

💞 रोजि 💞 photo

@r_ojee

SANDHYA ( सन्ध्या कार्कि ) photo

@sk_6033

भावना घिमिरे❤️🇳🇵 photo

@ghimirebhawana9

Uꜱʜᴀ Kᴀʀᴋɪ photo

@Ushakarki143

karuna photo

@karunakcdotel12

कृषा के.सी. photo

@krishakc2

Pinned

आफ्नै जिन्दगीलाई समेटेर एउटा जीवनी लेखम् भनेको, पढ्ने मान्छे ले पढ्दा पढ्दै ,, आत्महत्या गर्छ की जस्तो लाग्यो,, 🤔🤔🤔🤔🤔🤔🤔🤔


तिम्रा यादहरुले सताए पछि , जान मन् लागेको हो प्रिय हावाले नी नछुने ठाउँमा।


आँसुलाई नी नसुहाउने तिमी व्यवहार सम्झिएर रोएपछि थाहा भाे प्रेम हत्यारारहेछ प्रेमीहरुको।


त्यसपछि खुसीहरुमा बतास चल्यो प्रिय,, जब तिमी बादल बनी आयौ।


कुनै बेलाको समर्थन हो अहिले पश्चातापको कारण,, के गुनासो प्रिय तिम्रा लागि हाँस्ने तिम्रै लागि रुने म आफै हो।


यसकारण बाटो मोडे तिमी खुसी छौ,, तिमीले यात्रामा संज्ञा दिएको थियौ तिमीलाई अरु कसैले पर्खिएको छ।। 😑😑


गोठाल्नि (अन्जु ) Reposted

2062/63 लाई याद दिलाउने आमजनता को भिड।


गोठाल्नि (अन्जु ) Reposted

#गजल हेर कोसिस गर्दैछु, हरूवा बन्न चहान्न जे होस् तर कसैको,तलुवा बन्न चहान्न जे गर्छु, आफै सोचेर संझेर मात्र गर्नेछु तिमी निश्चिन्त हुनु, भरुवा बन्न चहान्न अगाडि बढ्ने, नयाँ तवरले सोच्ने मान्छे हुँ विषमता किन नहोस्,झरुवा बन्न चहान्न #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिन❤️❤️🙏🙏


गोठाल्नि (अन्जु ) Reposted

घर घर रहेन,न यो पाली न त्यो बार्दाली जता हेर्यो ज़िन्दगी,लाग्छ ख़ाली ख़ाली बिना तिमी रित्तो भयो घर~शून्य भयें म सम्झिदानी यो ज़िंदगी लाग्दैछ कहाली @K_C_akash ❤️❤️ #जय_जिंदगी❤️‍🩹🌷


गोठाल्नि (अन्जु ) Reposted

भनिन्छ तितो औषधि चपाउनु हैन सिधै निल्नु पर्छ ताकी मुख तितो नहोस । त्यसैगरी जिन्दगीमा पनि अपमान, असफलता, धोका जस्ता अनेक तितो कुराहरु आउन सक्छन, त्यतिबेला पनि ति कुराहरुलाई सिधै निलेर अगाडी बढ्नु पर्छ। #शुभ_प्रभात ☕️🙏 #शुभ दिन ♥️🤞


गोठाल्नि (अन्जु ) Reposted

छोरालाइ लिएर पुर्ण बहादुरको सारङ्गि हेर्न जानुस , तपाइलाइ वृद्धाश्रम जान पर्ने छैन ! सुभ प्रभात।


गोठाल्नि (अन्जु ) Reposted

उनैलाई बुझ्न मनलाग्छ भेटिरहु लाग्छ कारण केहीहुन्न गफ गरिरहु लाग्छ तिमी बुझ्नु काडाहरू फुलहुन थाले हास्छु अनि मनमनै प्रेमगर्न थाले झै उनका लागि साेच्दै अनायासै मुस्कुराउन थाल्छु भविष्यकाे बारे साेच्न थाल्छु यसै अानन्दकाे निन्र्दा हराउन थालेको छ म डुबे तिम्रो प्रेममा..!! ☕️🙏💞🇳🇵


गोठाल्नि (अन्जु ) Reposted

जिन्दगीमा जति दु:ख गरिन्छ नि सुःख पाउन का लागि गरिन्छ !! #शुभदिनको_कामना☕️


गोठाल्नि (अन्जु ) Reposted

सूर्य उदाउँदा होस् या अस्ताउँदा ... छरिने त्यो सूर्यको लालीले जसरी त्यो क्षितिजमा बैँस चढ्छ... साहेब, तिम्रो उपस्थितिको हरपलहरुमा ममा पनि उस्तै बैँस चढेको हुन्छ सायद, म आफै गुलाबी लाग्छु आफैलाई ...☘️


गोठाल्नि (अन्जु ) Reposted

एउटा असल् छोरीको जवाफ जब उनलाई कसैले सोध्यो: तिम्रो जीवन कहाँ बाट सुरु भएर कहाँ खतम् हुन्छ ...? छोरीको जवाफ :- आमाको कोख् बाट सुरु भएर बुबाको चरण् हुँदै पतिको खुशी सँगै आफु पनि खुशी हुँदै सन्तान को सपना पूरा हुन्जेलसम्म खतम्


गोठाल्नि (अन्जु ) Reposted

याद गर सडकबाट वैकल्पिक सरकार घोषणा गर्न नपरोस्। थाहा छ नि बङ्गालको खाडीको हावा हाम्रोमा पनि चल्छ भनेर ?

Tweet Image 1

गोठाल्नि (अन्जु ) Reposted

तिमीले व्यक्त गरेको यो सामीप्यता र भावनाको गहिराइ ले मन छोयो।हाम्रो सम्बन्धमा कुनै बनावट या आडम्बर छैन,मात्र तिमी र म छौँ,जहाँ हाम्रो अस्तित्व एकअर्कामा प्रतिबिम्बित हुन्छ,घामको छबिजस्तै,हाम्रो सम्बन्धको मिठास पनि स्वाभाविक छ,जसलाई कसैले रङ्ग भरिदिएको होइन,हामी आफैले निर्माण…


गोठाल्नि (अन्जु ) Reposted

जुन फूलहरु तिम्रो र मेरो एकान्तका साथी थिए... जुन हाम्रो प्रत्येक भेटका पलहरुमा हामी सँगै मुस्कुराउँथे र त्यस पललाई सुवासित बनाइदिन्थे... ती फूलहरु त्यो एकान्तमा हिजोआज मुस्कुराउँदा हुन् की नाइँ ...🤔☘️


गोठाल्नि (अन्जु ) Reposted

भगवान लाई हृदय र शिरमा राखेको छु । ता कि खुट्टा तान्नेहरुले पनि मेरो हृदय साथै शिर छोउन र म भित्र बसेको भगवानको स्पर्श पाउन । #राधे राधे 🙏🥰 #शुभ_प्रभात ☕️❤️


गोठाल्नि (अन्जु ) Reposted

हात जोडेर सानो व्यक्ति कोही हुँदैन जानीजानी गरेको गल्ती माफी हुँदैन प्रेम सम्बन्ध जसको पारदर्शी हुँदैन यत्ति बुझ्नुस् कुनै पल कामयाबी हुँदैन प्रेम गर्ने दुबैमा याद होस् छुट्नु पहिले दर्द पीडा कदाचित् एकतर्फी हुँदैन #क्रमशः ⤵️⤵️⤵️


गोठाल्नि (अन्जु ) Reposted

तिमी आउने भए हृदय खाली गरेर आउनु विगत छोडेर आउनु नफर्किने गरी आउनु डर त्रास होइन स्वतन्त्र भइ आउनु एउटा कोरा कागज झैँ बनि आउनु मैले यहाँ इतिहास लेख्नु छ सार्थक र परिपक्व पिरती देखाउनु छ!! -बिम्ब ✍️ #शुभ_बिहानी!!


Loading...

Something went wrong.


Something went wrong.