@xetri_r Profile picture

karan (खर्काली )

@xetri_r

#नामसङ्गै_जोडिएको_छ_व्यवहार_पनि । https://t.co/kqzTjS7EPi

Similar User
Thapa Kaji🏅 photo

@ktwishu

अनुराग™❣️ photo

@Anu_Raag1

✌️दिप✌️🇳🇵 photo

@dipbabau1

RaaZoo PauDell photo

@Turuplaal

💖गंगा✍️✍️ photo

@FunneyJ

भु.पू. प्रेमी😎 photo

@surya_mogar

⭐️एक्लो बृहस्पती⭐️ photo

@akash_casey

उजेली 🌞 photo

@Smartdimond

🇳🇵Krystle Gaire 🇳🇵 photo

@krystlegaire

Raj Bhujel photo

@Rajbhujel17

Bijay Ojha photo

@Bijayojha01

Pawan Bastola 💙 photo

@pbastola817

Comrade Rabi photo

@das_ravee

सुरज_बाबु photo

@Suraj_Babu731

@i me बिम्ब photo

@Swoopneel2

Pinned

रहरले पानीमा भिज्नेहरुलाई के थाहा, बाध्यताले घरको छानो चुहिएर भिज्नुको पिँडा ।


karan (खर्काली ) Reposted

♥️♥️ प्रेमले सबै चिजहरू सुन्दर बनाउँछ भने विश्वाश्ले सबै चिजहरु सम्भव बनाउछ♥️♥️ #शुभ दिन🙏♥️🙏!!!


karan (खर्काली ) Reposted

सम्हालेर राख्नुस आफ्नो प्रेम लाई अक्सर November मा छुटेकाहरु फेरि कहिले भेटिदैनन,, #शुभबिहानी #शुभ_प्रभात


भेट त अवस्य हुन्छ एक न एक दिन उनी सङ्ग ए प्रभु त्यो पलमा मलाइ सम्हालिन सक्ने सामर्थ्य दिनु है ।। #प्रेमलिला


karan (खर्काली ) Reposted

निकै कठिन रहेछ जीवन अनि सम्बन्ध, आत्मियता पनि मिनेट मिनेटमा साबित गरी राख्नु पर्ने वस्तु पो रहेछ 😎😒😢


karan (खर्काली ) Reposted

बाटोमा अल्झेको ढुंगा फाल्दा त कहाँ पुग्यो, कता खस्यो भनेर हेरिन्छ! तिमी त मनमा बसेको मान्छे प्रिय कसरी म नखोजौं? नहेरौं कसरी तिमीलाई, मेरो मन मस्तिष्क र अन्तर हृदयले, वर्षौंदेखि देखेको, याद गरेको, कति योजना र सपना बुनेको, मान्छे पो हौ त तिमी, किन म नसम्झिनु तिमीलाई? #MisUPyarK😘


karan (खर्काली ) Reposted

माया त थिएन तर माया जस्तै केही त थियो। जो निकै न्यानो थियो, निकै आफ्नो पन थियो, निकै प्यारो थियो जे थियो निकै सुन्दर थियो।❤️


karan (खर्काली ) Reposted

"तपाईं त्यस्तो समाज मा हुनुहुन्छ जहाँ सुन्दरतालाई रङ्गले, शिक्षालाई नम्बरले र सम्मानलाई पैशा ले हेर्ने गरिन्छ।"जीवन मा यी तीन कुरा लाई सुधार्ने काम गर्नुहुन्छ,जीवन स्वर्ग बन्ने छ। #शुभबिहानीको कामना🇨🇦🇨🇦🙏🙏☕️☕️


karan (खर्काली ) Reposted

दुनियाँले बुझ्न नसक्ने ! आँफुले सहन नसक्ने ! पिडा छ यो मनमा !!😥


झुटो प्रेमको जालमा बारबार बेवास्ताको शिकार हुँदा पनि ऊ ... कहिँ कतै उन्लाइ देख्दा अझै मुस्कुराउँछ ।। #बिचरो


karan (खर्काली ) Reposted

तिम्रो याद र आँसु, परस्पर बिरोधी रहेछन्, प्यारी! जब जब तिमीलाई सम्झन्छु, आँखाबाट आँसु कतिखेर झर्छ, पत्तै पाउँदिनँ म! #MissingUlotPyariK🙏🥰😘😢😥


karan (खर्काली ) Reposted

प्रिय हाम्रो भेटको दुरी बढी होस केहि फरक पर्दैन तर, माया अनि आत्मीयता मनभरि रहिरहोस ।❤️ #शुभबिहानी ☕️💖 #दारी💞


karan (खर्काली ) Reposted

जब देखि तिमिले मेरो कुरा पढ्न थाल्यौ म मेरा शब्दहरुमा सुन्दरता भर्न लागे बिस्तारै सुन्दरता सिगार्न खोजे र म आज मेरो सिर्जनाको जननी तिमी हो भन्न सक्ने जति भएं। तिमिलाई सम्झदै गर्दा एक समुन्द्र तिमी मेरा मनमा छचल्किन्छन म एक अन्जुली तिमि झिकेर म भित्र राख्छु त्यसैलाई रचना भन्छु..


karan (खर्काली ) Reposted

मान्छेको व्यबहार चिनिसकेपछि, माफी दिएर ज्ञानी बन्नुस्, तर भरोसा गरेर मूर्ख नबन्नुहोस ll #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️


karan (खर्काली ) Reposted

आफ्नै दाहिने खुट्टामा लगाएको चप्पल त देब्रे खुट्टामा मिल्दैन भने सबैसङ्ग आफ्नो सोच र बिचार मिल्नु पर्छ भन्ने जरुरी पनी छैन ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️


karan (खर्काली ) Reposted

काँडाकै साथमा पनि फूल फुलाए जस्तै कठिन उकालो उक्लेपछि मुस्कुराए जस्तै सम्बन्ध एस्तो लागोस असाध्यै सधारण चर्को घामामा बरफ अनि पानी पाए जस्तै बुझ्या हो नि ?😁 #शुभप्रभात शुभदिन 🙏💐💜


karan (खर्काली ) Reposted

मर्ने बेलाको त्यो एक मुठी सास र लथ्र्याकलुथ्य्रुक गलेको एक पाउ शरिर म सङ् हुँदै गर्दा मसङ्ग अरु एक मुठी तिम्रा सम्झनाहरु भईदिए म मीठो मर्थे मेरो मृत्यु रसिलो बन्थ्यो हो त्यत्ती समय सङ्ग सङै भएको देख्न खोज्नु मेरो अभिलासा हो बाकी तिमिलाई जैले जांन मन लाग्छ जाउ म रोक्दै रोक्दिन...


karan (खर्काली ) Reposted

दुनिँया देखावटी छ, को सहि को गलत छुट्याउनै गाह्रो छ यहाँ तिमी अरूको होइन आफ्नै विस्वास गर ,!!✍️ #शुभप्रभात 🇨🇦🙏🙏


karan (खर्काली ) Reposted

T2175: जिन्दगीका हरेक पिडा सुनाएको थिए तिमीलाई मलाई के थाहाँ त्यो पिडा झन अझै थपिन्छ भनेर😢 #शुभबिहानी


उ मोहित भएछ सुन्दर अनुहारमा इँ बरै... सायद बुझ्न सकेन त्यही अनुहारभित्रका अङ्कुसहरु लाई ।।


karan (खर्काली ) Reposted

जिन्दगी बुझने सबैको आ-आफ्नो तरिका हुन्छ, बिचार नमिल्दैमा सबै गलत पनि हुँदैन ! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️


Loading...

Something went wrong.


Something went wrong.