@Turuplaal Profile picture

RaaZoo PauDell

@Turuplaal

फेक होईन रियल हुँ। जे देखिन्छु त्यों होईन र पनि रियल नै हुँ।

Similar User
अनुराग™❣️ photo

@Anu_Raag1

karan (खर्काली ) photo

@xetri_r

💎🇳🇵प्रधानमत्री😜 ANIL 🤗💎🇳🇵 photo

@Anilsitaula2

भुलीगए पाप लाग्ला photo

@eyeconnecte

⭐️एक्लो बृहस्पती⭐️ photo

@akash_casey

🇳🇵Krystle Gaire 🇳🇵 photo

@krystlegaire

भु.पू. प्रेमी😎 photo

@surya_mogar

Rajjit ✍ 🇳🇵 photo

@RajjitC

💖गंगा✍️✍️ photo

@FunneyJ

✌️दिप✌️🇳🇵 photo

@dipbabau1

(यात्री) photo

@db5921

Ghimire Rana 🇳🇵🤝🇮🇱 photo

@RaazBg

उजेली 🌞 photo

@Smartdimond

Pantpuran photo

@Pantpuran1

heal_ursoul photo

@10kitte

Pinned

हरेक मानिसको परिचय उसले गरेको कर्मले दिईरहेको हुन्छ। त्यसैले असल कर्म गरौ, असल परिचय दिउँ। #जयहोस🌹🙏🌹


RaaZoo PauDell Reposted

राणा भनेर खेदो नखनम् न हो,शुवर्ण शंसेर पनि राणा थिए!जात र थर कर्म र योगदान भन्दा ठुलो हुदैन होला नि?!देबकोटा थर हुंदैमा महाकवी र दहाल /देउवा/वली अझ लाम्छाने हुदैमा झोला घोषित राजनेता र राष्ट्रसेवक हुदैनन् है!!😂😂


RaaZoo PauDell Reposted

तस्करहरुको चलेको चलन...!

Tweet Image 1

RaaZoo PauDell Reposted

तिमी बिना त खुल्ला आकाश मुनि पनि निसास्सिएको छ जिन्दगी... थाहा छैन कुन दिन नीसास हुने हो ॥ #शुभ_पल 😊🙏


RaaZoo PauDell Reposted

शनिवार भनेको मेरो लागि नुहाउन, लुगा धुन, झाडु पोछा लाउन दिइएको बिदा हो 😆 & हेप्पि स्याटरडे गाइच...😍😂😂😂


RaaZoo PauDell Reposted

शीतलहरको चिसोले मन भिजाउला नभिजाउला, तिम्रो यादका थोपाहरुले हर मौसममा भिजाएको छ |☘️


RaaZoo PauDell Reposted

जाने मान्छे जति नै रोकेपनी जाने रहेछ । नजाने मान्छे पो इशाराले नि रोकिन्छ । #शुभ_प्रभात


RaaZoo PauDell Reposted

यात्रा हो जिन्दगी;बिचैमा, न आत्तिनु !! मिल्दैन सफलता सितैमा, न आत्तिनु !! टुट्न सक्छ ,कहिले दुख्न सक्छ मन हुँदैन यो समय सँधै हितैमा,न आत्तिनु !! अँध्यारो हटेझैँ बिहानीको आगमनमा छाउनेछ हर्ष खुशी जीतैमा, न आत्तिनु !! यदिकतै हृदयमा पिडा भरि आयो भने 🌸🙏


RaaZoo PauDell Reposted

के सम्झेन आमाले बाडुल्की चल्यो कि सम्झिन सानीले बाडुल्की चल्यो।। की सम्झे बाबा ले बाडुल्की चल्यो की सम्झिन बैनी ले बाडुल्की चल्यो। #चल्नत___चल्यो


RaaZoo PauDell Reposted

शुभ बिहान , शुभ शनिवार ! हजुरहरु सम्पूर्णको दिन शुभ रहोस् | ☘️🤞

Tweet Image 1

RaaZoo PauDell Reposted

कुरा संस्कारमा आएर रोकिन्छ र मात्र हो, आज सुन्न सक्नेले भोलि सुनाउन पनि सक्छ आज झुक्न सक्नेले पनि झुकाउन पनि सक्छ…🙂


RaaZoo PauDell Reposted

शुभ प्रभात मित्रको 🙏

Tweet Image 1

RaaZoo PauDell Reposted

चिन्ता फिक्री गर्नलाई धेरै समय छन् धेरै विषयवस्तु छन् सुख चैन को घडी हो खोज्नुपर्ने आजको खुशीमा रमाउने गर!! #शुभ_बिहानी!!


RaaZoo PauDell Reposted

जिन्दगीले आफ्नै गतिले दोैडिराथ्यो फ्याट्टै बिहे भैदियो...😊🤣


RaaZoo PauDell Reposted

मङ्सिरमा जन्मिने मान्छे कस्ता हुन्छन? हेर्नुस् त म जस्ता हुन्छन् 😂😂 #ह्यापी_मङ्सिर_महिना🙏🙏💐💐


RaaZoo PauDell Reposted

बोल्न जान्नेको अगाडि जवाफदेहिताका लागि सोधिएको प्रश्नहरु नै ओझेलमा पर्दोरहेछ। कारण:खोइ मलाई थाहा छैन!!!


RaaZoo PauDell Reposted

Good morning dear friends 🌞🌻💕😊🌹☕☕😘🌹💐🙏 happy weekend 💞 have a lovely Saturday 💖🇳🇵🫂🌍🌹💜💞💝

Tweet Image 1

RaaZoo PauDell Reposted

यहाँ मौन रहेर आफुले आफुलाई बुझाउनुको विकल्प नै छैन् अचेल मन अचेतन हुन्छ केही गल्ती जानेर गरिए केही गल्ती अन्जानमा नै भए होलान हो म टुटेको छु मानिसको जीवन सधै उस्तै रहदैन यहाँ परिवर्तनलाई आत्मसात गर्नुपर्छ कसलाई सुनाउनु यो मनको वह सम्बन्धहरु सबै छरपस्ट भएका छन।। #शुभबिहानी🌄🌺☕️🙏


RaaZoo PauDell Reposted

#मुक्तक 💞💞💞 धेरै दिन भयो, यो कुराले मन बिझाईरहेको छ गल्ती माथि गल्ती, मनले साह्रै गिजाईरहेको छ उस्तै मान्छेलाई भए, कति साह्रो हुन्थ्यो होला है संम्हालिने जमर्को गर्दैछु, मनले मिलाईरहेको छ 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏


RaaZoo PauDell Reposted

यादको गहिराईमा दुबेपछि मान्छे यसरी टोलाउछ कि मानौ त्यो स्ट्याचु नै हो बिना हलचल एकहोरो ट्वाँ नाकैमा चरीले आएर टट्टी गरिदिदा पनि थाहा नहुन सक्छ🫢😂😂


RaaZoo PauDell Reposted

कहाँ छ❓ किन पुज्छौ🪨ढुंगालाई भगवान कहाँ छ,र :❓ लक्ष्मीलाई पुज्ने मान्छे धनवान कहाँ छ, र ❓ स्वार्थी छन सबै यो स्वार्थी संसारमा: धन हुने मान्छे पनि भन त मनवान कहाँ छ,र❓🤔 सुभ प्रभात।


Loading...

Something went wrong.


Something went wrong.