®राम khattri
@ram_wild/मलाई मेरी #आमा बाहेक कसैकाे बिश्वास लाग्दैन / टुइटर मा नयाँ/ फलोब्याक १०० % /गोदाम~@raamukhatri
Similar User
@deeps064
@BjTripathi
@AmrShrestha
@tr_pdl
@ishor999
@TPGhimire2
@akudewe926
@MarmaliRabin
@rishiram77777
@IBimalBhandari
@me_gobin
@_beeshal
@ashish_p1
@nsuttam36
@trip_kamal
साला भबिस्य को चिन्ताले रातभर निद्रा लाग्दैन 😂😂
सगरमाथा चाईना ले लग्यो गौतम बुद्ध लाई ईण्डिया ले लग्यो तिर्सना बुढाथोकी लाई अम्रिका ले लग्यो अब हामी सँग बाँकी अर्चना पनेरु मात्र छिन तिनी पनि कता लुकेकी छिन खोजी गर ओली सर्खार लाईभ आउनै छोडिन😉😂😂😂
भँगेरो र चमेरो को लभ परेछ दुबै ले प्रेमको अन्तिम बिन्दुमा पुगे पछि एक अर्का लाई किस गरे चमेरो बर्डफ्लु ले मर्यो अनि भँगेरो चै कोरोना लागेर 😁😂😂
पृथ्वी ध्वस्त हुने त हो नि भनेर अलारम नलगाई सुतेको काम मा जान मात्रै ढिलो भो🙄🙄😂
यदि कुरो भोट को आयो भने हामी भिम निरौला लाई Britain’s Got Talent मात्र हैन हिसिला यामी लाई बिश्व सुन्दरी बनाई दिन सक्छौ😉😆😆😂
जो जो मुन्छेहरु लक डाउन मा पनि गोरो भऐनौ भविष्य मा कुनै प्रकारको क्रिम मा खर्च नगर्नु होला😉😂😂
बेरोजगारी को पनि हद हुन्छ नि Messenger मा लुडो खेलम न भन्दै आउछ्न 😂😂 #followUS
हैण यति टाईट जिन्स कसरी लगाउछौ ए केटी हो हाम्ले त जिन्स फुकाल्दा अन्डरवेयर नि सँगै निस्किन्छ😁😂😂
मेरो दर्शनको तिरतिरे धारोबाट सृजनाको धिपधिपे बत्ती बलेको देख्नेहरुले थोरबहुत लगानी जुटाईदिएमा मुकुन्दल्याण्डको छाँगोबाट सयौं मेगावाट बिजुली निकालेर दक्षिण एसिया झिलिमिली पार्ने थिएँ, तर हाइड्रोपावर प्रोजेक्ट रोकेर मेनपावर ब्रोकर एजेन्सी खोल्ने विकासविरोधी राज्यले मलाई चिन्न सकेन।
Me - आन्टि तपाईलाई Ipl कस्तो लाग्छ? आन्टि- ठिकै लाग्छ तर यो खाएसी बच्चा नबस्दो रैछ 😃 #सन्धर्ब IpL को 😂😂
उनी:- के गर्दै छौ बेबे😋😍 म:- केही होइन😌 सास फेर्दै बसिरा😑😋 उनी:- नबोल्नु म सँग 😒😒त्यत्रो सास फेर्ने बेलामा पनि मलाइ सोध्नु भएन है?😒😐😆😆😂
CTEVT लाई CCTV भन्ने मुम्छे ले PHD लाई HDP भन्ने हुन कि भन्ने शंका हाम्लाई लाईरा छ😉😆😆
छिमेकी आन्टी हाम्रो घर आऐर आधा घन्टा बसेर गईन तर कसैको एउटा कुरा पनि काटिनन ! हेर्नुस यसरी नै हाम्रा सँस्कृती र परम्परा हरु लोप हुँदैछन😉😆😂😂
जाे मुस्कुराउँदै छ त्यसले पक्कै पीडा लुकाकाे हुनुपर्छ, जाे हिडिराछ त्यसले पक्कै दुख:लुकाकाे हुनुपर्छ, बिना संघर्ष त मानिस चंम्कनै सक्दैन साथिहरु, जसले उज्यालाे दिईराछ पक्कै पनि त्याे दियाे बलेकाे हुनुपर्छ,
ईस्लाम भन्छ मुसलमान मात्रको भलो होस् ईसाई भन्छ ईसाईहरुको मात्र भलो होस् "सर्वे भवन्तु सुखिन: " भन्ने त हामि मात्र रैछौं यो जगतमा! हरि शरणम्
गाई पनि खान नपाएकाहरुलाई महादलित घोषणा गर, बडादशैँमा डोका भरीभरी सिनो वितरण गर, कृषिप्रधान मुलुकको राष्ट्रिय जनावर सोझो गाईलाई सम्मान गर्न नजान्नेहरुलाई फोहोरी सुंगुर घोषणा गर, हिन्दु समाजमा पूजिने बाहुनका सखरखण्ड बारीमा पस्नखोज्ने अनिकाले सुंगुरहरुलाई भाला हान्ने व्यवस्था मिलाऊ!
गाईको दूध खान हुने मासु खान किन नहुने?? भन्नेलाई मेरो प्रश्न आमाको दुध मात्र खान्छौ कि मासु नै खाने गरेको छौ ???
SEE परिक्षा शुरु भऐछ अरु त तेस्तै हो परिक्षाकेन्द्रमा परिक्षार्थी सुत्केरी भाको २/४ वटा समाचार चै पक्कै आँउछ यो पाली पनि😁😆😆😅
ग्रलफ्रेन👉बेबी के गरिरा छौ बोईफ्रेन👉मच्छड मारिरा छु कान्छु भर्खरै ५ वटा मारे दुईटा भाले मच्छड र तिन्टा पोथी मच्छड ग्रलफ्रेन👉तिम्लाई कसरी थाह भयो कुन भाले पोथी भनेर🙄 बोईफ्रेन👉तिन्टा ऐना माथि बस्या थिऐ दुईटा चै बियर को बोतल माथि😉😁😂😂
विवाहित नारी हरूले त हिजो आफ्ना लोग्नेहरू लाई अलग्गै ओछ्यान लगाईदिएर नजिकमै पर्न दिएनन् भन्ने सुनिन्छ नि कुरो के हो?😂😂😂
United States Trends
- 1. #OnlyKash 60,4 B posts
- 2. Starship 202 B posts
- 3. Jaguar 64,8 B posts
- 4. Celtics 18,4 B posts
- 5. Nancy Mace 90 B posts
- 6. Sweeney 12,2 B posts
- 7. SpaceX 218 B posts
- 8. Medicare and Medicaid 26,2 B posts
- 9. Jose Siri 2.947 posts
- 10. Jim Montgomery 4.226 posts
- 11. Dr. Phil 8.747 posts
- 12. Stephen Vogt 1.786 posts
- 13. Linda McMahon 4.119 posts
- 14. $MCADE 1.379 posts
- 15. Dr. Mehmet Oz 8.462 posts
- 16. #LightningStrikes N/A
- 17. Monty 11,5 B posts
- 18. Cenk 15,5 B posts
- 19. #SpiteMoney N/A
- 20. Lichtman 1.657 posts
Who to follow
-
दीपु
@deeps064 -
पराजित
@BjTripathi -
अमर श्रेष्ठ 😘
@AmrShrestha -
टि आर पौडेल
@tr_pdl -
ईश्वर
@ishor999 -
टि.पी. घिमिरे
@TPGhimire2 -
🇳🇵नेपाली🇳🇵
@akudewe926 -
🇳🇵रबिन सिंह🇳🇵⚽🏏🇳🇵🏋️
@MarmaliRabin -
Řĕšèé Ťhãpā
@rishiram77777 -
बिमल भण्डारी
@IBimalBhandari -
गोबिन [AD]
@me_gobin -
🇳🇵🇦🇷👽
@_beeshal -
дsнiຮh مαתdαψ
@ashish_p1 -
Uttam Bhandari (पुर्षो)
@nsuttam36 -
अल्पज्ञानि कम्लु
@trip_kamal
Something went wrong.
Something went wrong.