@Nabinma62496888 Profile picture

जङ्गे

@Nabinma62496888

न मलाई दुनियाले केहि दियो न दुनियालाई म केहि दिन सक्छु न मलाई कसैसंग लिनु छ न दिनु नै छ! स्वागत छ पागलको दुनियाँमा big fan of Barcelona

Similar User
💃..:CaNdY:..💃 photo

@JunJun83312075

👊Amit Gøra 👊 photo

@AmitGora1

नbeen 🎓⚽ photo

@BhandariNabeen

SAROJ BHATT photo

@Sarojbhatt31

Dear D photo

@your_DearD

प्रदिप🪔🇳🇵 photo

@Pradeepi7

जङ्गे Reposted

५ रुपैयाँ को ४ वटा #जम्ला

Tweet Image 1

जङ्गे Reposted

इज्जतको लागि भयनी NCELL ले फ्री ट्विटर बन्द गरेसि 2 4 दिन ट्विटर चलाउनु पर्छ भन्दै रिचार्ज कार्ड किन्न जादै थ्यो छिमेकी भाई😂😂


जङ्गे Reposted

Ncellको Free ट्विटर चलाउदा त बोल्न यति विधि गार्हो मान्ने केटिहरुले झन भोलिदेखि त के गर्नेहोलान बरै!!😁😂


जङ्गे Reposted

आज फ्रि टुइटरको लास्ट दिन सबै साथिहरुलाई एउटा अनुरोध छ । क्रिपया फ्रि टुइटर बाट यो पोस्टमा एउटा आर्टि र मेन्सन गर्नुहोला 😆😆👌।


फ्री टुइटर को अन्त्य कटी बजे देखि हुन्छ??


जङ्गे Reposted

सक्नु हुदैन 😂


जङ्गे Reposted

मान सम्मान र शिर सोभौको त कुरै नगरौं हजुर!खानदानी संष्कारि छोरी जो परियो!जस्तालाई त्यस्तै छनक दिन त गजबले आउँछ हाम्लाईनि! #कलियुगमा😅


जङ्गे Reposted

आफ्नै भनेको फुल अर्कैले टिपिदिएपछि त्यो कोमल मनबाट मलाई झिकिदिएपछि सम्झनामा ताजा बन्दा रहेछन पुराना पल माया,विश्वास,स्नेहको दियो निभिदिएपछि!


जङ्गे Reposted

सिहको जति सुकै रक्सी खुवाउनुस त्यो मान्छे कहिले बन्दैन तर मान्छे लाई एक हाफ खुवाउनुस त्यो तुरुन्तै सिह बन्छ #हैट_मन्छे_मान्छे_होनि_यार 😂😂


जङ्गे Reposted

सम्बन्ध भनेको रुघा खोकी जस्तो हुनुहुदैन जो एक दुइ दिनमै साथ छोड्ने। सम्बन्ध त HIV/Aids जस्तो हुनुपर्च जो नमरुन्जेलसम्म साथ नछोड्ने😌😌


जङ्गे Reposted

बल्ल बल्ल टुईटराँ लप पर्न लाथ्यो, NCELL ले देखि सहेन 😐 मेरो त भाग्य नै खोटो रच क्या 😂😂


जङ्गे Reposted

मेरो कुनै ex gf छैन, बरु मेरो कारण ले साथिको हुदा-हुदैको gf चै ex हुन्छन!! 😜


जङ्गे Reposted

सुर्ती भन्दा प्रीय मलाई,अचेल खैनी मन पर्छ,😅 तिमी भन्दा प्रीय,मलाई तिम्री बहिनी मन पर्छ।😂 #मिलेन... 😉


जङ्गे Reposted

कुनै दिन ncell ले call सेवा नि:शुल्क गर्नेछ तर आवज भने सुनिदैन 👇👇 √√ #वास्तविकता


जङ्गे Reposted

पर बाट हेर्दा उ एक नारी परै बाट उनले झट्टारो मारी किन मारी भनेको त नजिक गएर हेरेको त मेरो भन्दा लामो दारी😉😉😉😉😀😀


Loading...

Something went wrong.


Something went wrong.