@totea111 Profile picture

हल्हले

@totea111

छैन

Similar User
कमल जङ्ग कुवँर photo

@kamalkunwar9846

सन्देश photo

@dari_born

Khem Rc photo

@khem_rc

rupesh k c photo

@rupeshkc15

सुदिप psamrat 🇳🇵 photo

@ppokhrelsudip

pramod gaire photo

@Promadgaire

Pinned

कोही👉लु तात्तातो हलुवा खाम् एमालेजन👉हैट यो त आची हो कोही👉के.पी. काम्रेडले पठाउनु भा एमालेजन👉ए ए..खै दिनूस्।काम्रेडले भनेपछी त यो हलुवानै हो😆


हल्हले Reposted

टूँडीखेलमा सेना, नारायणहिटीमा सेना, सिंहदरबारमा सेना, शिवपुरीमा सेना, नगरकोटमा सेना, ककनीमा पनि सेना। राम्रो जती जम्मै आँफैलाई चाहिने!


मासु र रक्सी खान मन लाग्दा खल्तीमा पैसा नहुनु गरिबी हो कि हैन हौ😉😉😉


हल्हले Reposted

तपाईबाट ऋण र दिल लिनुभन्दा पहिले अनेक किसिमका मोहमा पारेर लिन्छन् तर फिर्ता--एक त गर्दैनन् अनि गरिहाले भने त्यो भन्दा नराम्रो केहि हुन्न!


हल्हले Reposted

यहाँ मायालाई खेल मानेर खेल्ने त घेरै हाेलान तर जाे अाजपनि चाेखाे प्रेम गर्नेहरु छन् तिनिहरुपनि अाज यहि कारणले बदनाम बन्न पुगेका छन्✋✋


हल्हले Reposted

उनले भनेको मैले केही मान्न सकिन 😵 खै के भयो मलाई ,केही जान्न सकिन😝 भुल्दै छौ आज्काल भन्दै निउ खोज्छे 😏 काममा ब्यस्त हुन्छु ,फोन हान्न सकिन😝


हल्हले Reposted

हो,रत्नपार्कको मुकुन्दे मै थिएँ,अब त्यो मेरीको इन्दिरापार्क हुनेछ,रुख चढेर भाषण दिदैमा कोही बाँदर हुदैन,भुइँभरीका श्रोताहरु भ्यागुता थिएनन्।


हल्हले Reposted

यो साता नयाँ पुस्ताका तीन युवतीले ठूलो प्रभाव पारे। लेखनमा शोभा शर्मा, अभिनयमा रोजिसा शाही, संगितमा पल्साङ लामा । नयाँ उचाईको शुभकामना। 😍

Tweet Image 1
Tweet Image 2
Tweet Image 3

हल्हले Reposted

तपाईको आफ्नो भन्ने कोही छैनन् यहाँ आश्वासनका दुई शब्द खर्चीने कोही छैन यहाँ छन त केवल वास्तविकता बुजेर तपाइको आसुको समुन्द्रमा हास्नेहरुछन😭


हल्हले Reposted

आजकलका केटाहरु गलत मार्गमा हिडेका छन भने सुझाव दिँदा आफु नै गलत भैन्छ। तेस्तै सुझाव दिने मान्छे हाम्रो जिवनमा पनि भय कहाँ पुग्ने थियौ है।


हल्हले Reposted

केपि👉प्रचण्ड ल खाउ🍬चक्लेट ! प्रचण्ड👉के को खुसीमा ? केपि👉मेरो नाति आज फस्ट भयो ! प्रचण्ड👉होर कति कक्षामा ? केपि👉कक्षामा हैन साझा🚌यातायातमा😂😁


हल्हले Reposted

बैगुनीलाई गुन लगाउनपर्छ भन्दैमा, खुट्टामा ठेस लगाउने ढुङ्गालाई बटुल्दै, झोलामा हलेर हिडन सकिँदैन।😏


हल्हले Reposted

अानन्द त हाम्रै गाउ घरमा छ न जेब्रा क्रसिङ न गधा क्रसिङ ।।


हल्हले Reposted

भारतीय मेडियाहरुमा, "भारतसमर्थक देउवा नेपालके पीएम" शीर्षकका समाचार पढ्नुपर्ने र त्यो पढेर गौरव गरिरहेका कार्यकर्ता यहाँ देख्नुपर्ने हामी।


हल्हले Reposted

खैनी चुरोट खान्छौ कि दाँतै कालो छ दिदिको मगनि भैसक्यो मेरै पालो छ । 😂😃😃😃😄 #song 😂😃😎


हल्हले Reposted

आउ आउ तिमी आउ मुटु भित्र सजाउछु तिमीलाइ पाए पछि आफै भित्र हराउछु


हल्हले Reposted

कसैले सम्झिदा बाडुल्की लाग्छ भन्ने पनि भनाइ मात्र होइछ सहि हुन्थयो भने उनलाई हरेक सेकेण्ड बाडुल्कीले सास फेर्न पनि गाह्रो बनाउने थियो होला।


हल्हले Reposted

अनी हाम्रो गाउँतिर चुनावको प्रचारप्रसार व्यापक चलीराछ,,सप्पै आफ्नै मान्छे उठ्यारैछन् कस्को मात्रै समर्थन गर्नु भनेर तटस्थ बस्ने निर्णय गरीयो


हल्हले Reposted

थाहा छैन जीवनको अन्त्य कोहिले हुन्छ सायद तिम्रो भन्दा पहिले मेरो हुन्छ यस्तै कथाहरु बुन्दै थिए एकान्तमा सोची रहेछु म नभए तिमिलाई कस्तो हुन्छ


Loading...

Something went wrong.


Something went wrong.