@KaranBmagar Profile picture

करण मगर 'क्रेजी'

@KaranBmagar

बिना भाषाको #मगर परियो आफ्नै खाम भाषा छैन । तर भाषा किन चाहियो पहिचान नै काफि छ। #साहित्य सर्जक विद्यार्थी(कम्प्युटर) प्रकाशित कृति: संयुक्त गजल संग्रह "लगाव"

Similar User
कमल जङ्ग कुवँर photo

@kamalkunwar9846

युबराज सुबेदी photo

@YubrajSubedi1

Indra pun photo

@tapoban5

Pinned

अक्सर मान्छेहरूको प्रेम मन देखि होइन धन देखि सुरु भएको हुन्छ अनि अन्त्य पनि त्यही धनको पछाडि दौडधुप गर्दागर्दै भएको हुन्छ । #प्रेम


करण मगर 'क्रेजी' Reposted

उमेरले मात्रै युवा भएर त काम छैन है साथी हो, सोच पनि प्रगतिशील हुनुपर्यो ।


साँच्चै यसको स्वाभाव बुझ्न सकिएन असल थियो वा खराब बुझ्न सकिएन पिडामा मलम लगाएर सान्त्वना दियो मेरो लागि के हो सराब बुझ्न सकिएन


करण मगर 'क्रेजी' Reposted

'बहकिने मन'को अागामी श्रृंखलाको लागि शनिबारसम्म यसैमा रिप्लाइ गरेर मुक्तक पठाउनु होला अथवा मलाइ मेन्सन गर्नुभए पनि हुन्छ ।


करण मगर 'क्रेजी' Reposted

प्रेमलाई मान्छेले उधारोको व्यापार बनाए । जति दिएनि त्यसको ब्याज समेत फिर्ता पाइन्छ भन्ने आधार बनाए !


करण मगर 'क्रेजी' Reposted

सफलता पनि त्यतिबेला स्वादिलो हुँदोरहेछ जब त्यसमा संघर्षको मसला मिसिन्छ । नभए त सफलता पनि खल्लो हुने ।


Happy Mother's day to the best mom of the world. You are are my inspiration and the world to me. Thanks for be...

Tweet Image 1

करण मगर 'क्रेजी' Reposted

भारतलाई सिमाना मिच्न केटी लाइ सेल्फी खिच्न र केटालाई सुर्ती मिच्न कसैले सिकाउन पर्दैन रेन्त🤓✊


करण मगर 'क्रेजी' Reposted

जीवनको यात्रामा म आफैँ ठाउँ ठाउँमा छुट्दै गएँ । अहिले, यतिखेर म, जो बाँकी रहेको छु, त्यो मबाट म छुट्दै छुट्दै गएर बाँकी रहेको सानो म हुँ ।


करण मगर 'क्रेजी' Reposted

तिनै मान्छेका अगाडी शिर झुकाउनुस् जसले तपाइँ शिर उठाएर बाँचेकोमा गर्व गर्छ ।


करण मगर 'क्रेजी' Reposted

तिनैले अरुको खुट्टा तान्छन् जसलाई आफ्नो क्षमताप्रति विश्वाश हुन्न ।कसैलाई जित्नु छ भने आफ्नै गति बढाउनू अरुको गति घटाउने खेलतिर किन लाग्नू ?


करण मगर 'क्रेजी' Reposted

अचेल तिम्रा यादहरु चेस खेल्दा उँट चाल्न काम लाग्छ । छड्के ।


करण मगर 'क्रेजी' Reposted

अरुबेला वास्ता नगरी आजको दिन मिठाई, फलफुल बोकेर आमाको मुख हेर्ने जाने छोराछोरीलाई आजको दिन जय होस्😃😃😃😃😃


करण मगर 'क्रेजी' Reposted

"पूर्णिमा" जस्तो आमाहरुको मुख हेर्ने दिन चैँ "औँशी" मा किन हुन्छ ? -सायद उज्यालो छर्छिन् भनेर !!! #repost


करण मगर 'क्रेजी' Reposted

कहिलेकाँही कसैको नजीक जान खोज्दा समयले आफूलाई आफैँबाट टाढा लगिदिएको पत्तै नहुँदो रहेछ ।


करण मगर 'क्रेजी' Reposted

केही रहरहरु बेला छँदै पूरा गर्नुपर्छ जीन्दगीमा । नत्र समयको दैलोमा उमेरको आग्लो लागेपछि धेरै-धेरै रहरहरु बाहिरै छुटिजान्छन् ।


करण मगर 'क्रेजी' Reposted

हामी कहाँ 'समाज' नामको एउटा अजङ्गको हाउगुजी छ, जसले व्यक्तिगत स्वतन्त्रतालाई कच्याककुचुक बनाउँछ । र त मलाई 'विद्रोह' मनपर्छ ।


करण मगर 'क्रेजी' Reposted

'बहकिने मन'को अागामी श्रृंखलाको लागि यसैमा रिप्लाइ गरेर मुक्तक पठाउनु होला अथवा मलाइ मेन्सन गर्नुभए पनि हुन्छ ।


करण मगर 'क्रेजी' Reposted

भत्काउनुपर्ने धेरै कुराहरु छन् यहाँ, शुरुवात 'जड् विचार'बाट गरौँ अरु स्वतः भत्किँदै जान्छ ।

Tweet Image 1

घरमा चुलोको अगुल्टो नठोस्नेहरु दिनहुँ खाना पकाउछु भनेर गफ दिन्छिन् । #देखेको यथार्थ


United States Trends
Loading...

Something went wrong.


Something went wrong.