@MahabirBswkrma Profile picture

Mahabir Bishwakarma

@MahabirBswkrma

# केन्द्रीय सदस्य - वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल # सचिव - जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल

Similar User
Hello Sarkar, Government of Nepal photo

@hello_sarkar

Pramod Kharel photo

@kharel777

Subin Bhattarai photo

@subinbhattarai1

Keki Adhikari photo

@KekiAdhikari

Rishi Dhamala photo

@RishiDhamala

Rupa Sunar photo

@RupaSunar4

GajuReal photo

@gajureal

Jiba Lamichhane photo

@Jibalamichhane

Chandrakishore चन्द्रकिशोर photo

@Kishore_chandra

Achyut Ghimire photo

@achyutbulbul

Bhupendra Khadka photo

@KhadkaBhupendra

Ramesh Sayan photo

@rashayans

'आभा' photo

@su_mina11

ग़नी अन्सारी photo

@GaniAnsarii

Nisprabh Saji photo

@NisprabhSaji

आफ्नो विचार प्रष्टसँग राख्ने हो । विचार मिल्नेहरु जोडिँदै जान्छन्, नमिल्नेहरु छोडिँदै जान्छन् । यो आवश्यक छ जीवनमा । सबैको प्रिय बन्न खोजेर हुँदैन । यदि कोही त्यस्तो बन्न खोज्छ भने त्यो 'दोगला' हुन्छ ।

Tweet Image 1

म यस्तो समाजमा बाँच्न चाहन्छु जहाँ व्यक्तिको मूल्याङ्कन उसको जात, धर्म, पैसा, पेशा, लिङ्ग, क्षेत्र, वर्णको आधारमा होइन, उसको विचार र व्यवहारको आधारमा होस् । र त्यस्तो समाज निर्माणको लागि म आफ्नो जीवन लगाउन तयार छु ।

Tweet Image 1

भेलु बाजे, चाउमिन वालाहरुको पछि लागेर भ्युज बटुल्न मरिमेट्ने विकृत युट्युब च्यानलहरुको भिड बढिरहेको समयमा यसरी गहकिलो सामग्रीमा काम गर्ने साथीहरु पनि छन् । आवश्यक विषयमा ठीक विचारसहितको सामग्री रहेछ यसमा । मैले भिडियो पूरै हेरेँ, तपाईं पनि हेर्नुस् । youtu.be/4t8YF6_fCM4


ब्रत बसेर चुनाव जीत्ने अन्धविश्वास'आलोचना योग्य' त छँदैछ तर मुख्य कुरा यो हैन, मुख्य कुरा त ठीक विचार नभएका युवा राजनीतिमा आए भने, अथवा राजनीतिमा आएका युवा ठीक विचारबाट प्रशिक्षित हुन पाएनन् भने..राजनीति त'उमेरले मात्रै युवा'भएका यस्तै स्टन्टवालाहरुकै कब्जामा पर्ने निश्चित छ।

Tweet Image 1

किन भोट हाल्न पाएन असर्फी सदाले ? अनि असर्फी सदाहरुले भोट हाल्न नपाउने यो व्यवस्था बारे हामीले गम्भीर भएर सोच्नुपर्छ कि पर्दैन ? यो चुनावी माहोलमा एउटा कथा सुनिहाल्नोस् । youtu.be/4DSonM08KoM


अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको प्रतिलिपि झिक्नुपर्ने नियम रहेछ तर रवि लामिछानेले प्रतिलिपि नझिकी पहिलाकै नेपाली नागरिकता चलाईरहेकोले उहाँलाई गाह्रै पर्ने पो देखिन्छ त ! के-के हुने हो, हेर्दै जाउँ ।


पहिले "राजसंस्थाको समर्थन गर्दिनँ" भन्ने रविन्द्र मिश्र अहिले "राजा नभई हुन्न" भन्छन् । पुँजीवादी व्यवस्थाले यसरी नै जनता उल्लु बनाउने व्यक्तिहरुमध्ये कुनै एक जनालाई छान् भनेर विकल्प दिन्छ ।

यत्ति सुनेपछि अब रवीन्द्र मिश्रको आलोचना गरिएन 😁 तथ्य नै अगाडि आइसक्यो !



२-४ दिन बोल्यो, बोलिरहने बानी पर्छ । २-४ दिन नबोल्यो, फेरी नबोलिरहने बानी पर्छ । कति मान्छेहरु त यसरी पनि 'सम्बन्ध'को घरबाट 'सम्झना'को बस्तीतिर सरि गए । फेरी पनि मेरो केही गुनासो छैन ।

Tweet Image 1

बर्दिवासमा दलाल सरकारले गरेको दमनको विरुद्धमा !

Tweet Image 1

आफु उत्पीडनमा पर्दा यो संविधानले न्याय नदिएको अनुभव संगालेको छ, फेरि उसैलाई यही संविधानको रक्षा गरेर बस्नु पर्या छ । संसदवादको जुठोपुरो खाएरै जीवन सकाउने भए । युवा भनेर के गर्नु, विचारमै खिया लागेपछि कसको के लाग्दो रै छ र !


चुनावलाई मितिबाट हेर्ने आम प्रचलन छ, जीवनको उमेरबाट हेर्ने गरिएको छैन । एउटा श्रमजीवी मानिसले चार पटक चुनावमा भोट हाल्दा उसको बैंस ओरालो लाग्न थालिसकेको हुन्छ अनि बढीमा दस पटक भोट हाल्दा त जीवनकै अन्तिम प्रहर सुरु हुन्छ । यो लेख पढ्नैपर्ने छ है ! ekantipur.com/opinion/2021/1…


"नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले एउटा पनि दलितलाई प्रत्यक्ष उम्मेदवार बनाएको छैन भने एमालेले जम्मा एक सिटमा र माओवादीले जम्मा दुई सिटमा दलितलाई उम्मेदवार बनाएको छ।" कमरेड Rajesh Nepali ले लेख्नुभएको लेख पढौं । ekantipur.com/opinion/2022/1…


विचार परिवर्तन भन्ने कुरा त लामो समयको अध्ययन, विश्लेषण, प्रयोग, मन्थनबाट पो हुने हो तर चुनावको मौसममा हिजोसम्म एउटा पार्टीको मान्छे रातारात आज अर्कै पार्टीमा पुगिसकेको हुन्छ । विचार, सिद्दान्तको कुनै मतलब हुँदैन । यसरी संसदीय राजनीतिको नाङ्गो रुप चुनावमा बढी प्रकट हुन्छ ।


पुरानो पार्टी भने पनि, नयाँ पार्टी भने पनि, स्वतन्त्र भने पनि, मेरै समुदायको भने पनि...यो पूंजीवादी व्यवस्था टिकाईराख्ने चुनावबाट त हाम्रा दु:खहरुको अन्त्य हुन सम्भव नै छैन । एकछिन ध्यान दिएर यो भिडियो हेरौँ, कुरा प्रष्ट हुन्छ । youtu.be/ACKoJ5R1E4A via @YouTube


मंसिर ४ को संसदीय निर्वाचन बारे मजदुर संगठनका दृष्टिकोण सार्वजनिकका निम्ति आयोजित पत्रकार सम्मेलनमा विचार राख्दै 'वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघ'का केन्द्रीय सदस्य कमरेड टीका घिमिरे ।

Tweet Image 1
Tweet Image 2

Loading...

Something went wrong.


Something went wrong.