@NisprabhSaji Profile picture

Nisprabh Saji

@NisprabhSaji

Poet || Author

Similar User
Nawaraj Parajuli photo

@Nawarajpoet

Bhupendra Khadka photo

@KhadkaBhupendra

Nepal Literature Festival photo

@Nepallitfest

Ramesh Sayan photo

@rashayans

braZesh photo

@brazeshk

viplob pratik photo

@viplobpratik

binod bikram kc photo

@binodbikramkc

YUBARAJ photo

@Ghiyub

Book Hill photo

@Book_Hill_P

Yadab Devkota photo

@gaunkomanchhey

FinePrint photo

@fineprintbooks

Saraswati Pratikshya photo

@saraswati_prati

Ravi Mishra photo

@rabimishra

Durga Karki photo

@durgakrk

Ajit Baral photo

@AjitBaral

Pinned

'माया' || कविता || निष्प्रभ सजी 'Maya'| a poem by Nisprabh Saji #Poetry #NepalesePoem


कता जानु म माया तिम्लाई छोडेर !


तिम्रो र मेरो बीच


हिजो साँझ श्रद्धेय अविनाश श्रेष्ठ दाइ सँग समय बिताउने अवसर मिल्यो I उहाँको जिवन, लेखन, साहित्यिक पत्रकारितासँग जोडिएका प्रेरणादायी प्रसंगहरुले मलाई लामो समयसम्म झंक्रित गराइरहने छ । 🙏

Tweet Image 1

तिमी


धेरै शुभकामना @basantabasnet !

भोलि भेटौं है !

Tweet Image 1


Stay safe everyone. Some of the videos shared on social media are disturbing. Our prayers and well wishes are with you all 🍁🙏


प्रतिक्षा गर्नुहोला 🍁


लाग्छ घरको माली बिदा मा बस्दा घर सँगै बोटबिरुवा/ फूलहरू पनि रमाउँछन् !

Tweet Image 1

कुछ ना कुछ बोल्ते रहो हमसे चुप रहोगे तो लोग सुन्लेगें —फेह्मी बदायुनी

Tweet Image 1

#Kabhikabhi हम भि बेसुरे होते हेँ ! #familyfun


बा बर्बराइरहन्छन् | कविता | NISPRABH SAJI youtu.be/CQThD6yBX5E

Tweet Image 1

म उस्तै छु पोहोर जस्तै || गजल || निष्प्रभ सजी || Nisprabh Saji youtu.be/GRUiN2tUDcY (एक दशक भन्दा पनि पहिले लेखिएको गजल हो, तर बल्ल अहिले वाचन गर्ने अवसर जुट्यो ।)


BAKO EMAIL | बाको इमेल | POEM | कविता | NISPRABH SAJI youtu.be/Hl-XkEW8oEU

Tweet Image 1

SAMJHANA | सम्झना | POEM | कविता | NISPRABH SAJI youtu.be/Qw4lpC1xAUI


घाम र सजी घाम घर फर्किंदैंछ घामलाई पनि त कतै कोही कुरिरहेको छ अँध्यारो र उज्यालो एक अर्काका छायाँहरू हुन् जीवन पनि त यसैको चक्रमा घुमिरहेको छ । प्रिय सजी, घामले यो पनि सिकाउँछ जानु भनेको फर्किनु पनि हो तिमी पनि नर्बिसनु, यो निष्प्रभ पनि त तिम्रो प्रभा पर्खिरहेको छ ।

Tweet Image 1

कतै जाँदा I बीचमा ,चिया पिउन बिसाउँदा !

Tweet Image 1

कहाँ छु महत्वपूर्ण हैन । तिमीसँग छु महत्वपूर्ण हो I ❤️

Tweet Image 1

गुड मर्निङ I हजुरको दिन शुभ रहोस् 🍁🙏

Tweet Image 1

Best Wishes to all writers.

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पुस्तक संक्षिप्त सूची सार्वजनिक

Tweet Image 1


Loading...

Something went wrong.


Something went wrong.