@Mihang_YongHang Profile picture

मिहाङ लिम्बू ᤛᤣᤛᤣᤏᤠ ᤕᤥᤱᤜᤠᤱ ⓜ️

@Mihang_YongHang

संघीय सामुदायिक समाजबाद,संघीय सह-अस्तित्ववाद संघीय इको-इकोनोमी । 🇳 बिद्रोहबाट नया बिचारको जन्म हुन्छ । त्यही बिचार लक्ष्यको एउटा निश्चित मार्ग हो।✊

Pinned

लिम्बु समुदायले सिलाम साक्मालाई पवित्रताको प्रतिकको रुपमा प्रयोग गर्दछन । सि(मृत्यु), लाम(बाटो) र साक्मा(छेक्नु) अर्थात सिलाम साक्माको अर्थ मृत्युको बाटो छेक्नु हुन्छ । यो शक्ति, सुरक्षा र पवित्रताको प्रतिक हो ।❤️‍🩹


हाम्रो झापाली पानीपुरी वाला भाइ ....🤘🤘


बैक लुट्ने माओबादी लाइ त बाग भनिएन सहकारी लुट्नेलाइ के को बाग भन्नु हओ लाजै मर्दो ...🤣🤣


पथिभरा ( मुकुम्लुङ ) मा केवल लगाउनु हुन्न । #Nocabulcar


मेरो गाउँ झापाको शिवसताक्षी नगरपालिका १० माइधारको आकाशबाट लिइएको कन्काई माइ पुल र पारी देखिएको कोटिहोम, सुरुङ्गा बजार र शिरमा सुर्योदय ❣️

Tweet Image 1

झापा शिवसताक्षी नगरपालिका वडा नम्बर १० मा पर्ने 🌳गैडे सामुदायिक वन🌳को चुनावमा यसपाली स्वतन्त्र युवा नेतृत्वलाई विजयी गराऔं ।। ५" ज "🌳शुत्र धारमा !! #जल #जमिन #जङल #जडिबुट्टी #जनशक्ती

Tweet Image 1

किराँत धर्म दर्शनदाता, महान समाज सुधारक,१६ औं राष्ट्रिय विभुति, युगपुरुष, सत्य, शान्ति र अहिंसा का प्रतिक मुहिङगुम अङसिमाङ फाल्गुनन्द लिङदेन ज्यू को १४० औं जन्म जयन्ती हार्दिक मङगलमय शुभकामना व्यक्त गर्दछु। ओत् तागेरा निङवाभुमाङे सेवारो🌹🙏🙏

Tweet Image 1

जन्मदिनको अनगिन्ती शुभकामना तिमी यसरीनै सधै मेरो आत्माबल बनिदिनु । #happybirthday my love ❤️❤️❤️

Tweet Image 1

नेपालको प्रसिद्ध धार्मिक स्थल पाथीभरा ( मुकुम्लुङ ) मा केवलकार जडान गर्नुलाई तपाई के भन्नू हुन्छ कृपया प्रतिक्रिया दिनुहोला ।🙏


सुर्यको उपासनासंगै उदाएको नेपाली पर्व छैट पर्वको सबैमा हार्दिक मंगलमय शुभकामना व्याक्त गर्दछु।।🙏


मिहाङ लिम्बू ᤛᤣᤛᤣᤏᤠ ᤕᤥᤱᤜᤠᤱ ⓜ️ Reposted

#सहीमान्छे #सहिठाउ अहिले नगरे कहिले गर्ने!!आफ्नै गाउँ,ठाउँ बाट रुपान्तरणको पाहिला सार्यौ है!! चिन्तन, मनन र सहयोग गरिदिनु होला!! #forest #dhomukha #jhapa #NepalViral #viralreelschallenge #yuva


से - वा - रो = सेवारो याक्थुङ लिम्बू भाषामा यो भनेको के हो त । यसको आफनो अर्थ छ है ! 🙏


सहकारी ठग रास्वपा पार्टीको सभापति रबि लामिछानेको फेरि अर्को रहस्य बाहिरिएको छ ।


मिहाङ लिम्बू ᤛᤣᤛᤣᤏᤠ ᤕᤥᤱᤜᤠᤱ ⓜ️ Reposted

हेलो अन्धभक्तहरु !! अरुको कुरा छोडौँ १) प्रेम बानियाँले भने “रवि गलत बाटोमा लागे” अन्धभक्तहरु - प्रेम बानियाँ बिक्यो ! २) भिम उपाध्यायले भने “रवि गलत बाटोमा छन्” अन्धभक्तहरु - भिमे गजडिले जेपिटि बोल्छ ! ३) हरिशरण लामिछानेले भने “रवि भाइ प्रयोग भयो” अन्धभक्तहरु -…


आयातित प्लाष्टिकजन्य झिलिमिली बिजुली बत्ती बहिष्कार गरी परम्परागत दियो बाली लक्ष्मी पुजा गरौं । -लक्ष्मी पुजाको शुभकामना सम्पुर्णमा 🙏

Tweet Image 1

समग्रमा खेल धेरै नै उत्कृष्ट थियो बाङ्लादेशको पनि अनि नेपालको पनि । उस्तै उस्तै चल्दै थियो जब त्यो ११ नम्बर जर्सीकि बस्नेत बैनी छिरी खेल खराब लयमा आएको थियो। टेक्निकलमा पनि समस्या थियो नेपालको। बधाई बाङ्लादेशलाई। अनि धेरै माया नेपाली फुटबल खेलाडी चेलीहरुलाइ ।❤️❤️


नेपाली कांग्रेसका उप-सभापति एवं पुर्वमन्त्री आदरणीय दाई धनराज गुरुङलाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना। @dhanrajgurung 🎂🎂🌹🌹

Tweet Image 1

मेरो तन्तर-मन्त्रतभित्रबाट बगेको यौवनको तरङ्गितमनलाई के तिमि सम्हाल्नु सक्छौ..... 😜😜😜


बडो अचम्मको यो दृश्य ताप्लेजुङ जिल्लाको मेरिङदेन् गा.पा.को नाल्बुमा अचानक यस्तो देखियो ।


United States Trends
Loading...

Something went wrong.


Something went wrong.