Similar User
@Vijaykumarko
@thapagk
@Rato_pati
@brb1954
@tikaramyatri
@setopati
@RabindraMishra
@DahalTbd
@cmprachanda
@Annapurna_Post
@bishwaprakash77
@BhimRawal179
@hamrorabi
@PM_nepal_
@MahabirPun
दुनियाँले उपद्रै गिज्याएपछि नेपाली काङ्रेसले सहकारीकाे पैसाे खाएकाे बात लागेका धनराज गुरूङकाे बयान लएजस्ताे अभिनय गराएछ।अभिनयमै सही,काङ्रेसमा न्यायचेतनाकाे झिल्काे देख्न पाउँदा साह्राे खुशी लाग्ने क्या!
बयलगाडामार्गी मिस्टर केपी शर्मा ओली लाेकतन्त्र-गणतन्त्रवादी हुन् भने दुनियाँले एक स्वरले भनाेस्- हे ठाेरीका राम, लाेकतन्त्र-गणतन्त्र विचारणीय छ!
यताका नरे भान्सा गर्न उता सरे!
एकीकृत समाजवादी छाडेका शाहीलाई एमालेले दियो गाउँपालिका अध्यक्षको टिकट setopati.com/politics/343618
सप्पै चिनेचिनेजस्ता लाग्दा त्यसैत्यसै मजा लाग्ने क्या!
Always fun meeting & listening to one another 😊 🙏🏻 ❤️
लोकरिझ्याइँबाट राजनीतिमा आएकाहरू क्षणिक हुन्छन् : पूर्वप्रधानमन्त्री भट्टराई #KantipurNews #KantipurTVHD #Kantipur
Finally, Here is the Full Flyer for the 2-day Event. #KantipurConclave2024
१२ सय १२ रूप्याँ मूल्य राखेर याे उपन्यास छापिनु के थियाे ममाथि पाठकहरूकाे गुनासाे र निन्दा ओइरियाे।उत्ताउलाे मूल्य राख्ने प्रकाशक,पाठकहरूकाे गुनासाे र निन्दाकाे निशाना लेखक।यसाे गम खाँदा याे बित्थामा छापिएछ भनेस्ताे लाग्ने क्या।कठै लेखककाे दु:ख!
क्या शानदार छनाेट!
म ऋषि धमलाको पत्रकारिता, दीपक दीपाका सिनेमा, आसिका तामाङको एक्टिभिजम, ज्ञानेन्द्र शाहीको भाषण र अर्जुन पराजुलीका कवितामै दङ्ग छु, तपाईँको बुद्धि आफैँसित राख्नुस्!
पापा से 15 दिन बाद मिलने की खुशी 🥹❤️
हैट्,रूदानेले याे देख्याभए....
दि ध्रुवचन्द्र गौतम ! “मलाई कुनै एक भाषाप्रति जोडिदिने ध्रुवचन्द्र गौतमलाई एक गुच्छा फूल दिने सोच त्यस दिन ढिलोगरी आएको थियो। फूल त छुट्यो, तर कृतज्ञता छॅदैछ तिनै ‘टाढाका द्रोणाचार्य’ प्रति !” @ukaalonews @MissusRTT @talk2bogeyman1 @AmPyakuryal *** ukaalo.com/opinion/202411…
हैट् खुस्बु!!
चितवनमा स्थानीय नागरिकहरूको श्रमदानबाट बनेको राजा महेन्द्रको शालिक स्थापना गर्ने संरचना डोजर लगाएर स्थानीय सरकारले भत्काउनु इतिहासप्रतिको खुला अपमान हो। नेताका परिवारका शालिक निर्माणमा सरकारी बजेट खर्च गर्न सकिन्छ, तर विकास र आधुनिक नेपालको आधारशिला राख्ने राजा महेन्द्रप्रतिको…
वन,आमाका पखेटाकाे छातामुनि बचेरालाई ओत!धन्य प्रकृति!
Countless Americans are endangered now on a scale and intensity almost unheard of in modern America. Our first responsibility is to protect these people and resist these forces.
यी हुन् एक जुनिएर खानका काल! मानव तस्करीमा यसरी जोडिए कोशीका मन्त्री onlinekhabar.com/2024/11/156362…
लगभग दुई लाख नेपालीलाई लखेट्ने भए त ठूला "बा"ले!
अमेरिकी आमजनताकाे भावनालाई ट्रम्पले बाेक्याे। अब अवैध भएर बसिरहेका आप्रवासीहरुलाई फिर्ता पठाए जनता झन खुशी हुनेछन्।
United States Trends
- 1. Tyson 472 B posts
- 2. $MAYO 12,9 B posts
- 3. #wompwomp 4.648 posts
- 4. Pence 56,6 B posts
- 5. Kash 94,4 B posts
- 6. Debbie 31,3 B posts
- 7. Whoopi 99,9 B posts
- 8. The FBI 260 B posts
- 9. Dora 24,2 B posts
- 10. Ronaldo 169 B posts
- 11. Iron Mike 20,1 B posts
- 12. Mike Rogers 18,4 B posts
- 13. #LetsBONK 13,4 B posts
- 14. Connor Williams 1.263 posts
- 15. Gabrielle Union 2.039 posts
- 16. #FursuitFriday 17 B posts
- 17. Pepsi 21,3 B posts
- 18. Rising Stars 1.277 posts
- 19. Staten Island 23,9 B posts
- 20. National Energy Council 5.293 posts
Who to follow
-
Vijay Kumar Panday
@Vijaykumarko -
Gagan Thapa
@thapagk -
RatoPati
@Rato_pati -
Baburam Bhattarai
@brb1954 -
Tika Ram Yatri
@tikaramyatri -
Setopati
@setopati -
Rabindra Mishra
@RabindraMishra -
bHUSANdAHAL🇳🇵
@DahalTbd -
☭ Comrade Prachanda
@cmprachanda -
Annapurna Post
@Annapurna_Post -
Bishwa Prakash शर्मा
@bishwaprakash77 -
Bhim Rawal, PhD
@BhimRawal179 -
Rabi Lamichhane
@hamrorabi -
PMO Nepal
@PM_nepal_ -
Mahabir Pun
@MahabirPun
Something went wrong.
Something went wrong.