@RoshanGaavash83 Profile picture

RoshanGhimire

@RoshanGaavash83

I am a learner of the society

Similar User
Umesh dhakal photo

@umeshdhakal999

kamala hamal🇳🇵 photo

@kamala_hamal

Babeen Basnet photo

@basnet_babeen

Prakash kafle photo

@prakashkafle201

Dilip Prakash Karki photo

@Vigour_dilip

Bishnu Budhathoki photo

@budhathokibishn

Tikeshwari Bhandari photo

@iamtikeshwari

प्रतीक बिक्रम पौडेल photo

@PratikPoudel12

Min bahadur shahi photo

@MBShahi5

Ravi Shankar Verma photo

@Ravishankar5502

समीक्षा photo

@PradhnSamikshya

Shiva Bhandari photo

@shiva_221

RoshanGhimire Reposted

देवी पुज्ने मन्दिर हरेक पाइलामा,राष्ट्रपति भवनमा महिला नै l संविधानमा सम्मान र अधिकार सुरक्षित,तर बोक्सी आरोपमा महिला फेरि प्रताडित ! कालोमोसो वास्तवमा हाम्रो अनुहारमा लागेको छ l गम्भीर र कठोर बनौं,ब्यक्तिको आत्मसम्मान बिना न समृद्धिको लक्ष्य पूरा हुन्छ न प्रणालीको अर्थ रहन्छ !

Tweet Image 1

RoshanGhimire Reposted

यो ट्वीटरमा पनि एउटा सिण्डिकेट छ। म जान्ने सुन्ने भनेर घमण्ड गर्नेहरूको झुण्ड। आफ्नो आफ्नो सर्कल बनाउँछन्। नाम नतोकी प्रशंसा गर्छन्, नाम नतोकी बदख्वाई। यिनका कुरा हाम्ले पढ्दिनुपर्ने फेरि । खुराफातीहरू। सो कल्ड इन्टेलेक्चुअल्स। ⭕️ 🧐🤔😂🤮😅


RoshanGhimire Reposted

जीवनभरी मन्दिर नजानेहर... ईश्वरको नाममा शपथ नखानेहरु... धर्मलाई अफिम ठान्नेहरु... लाई के थाहा रामसीता ? के थाहा पुराण र गिता ? #अयोध्या_राजनिती @kpsharmaoli


RoshanGhimire Reposted

मलाई ताजुब लाग्ने कुरा चै नेकपाको सचिवालयको बैठक पछि हुने हरेक पत्रकार भेटघाटमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको छेउमा सुर्य थापा किन उभिन्छन? त्यो पनि निकै चाखलाग्दो ढंगमा। @ThapajiSurya


RoshanGhimire Reposted

कलमजिविहरुको गाँस मात्र खोसिदैछैन यहाँ जनता पनि सुसूचित हुनबाट बन्चित हुदैछ्न। पत्रकारिता आखिर स्वयम् पत्रकार र जनताको लागि नभै मालिकहरुको इच्छा अनुसार खोल्ने र बन्दहुने रहेछ।nepalmarga.com/news-details/1…


RoshanGhimire Reposted

अहिले सत्तामा टिक्न कुनै अर्को क्षमता चाहिन्छ र ? वामदेव गौतमलाई यता र उता चलाउन सक्यो भने एउटा खड्गो टर्छ, माधव नेपाल र प्रचण्डलाई यता र उता गर्‍यो भने अर्को टर्छ । यता न उता राजनितिको शल्यक्रिया गरिएको ⁦@Bishnusapkota⁩ दाजुको लेख ekantipur.com/opinion/2020/0…


RoshanGhimire Reposted

गहन विषयमा लिने अडान र दिइने समर्थन मात्रै पनि पर्याप्त हुन्छ । ध्यानपुर्वक सुन्नुभयो भने सशांक र शेरबहादुरको अभिव्यक्ति कमजोर लागेन । भाषण शैलीमा आक्रोस, उखान र उत्तेजना नहुँदा खल्लो लागेका चाहीँ हुनसक्छ । गगन दाईले बोलेको भए सुनमा सुगन्ध हुने थियो,त्यसमा त दुइमतै रहन्न


RoshanGhimire Reposted

भौतिक दुरि कायम गर्दै असार २ गते स्वदेश र बिदेशबाट @Pm_Nepal लाई कोरोना विरुद्धको संघर्ष केन्द्रित बिशेष ज्ञापनपत्र एकसाथ बुझाइने ! १,७७ जिल्ला प्रशासन ; जिल्ला समिति मार्फत l २,७ प्रदेश मुख्यमन्त्री ; प्रदेश संसदीय दल मार्फत l ३,सबै दूतावास ; नेपाली जनसम्पर्क समिति मार्फत l


RoshanGhimire Reposted

कुर्सीमा विराजमान भएर संसदमा सम्बोधन गरिरहेका बिरामी प्रधानमन्त्रीले घोषणा गरे; नेपालीको रोग प्रतिरोधात्मक क्षमता धेरै छ।


RoshanGhimire Reposted

दुवै डाक्टर । एउटाचाहीँ साँच्चैका डाक्टर (मेडिकल) । शहरकाे सामन्ती डग्गी भन्दा डडेलधुराकाे भीरमा उभिएका डा.सँगकाे डग्गी गज्जब लाग्याे ।

Tweet Image 1
Tweet Image 2

RoshanGhimire Reposted

प्रधानमन्त्री ज्यू लाई गगन थापा अझै कलाकार लाग्छ कि भ्रममुक्त हुनुभयो? हामी महसुस गर्नसक्छौं @PM_Nepal ज्यू @thapagk जस्ता कलाकार रगंमञ्चमा पाए तपाइँ कति हायर गर्नुहुन्थ्यो भनेर तर विडम्बना गगन थापा कलाकारको भावना बुझ्ने एउटा काबिल नेता हुन् मात्र कलाकार होइनन्।


RoshanGhimire Reposted

जग्गा दलाल: केपी बा, चार रोपनी जग्गा छ लु मार्‍यौ न बैना । ओली: हुँदैन, म त बाहिरका दलाली हायर गर्दिन मेरो काम त विष्णु भाइले हेर्छन । 🤣😂🤣


RoshanGhimire Reposted

नेपालीको प्रतिरोधात्मक क्षमता बढिछ भनेर कसले भनेकाे ? सांसद गगन थापाकाे प्रश्नमा प्रधानमन्त्रीकाे जवाफ - सुन्नुभएन, मैले भनेकाे । हैट ! सर्वज्ञ !!


RoshanGhimire Reposted

लोकतान्त्रिक भनिने मिडियाले समेत ‘मधेस केन्द्रित दुइ दल राजपा र समाजवादी मिलेर बनेको जनता समाजवादी पार्टी’ भन्नु कति पूर्वाग्रही र लाजमर्दो कुरा हो? त्यसो भए नेकपा र नेकालाई पहाडकेन्द्रित,खस आर्य बाहुल्य,पुरूषप्रधान दल किन नभन्ने? अनि मिडियालाई काठमाण्डौ केन्द्रित भन्दा कसो होला?

संविधान संशोधन प्रतिनिधि सभाबाट सर्वसम्मतीले स्वीकृत, संशोधनका लागि अघि बढ्यो setopati.com/politics/208617



RoshanGhimire Reposted

नेपालकाे भूभागलाई नेपालकाे नस्विकार्ने यिनलाई नेपाली जनता स्विकार्लान् ?? यी कसकाे प्रतिनिधि भएर नेपालकाे संसदमा छिन् ?? दलालीका भी हद हाे ती हे गिरि जी !! हद मत पार कराे ।

यस्ता लाई संसद मा बोल्न दिनु भनेको नेपाल को सार्बभौमिकता माथी सम्झौता गर्नु हो । यिन को पद तुरुन्त निलम्बन गरेर यिनी माथी अनुसन्धान होस । @PM_Nepal



RoshanGhimire Reposted

पीसीअार माग्नेलाई पानीकाे फाेहाेरा । शुद्द पानी माग्ने काकाकूल काठमाडौंलाई भने फाेहाेर पानी । वा, मेराे सरकार ।


RoshanGhimire Reposted

लोकतान्त्रिक पार्टीको भातृ संगठनमा उमेरहदबन्दी बैज्ञानिक हैन तर हिजो त्रिचन्द्रबाट राजालाई औंला ठड्याएर गणतन्त्रको लागि लड्दै मन्त्री, पार्टीको केन्द्रीय सदस्य समेत भैसकेका गगनको पुस्ता अझैसम्म नेविसंघ रहिरहने परम्परा अन्त्य हुनका लागि नेविसंघमा उमेरहद जरुरी छ।


RoshanGhimire Reposted

रूँदै रूँदै बाध्यताले बिर्सनुपर्ने माया त के माया! हाँसि- खुशी सम्झिरहन मन लाग्ने पो त माया।


Loading...

Something went wrong.


Something went wrong.