@KoiralaRHK Profile picture

शब्द चौतारी✍️कोईराला_रामहरी🌹

@KoiralaRHK

आउनुस मित्रहरु शब्द चौतारीमा स्वागत छ 🙏 जहाँ म समय ओकल्छु... अक्सर समय सबैलाइ सुट हुन्छ भन्ने ज्ञारेन्टी चैँ लिन सक्दिन म 🙏 ९८४१४०२६४४ यो मेरो सहयात्री हो !

Similar User
Dr. Kautilya photo

@ShandilyaTweet

Bishnu Ghimire photo

@vishnu_bishnu

दमेनी म photo

@dameni_bahun

ब्रजेश photo

@karkijungbrazes

Punya Bhandari photo

@PunyaBhandari1

फलानो photo

@Bibekshrestha81

Dinesh Gautam photo

@DNepaliG

नेपालको छोरो ✌✌ photo

@Nepali9847

रामु गैरे ( R@mu Gaire) photo

@natibhena

भग्नावशेष🧘‍♂️ photo

@tirtharajup

सन्तोष सिम्खडा photo

@RamailoGorkha

देब अधिकारी photo

@Mukundadev

जीबनाथ बराल photo

@thickglasses_07

N@reshᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ photo

@nareshadh977

Bhishan Giri photo

@anjaanmaya

मानिसले एक शब्द बोल्नु पर्‍याे भने उसका ७२ वटा अंग सक्रिय हुनुपर्छ ।


क्रमभंग गर्ने नाममा निम्त्याएको काउछोले नेपाली राजनीतीमा बनमारा झारले झैं गाँजने पक्का छ !🙄


हिजोका मात्र होइनन भावी तानाशाहाहरुले पनि लोकतन्त्र मासेर तानाशाही स्थापना गर्न लोकतन्त्रकै बलमा गाली गलौजमार्फत तपाइँलाई अराजक बन्न प्रेरीत गर्छन !🤔


शब्द चौतारी✍️कोईराला_रामहरी🌹 Reposted

भेट्न सक्नुपर्छ यसरी जसरी मिल्छन् दुई नदी र बग्छन् एकाकार भएर- समुद्रसम्मै। छुट्न सक्नुपर्छ त्यसरी जसरी गहिरो चुम्बनपछि पनि छोड्छ भमरा- फूलको न्यानोपन। प्रेम घृणा मिलन बिछोड.. प्रिय! संसारको ऋत सम्झनु। कुर्न सक्नुपर्छ त्यसैगरी जसरी मृत्युले कुर्छ मान्छेको आयु एउटा जीवनभर.. ☺️


शब्द चौतारी✍️कोईराला_रामहरी🌹 Reposted

बाप अगर खुश नही है, तो तू जीत कर भी हार गया मेरे दोस्त 😞


चुनाब जित्नु र भिड जम्मागर्नु सर्वश्रेष्ठ चिन्तक, विद्वान र दार्शनिक हुनु हो भन्ने भ्रम ग्रसीत नयाँहरु र अल्पबुद्धिलाई चालीसा संम्झेर पाठ गरीदिने परम धार्मिक मनुवाहरु नै आजको समयका हत्याराहरु हुन 😭


यो 'देश बेच्ने' वाला अ-वस्तुगत लाइनको प्रमोसन हिजो कम्युनिस्टहरुले गरे र भोट बटुले ! आज पनि यसको महत्व उत्तीकै छ, केही महामानबहरुलाइ जस्को रगतमै ह्वार-ह्वार देश बगेकोछ !🙃


सहकारी सकेर बैंकको कुरा आयो - ३० क. कस्ले बजायो ?🤔 उ फेरी भेडा करायो 😶


जेल चार दीवारी भित्र सर्वाङ्ग नाङ्गियो ऊ अनि गर्वसाथ छाती तन्कायो- आम मान्छेभन्दा कति अलग छु म! बाहिर- सारा संसार उसैको रमिता हेर्दै छ !!


कुनै राजनीतिक दलको कार्जेकर्ता भएपछि मानिसमा आत्मसम्मान भन्ने चिज स्वत: स्खलीत हुन्छ !🙃 नपत्याए 'स्वागतका लागि लाइनमा उभिने' उर्दी पालक काङ्रेसी कार्जेकर्ताहरुलाई हेर्नुस !


गन्तव्यमा पुग्न एम्बुलेन्सलाई भन्दा शव बाहनलाई हतारो हुने देश हो नेपाल !


राज्य त त्यो दुधालु गाई हो, जसको स्याहार चाकर गरेमा सबैलाई अमृत बाँड्छ। स्याहार नगर्ने उही लाम्टामा झुत्ती खेल्ने हो भने अहिलेकै दृश्य काफी छँदैछ।


किरा-फट्याङ्ग्राहरु मर्लान भनेर हात्तीले आफ्नो दैनिकीबाट विश्राम लियो भने के हुन्छ ? "यो प्रकृति हो" तपाइँ आफू अघि बढ्नुस.. अरुहरु पनि तपाइँको अघि वा पछि अबस्य देख्नु हुनेछ !!🙄


सत्ता प्रणाली भनेको साइकल चलाएजस्तै हो ! हेन्डिल नियन्त्रणमा राखेर दायाँबायाँ हुन नदिने अनि पाइडललाई मरुन्जेल पेल्ने !🤔


अज्ञानता नै परम आनंन्द हो...🥀 जानकार हुनुभयो भने सम्झनुस तनाब सुरुभयो 🐜🐜🐜


गिद्दको बथान हेरेर बहुमत तय नगर्नुस... सीनो आफैंमा महत्वहिन कुरा हो.... उ बढारीनुपर्छ... सफाई गीद्दले मात्र गर्छ!!


केही स्टण्टबाज पात्रहरूको ‘लोकप्रियता’को भोक, त्यसले विभाजित समाज र मुलुकले त्यसको महङ्गो मूल्य चुकाउँदै गरेको दृश्य.. साँच्चिकै कहर लाग्दो छ ! आँखा सद्दे हुनेहरुको लागी !😶


यो भीडतन्त्र हो । कानूनको शासनभन्दा भीडको शासन हावी गराउने प्रयास हो । जो अहिले सडकमा छरपस्ट छ ।


लोकप्रिय हुनु सत्कर्म मार्फत्‌ जन-मनमा बस्नु हो । लोकप्रियतावादी भनेको जनताका कानमा क्षणिक प्रिय सुनिने भाषण र नारा दिएर आफ्नो स्वार्थको शिखरमा पुग्नु हो । तपाइँ के गर्दै हुनुहुन्छ महोदय !?


केही स्टण्टबाज पात्रहरूको ‘लोकप्रियता’को भोक, त्यसले विभाजन गरेको समाज र मुलुकले त्यसको महङ्गो मूल्य चुकाउँदै गरेको दृश्य दु:खद छ !!


Loading...

Something went wrong.


Something went wrong.