કૌટિଆ: 🌟
@COUTIllYअज्ञानी/अनपढ/अधैर्य/ तपाईं जे सुकै वादी वा प्रतिवादी हुनुस त्योभन्दा पैला तपाई र म दुवै जना नेपाली हौ! ...र म गलत रहेछु भने पनि सच्याइ दिनुस है! 🙏
Similar User
@Urmilaadhikar14
@RajuXettry72
@Abisha2244
@bohara_thule
@GirijaP20424487
@FunneyJ
@rbsgamingyt
@Chandra61725248
@Hernekura
@NawinBohara895
@kesari_1
@allign46
@realgyan7
@achyut89
@manumag10
सहकारी ठगहरुले पार्टी लक्षित आन्दोलनमा देशको झण्डाको गलत प्रयोग गरेकाले झण्डा बोकेर कोही आए नि कतै ठग नै आयो कि भन्ने लाग्ने। 😂
विदेशमा विद्युत् बेच्न सक्ने हैसियत बनाइदिने कुलमान घिसिङलाई नमन। विद्युत् बेचेको भ्रष्टाचारीको नाइके केपी ओलीले हैन कुलमान घिसिङ हो, अरुले गरेको लाई मैले गरेको भन्न सिपालु भएर हुन्न के।
एमाले आफै अराजक छ अनि सडकमा अराजकताको विरुद्ध के आफ्नै पार्टीलाई मुर्दावाद भन्छ? आजकल जताततै सुनिन्छ, "केपी चोर देश छोड, एमाले मुजी मुर्दावाद!" 😜
जिबी राई पक्राउ गर्न नसकिएको हैन, सहकारी मुद्दालाई गिजोल्न रवि लामिछाने सहित दुई ठूला दलको नाफा घाटाको सौदाबाजी गर्न स्पेस राखिएको हो। जिबी राई नेपालमै छन।
प्रहरी हिसासत मै पार्टि को बैठक त्यो पनि सङ्गठित अपराध को आरोप मा थुनामा रहेका आरोपीत को साथ ?
जुन-जुन उद्योग विद्युत् प्राधिकरणको निर्णयमा सहमत भएर आउछन् तिनीहरूको मात्रै लाइन जोडिदिने निर्णय सही छ। होस गर चोर सरकार कुलमान चलाउने हैन। 😡
व्यापारीलाई विद्युत् प्राधिकरणले किस्तामा तिर्न सहमत गराइसके पछि तिराउनै पर्छ भन्दै मन्त्री परिषद्ले निर्णय गर्यो रे! 😂 #Iamwithkulmanghishing
रास्वपालाई लक्ष्य गर्दै देउवाले भने- हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै हो-हल्ला गरेनौं। म: त्यही त प्रहरीमा सरुवा आतंक मच्चाएको र मध्यरातमा सम्झौता गरको सुटुक्क नै हो। 😜
गगन थापाले शेरबहादुर सँग जति लविङ गरेपनि सभापति बन्दैनन शेखर कोइरालालाई साइड हान्ने मात्रै हुन सभापति अरु कोही बन्दैछ। 😜
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुरो उठ्यो तर प्रचण्ड कार्यकारी राष्ट्रपति हुनेभए भने मात्रै त्यो व्यवस्था लागू हुन्छ नत्र प्रचण्डले राजा उचालेर राजतन्त्र फर्काइदिन्छन। 😂
सहकारी ठग र मानव तस्कर भ्रष्टाचारी का समर्थक ले एक्स र राजनीति फोहोर बनाए अब कसले सुधार्ने यी छोडेका साढेहरुलाई? 😜
ट्रम्पले खाइदेको कति पो मिलियन डलर भौमानले फिर्ता नपाउने भए भनेर निलो क्रान्ति वालाहरुले आन्दोलन गर्न बेर छैन। 😜
त्यो मुजी फुच्चे लाई समातेर के गर्छस केपी ओली? सक्छस भने जिबी राई समात के, त जाँठाहरुको आैकात देखियो। 😜😂
माओवादीले राजा फालेर ठूलै तीर मार्या हो भन्ने लागेन जति सहकारी ठगहरुको आन्दोलनले ठूलै तीर मारो भनेर प्रशंसा भइरहेको छ। 😜😜
United States Trends
- 1. Jake Paul 1,02 Mn posts
- 2. #Arcane 220 B posts
- 3. Jayce 48 B posts
- 4. #SaturdayVibes 2.907 posts
- 5. Good Saturday 24,9 B posts
- 6. Serrano 247 B posts
- 7. #saturdaymorning 1.999 posts
- 8. Vander 15,7 B posts
- 9. #SaturdayMotivation 1.998 posts
- 10. #HappySpecialStage 92,3 B posts
- 11. maddie 19,9 B posts
- 12. Pence 80,7 B posts
- 13. Jinx 106 B posts
- 14. Isha 37,1 B posts
- 15. Rizwan 8.391 posts
- 16. Father Time N/A
- 17. He's 58 31,1 B posts
- 18. Woop Woop 1.324 posts
- 19. Super Tuna 24,3 B posts
- 20. The Astronaut 31 B posts
Who to follow
-
Urmila Adhikari
@Urmilaadhikar14 -
Raju Xettry
@RajuXettry72 -
आशा
@Abisha2244 -
💔💘माइलो💘💔
@bohara_thule -
Girija Prasad mishra
@GirijaP20424487 -
💖गंगा✍️✍️
@FunneyJ -
Kristee shrestha
@rbsgamingyt -
Chandra Shrestha
@Chandra61725248 -
Hernekura
@Hernekura -
NawinBohara895
@NawinBohara895 -
💙 लक्ष्मी 💙
@kesari_1 -
सन्ताेष थापा✌️💕
@allign46 -
♠️ज्ञान सरकार♠️
@realgyan7 -
राजा बाबु
@achyut89 -
मान मगर🙍
@manumag10
Something went wrong.
Something went wrong.