@matrikaDahal10 Profile picture

मातृकाप्रसाद दाहाल

@matrikaDahal10

श्री बौद्धधाम माध्यमिक बिध्यालय सुर्योदय 02 मा माध्यमिक तहमा सामाजिक बिषय शिक्षकको रुपमा कार्यरत छु।सृजनशील अराजकताको आन्दोलनमा सम्लग्न छु!!!

Similar User
pariyar jeevan photo

@pariyarjeevan

श्याम बहादुर राना photo

@ShyamBahadurRa6

❣️🇳🇵Summer Nepal🇳🇵❣️ photo

@kishornpl

आगो बादि photo

@Prachandasapko1

निशेष आङ्देम्बे photo

@AngdembeNishesh

paudelko xoro photo

@cm_paudel

Pinned

एमाले र माओवादी मुल पार्टी मिल्दा, यसका हागाबिगा,जरा ,काण्ड जेजे मिलाउन मिल्छ सब मिल्दा हामीजस्तालाइ एउटा फाइदा हुन्या रान ..अब एउटै टुइट्याइले गाली और ताली सब पुग्न्या भे गाट्ठे


मातृकाप्रसाद दाहाल Reposted

मेरो सुझाव:मेहनत बिनाको कमाई खाने बिचौलिया,नितीगत निणर्यको आदेश गर्ने नेतृत्वहरू बच्ने र प्रक्रियाको कागजमा दस्तखत गर्नेहरू नै भ्रष्टचारमा जाकिएका छन आजसम्म। कानुनले बित्तिय उत्तरदायित्व तपाईलाई सुम्पेको छ।त्यसैले बिचार पुराउनुस कर्मचारी मित्रहरू! लँगौटी राम्रोसंग कस्नुस।फूस्केला


मातृकाप्रसाद दाहाल Reposted

बिहान बिहानै आमाले लिप्नुभएको पिँढिमा चिप्लेर बंगलंगै पच्छारिएँ😰😰😭 भन्ने दिनचाहिँ नआओस प्रभु।


मातृकाप्रसाद दाहाल Reposted

हेक्का होस सुडान काण्ड: रमेश चन्द ठकुरी जस्ता इमान्दार राष्ट्र सेबक सदरखोर डिल्लीबजारमा छन।बिचौलियाहरू:दिपक भट्ट,कमल भारती, रुबेल चौधरीहरूले उन्मुक्ति पाए।अरू कसैलाई केही भएन।जाकिए त्यो बेलाका IGP मात्र।त्यसैले गैरकानुनी काम हुन्न भन्न सक्नुपर्छ।


हो कैयन अनलाइन त बेकामे छ्न !!!तर सरकारले गरेको यो कदम चै गलत नै हो!!!

अनलाइन पत्रकारितामाथि यो माफी दिन नमिल्ने हमला हो, सम्पूर्ण मिडियाकर्मीहरू एक हाैं, यस्ता कुकृत्यको भण्डाफोर गराैं । ह्याकिङ साइबर अपराध हो ।

Tweet Image 1


मातृकाप्रसाद दाहाल Reposted

देशकाे रास्ट्रपतिले जनताकाे चासाे लिनु पनि नाजायज हाे भने जायज कुराकाे परिभाषा कस्ताे हुन्छ हाेला? हुनत मेराे यहि कुरा नै 'कतिपय' मेरा परममित्रहरुलाई दिनभरकाे गरम मसला बन्ला । तर पनि मनकाे कुरा भनेकाे नि !


साहीकालिन झझल्को आयो है बसन्त जी!!!

समाचार 'कू' मा परेको घटनाप्रति काठमान्डु प्रेसले भर्खरै औपचारिक वक्तव्य निकालेको छ। @kosmosbk kathmandupress.com/breaking/our-s…



मातृकाप्रसाद दाहाल Reposted

सेटिंगमा रद्दी स्वास्थ्यसामाग्री किनेर करोडौंको भ्रष्टाचार गर्ने मन्त्री/कर्मचारी सम्झौता भंग गरेर चोखिने! सुरक्षाप्रेस खरिदमा अरबौंको कमिशन मोलतोल गर्ने मन्त्री राजीनामा दिएर चोखिने!ललितानिवास प्रकरणमा कमिसनको जग्गा छोडेपछि नेता/न्यायाधीश चोखिने!यही हो कँणहरूको नयाँ विधिशास्त्र?


मातृकाप्रसाद दाहाल Reposted

कोरोना काँ कमिसन खाँ कल्ले भ्यायो कमिसन? समाचारमा आयो खै समाचार? अजिँगरले खायो खै अजिँगर? दुलाभित्र पस्यो खै दुलो? भुईँभित्र हरायो...! अरिँगालका गोला होस गर्नु होला कोही नियम मिलाउने अरू च्यानल मिलाउने बहुमतको बल छ मनभरि मल छ कोरोनाले लाग्यो हान्न कोही च‌ैँ कमिसन तान्न?


लु योचाही बबाल जनप्रिय !!!

कोभिड-१९ सँग लड्न चीनबाट समयमै र गुणस्तरीय सामाग्री ल्याउन नसक्ने ओम्नी समूहसँग सम्झौता रद्द गर्नुका साथै ५ कराेड रुपैयाँ धराैटी जफत गरेर स्वास्थ्य मन्त्रालयले ‘बोल्ड’ कदम चालेको छ ।



कारबाही होस यस्ता जथाभावी लेख्नेलाइ!!!

यसरी जथाभावी लेख्ने ‘पत्रकार हुँ’ भन्नेहरूलाई जेल हाल्नु पर्छ भन्दा पत्रकारिताका महापण्डितदेखि पुरेतसम्मले प्रेस स्वतन्त्रताको पुलिन्दा उचालेर ठ्याँ–ठ्याँ गर्छन् । के भन्नु र खै ? enayapusta.com/2020/04/01/02/…



मातृकाप्रसाद दाहाल Reposted

ह्याप्पि अफ्रिल फुल!!!


मातृकाप्रसाद दाहाल Reposted

आज अप्रिल फुल अर्थात् झुटो बोल्ने (झुक्याउने) दिन ! कतिपय अप्रिय समाचार, (अ) भावुक वार्ता र हृदयविदारक दृश्य देख्दा ती सबै ‘अप्रिल फ़ुल’ नै भइदिऊन् भन्ने लाग्ने !


मातृकाप्रसाद दाहाल Reposted

. @viplobpratik का १० छोटा कविता अडियोमा । @Roopess को वाचन #NepalMag Podcast soundcloud.com/nepalmagazine/…


मातृकाप्रसाद दाहाल Reposted

राम्रो गरेछ। मुलधारका लाई पनि कारबाही गर्ने हिम्मत देखाए हुने।

Tweet Image 1

मातृकाप्रसाद दाहाल Reposted

लकडाउन सफल पार्न झोलुङ्गे पुल भत्काएर बाटो छेक्ने प्युठान स्वर्गद्वारीका वडाध्यक्षलाई मुरीमुरी शलाम । सबैले १-१ लाईक ठोकौं त ।

Tweet Image 1

मातृकाप्रसाद दाहाल Reposted

आफ्ना नागरिक विपत्तिको वेला स्वदेश फर्कन लाग्दा ढोकामा ताल्चालगाउने कस्तो राष्ट्रवाद हो प्रम@kpsharmaoliज्यू?के मान्छेविनाको भूगोल मात्रै राष्ट्र/देश हुन्छ?धार्चुलादेखि सुनौली हुँदै पानीटंकीसम्म खुलासीमाना पारी अलपत्र परेका नागरिकलाई देश भित्राएर सुरक्षा दिनु राज्यको कर्तव्य हैन?

अलपत्र नेपालीको दशगजामा धर्ना annapurnapost.com/news/151877 via @Annapurna_Post



मातृकाप्रसाद दाहाल Reposted

जसले देश धानेको छ उही देश आउन नपाउने ! ekantipur.com/news/2020/03/3…


yes,Inhuman

अलपत्र नेपालीको दशगजामा धर्ना annapurnapost.com/news/151877 via @Annapurna_Post



Loading...

Something went wrong.


Something went wrong.