Nepal Magazine
@NepalMagazineOfficial handle of #Nepal's largest selling News Magazine. Follow our editorial team→ https://t.co/1xoBiuVyiJ
Similar User
@kathmandupost
@KantipurTVHD
@hello_sarkar
@thehimalayan
@narayankajis
@Himal_Khabar
@NepaliTimes
@RepublicaNepal
@Haribthapa
@USEmbassyNepal
@ekantipur_com
@Online_khabar
@nayapages
@aarthik_abhiyan
@prateekpradhan
Introducing $BERRY on Solana the next 100x gem! CA: 6V5javYTHoxRKMvugNV1AoSYjUerwM9FqTjqeRmZS9TJ Let's pump this together!
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा @BasnetManbdr को रिपोर्ट #NepalMag nepalmag.com.np/contemporary/2…
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार राजनीतिक नेतृत्व चल्न सकेनन् । बरु त्यसपछिका हरेक दशक कसरी हातमा सत्ताको बागडोर लिने र शासन गर्ने भन्नेमै बिते रविराज बसौलाको विचार #NepalMag nepalmag.com.np/blog/2020/06/2…
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पकमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्याउन हम्मेहम्मे अमृता अनमोलको रिपोर्ट #NepalMag nepalmag.com.np/contemporary/2…
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक हानथापको प्रतिविम्ब देखियो । @BasnetManbdr र @rabirajbaral को रिपोर्ट #NepalMag nepalmag.com.np/contemporary/2…
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छिन्न रूपमा संस्थागत भइसकेको छ । त्यहाँ सइद नि:सन्देह पटक–पटक पठनीय हुने गर्छन् । @basantabasnet को टिप्पणी #NepalMag nepalmag.com.np/opinion/2020/0…
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीबाट खटिएको प्रहरी टोलीले बमजन आश्रममा संयुक्त छापा हाने पनि नतिजा शून्य सिन्धुलीबाट राजकुमार कार्कीको रिपोर्ट #NepalMag nepalmag.com.np/contemporary/2…
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूको हातमा मात्रै भए महिला हितका लागि नीतिहरू बन्दैनन् कर्मा लामा तामाङको विचार #NepalMag nepalmag.com.np/opinion/2020/0…
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्थसहित मुख्यमन्त्री बनेर दोहोरो ‘पावर’ मा @NepalJanak को रिपोर्ट #NepalMag nepalmag.com.np/contemporary/2…
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भने अलमलमै सरकार @madhabsolu को रिपोर्ट #NepalMag nepalmag.com.np/contemporary/2…
गलान उपत्यकामा चीन र भारतबीच तनावपूर्ण सम्बन्ध नभएको भए सेनापतिको भ्रमणलाई स्वाभाविक मान्न सकिन्थ्यो । भ्रमण उचित भए पनि समय ठीक नभएको सुरक्षाविद्हरूको तर्क @BasnetManbdr को रिपोर्ट #NepalMag nepalmag.com.np/contemporary/2…
हामी ठूलो छौँ, सानो छैनौँ भन्ने सोचले नै ल्याउनेछ परिवर्तन । #NepalMag पोडकास्टमा @sujeevshakya nepalmag.com.np/multimedia/202…
मृतकको पीसीआर रिपोर्ट देखाउने परिवारलाई होम क्वारेन्टाइन, रिपोर्ट नभएकाहरूलाई होटलमै बस्नुपर्ने बाध्यता @sunitalohani9 को रिपोर्ट #NepalMag nepalmag.com.np/contemporary/2…
स्वयंसेवी रूपमा गैरसरकारी तवरबाट थालनी भएर ज्ञान उत्पादनमा समर्पित ‘सिन्हास (#SINHAS)’ जर्नलको योगदान स्मरण गर्ने मेरो प्रयत्न via @NepalMagazine nepalmag.com.np/contemporary/2…
भारतीय सीमा सुरक्षा बलले द्विदेशीय सीमामा राखिएका नेपालतर्फका मुख्य पिलर हटाएको अध्ययन प्रतिवेदनको निष्कर्ष पाँचथरबाट लक्ष्मी गौतमको रिपोर्ट #NepalMag nepalmag.com.np/contemporary/2…
अरुण तेस्रो हुँदै महाकाली सन्धिसम्म र भारतसँगको बिप्पा सम्झौतादेखि अहिलेको एमसीसी परियोजनालाई हेर्ने दृष्टिकोणमा पार्टीभित्रै फरक धार @yodhakal को रिपोर्ट #NepalMag nepalmag.com.np/contemporary/2…
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू सूर्यप्रसाद गैह्रे ‘पारस’ को विचार #NepalMag nepalmag.com.np/opinion/2020/0…
अरुण तेस्रो हुँदै महाकाली सन्धिसम्म र भारतसँगको बिप्पा सम्झौतादेखि अहिलेको एमसीसी परियोजनालाई हेर्ने दृष्टिकोणमा पार्टीभित्रै फरक धार @yodhakal को रिपोर्ट #NepalMag nepalmag.com.np/contemporary/2…
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल विशेष हुनैपर्ने संस्कारले युवाहरूको राजनीतिक सहभागितालाई सडक तताउन र बल प्रयोग गर्नुमै सीमित गरेको छ #NepalMag युवा नेतृत्व बहस- ८ मा सौगात गौतमको विचार nepalmag.com.np/opinion/2020/0…
United States Trends
- 1. Serrano 134 B posts
- 2. #TysonPaul 69,7 B posts
- 3. #NetflixFight 37,3 B posts
- 4. Ramos 63,4 B posts
- 5. #netflixcrash 3.451 posts
- 6. #buffering 5.914 posts
- 7. ROBBED 55,3 B posts
- 8. Rosie Perez 7.859 posts
- 9. My Netflix 46,4 B posts
- 10. Jerry Jones 6.569 posts
- 11. #boxing 34,6 B posts
- 12. Cedric 12,8 B posts
- 13. WTF Netflix 10,9 B posts
- 14. Christmas Day 13,6 B posts
- 15. Love is Blind 4.181 posts
- 16. The Netflix 215 B posts
- 17. $NFLX 4.393 posts
- 18. Streameast 2.294 posts
- 19. Peter 150 B posts
- 20. Robbery 17 B posts
Who to follow
-
The Kathmandu Post
@kathmandupost -
Kantipur TV HD
@KantipurTVHD -
Hello Sarkar, Government of Nepal
@hello_sarkar -
The Himalayan Times
@thehimalayan -
Narayan Kaji Shrestha Prakash
@narayankajis -
Himal Khabar
@Himal_Khabar -
Nepali Times
@NepaliTimes -
República
@RepublicaNepal -
Hari Bahadur Thapa
@Haribthapa -
U.S. Embassy Nepal
@USEmbassyNepal -
Kantipur
@ekantipur_com -
Onlinekhabar
@Online_khabar -
Nayapage.com
@nayapages -
Aarthik Abhiyan
@aarthik_abhiyan -
Prateek Pradhan
@prateekpradhan
Something went wrong.
Something went wrong.