@Bidhan10647332 Profile picture

Bidhan Adhikary

@Bidhan10647332

Joined November 2019
Similar User
🇳🇵pkharel🇳🇵 photo

@pkharel1823

prakash kandel photo

@prakashlight412

Regmikamal photo

@Regmikamal10

श्याम बहादुर राना photo

@ShyamBahadurRa6

जिन्दगी को गोरेटोमा कस्को EX संघ बिहे हुने हो 🤣🤣🤣🤟🤟🤟 #lOSERS🤔


आजको ज्ञान जब माया र गर्मी धेरै हुन्छ तब कपडा उत्रीने निश्चित हुन्छ्😂😂😁


Bidhan Adhikary Reposted

समय बद्लिएकै रहेछ मोबाइल खस्दा मुटु दुख्छ साथी लड्दा हास उठछ 😃😃 !! 😝😝😝


Bidhan Adhikary Reposted

Crush काण्ड आएछ नि त !! कस्ले कस्ले हेर्यो ।😝 मज्जाको रैछ😋


आउनुस परिचय गरुम 🙏 मेरो घर बेलबारी हाल बसाइ चै भद्रपुर 😊 अनी तपाइको ??


चिनी सकियेर चोक तिर चिनी लिन गाको चौकीतिर चिया पिएर आइयो #lockdown


Bidhan Adhikary Reposted

आजभोली टुइटरमा हग्ने-पाद्ने सबको नाम अगडी "डा." लेखेको देख्छु त।😂😝


Plz follow me Check out बिधान अधिकारी's video! #TikTok vm.tiktok.com/WwUAo4/


यहाँ कसैले मेरो कुरा काटदैमा🔥 केही फरक पर्दैन ..............🔥 किनकी कुकुर भुक्ने भनेकै🔥 मान्छे नचिनेर हो 🔥


याहा मान्छे नै मान्छेलाई डस्दै छ साप त साला साइडमा बसी हास्दै छ😂😂 अचम्मै छ !!! #लघुकथा


केटि हरु को भाउ free fire ले गर्दा घटायो भन्न सुन्या थि हो र ?😂😋 # Genius


DEAR EX नेपालिमै " मलाई बिर्सिदेउ भनेको भए भैहाल्थ्यो। नि अङ्ग्रेजी मा " fORGOT ME भनेउ धेरै पढेकि केटि गुमाये जस्तै लाग्यो 😂😂😂 #Genius


हाहाकार मायाको थियो कोरोनाले गर्दा माक्स्को भयो😂😂😂


कस्ले फेरि हल्ला फैलाए छ कि मोटि केटी सङग Chat गर्यो भने धेरै MB सकिन्छ 🇳🇵 भनेर 🇳🇵 #Genius$ 🇳🇵🇳🇵🇳🇵🇳🇵 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵


कुम्भकर्ण को रेकड तोड्ने गरी सुतेको त.... मेरो किस्मत(भाग्य) मात्र हो 🤦‍♂️🙄😂😂🤘


United States Trends
Loading...

Something went wrong.


Something went wrong.