@LamaKhemlal Profile picture

Khëmląl Làmå

@LamaKhemlal

हिमाल पहाड तराई हामी सपै नेपाली🇳🇵 फलो ब्याक 💯 students of 🇳🇵🇳🇵 Department of Chemistry Kritipur⚡ for contact 9869008592 #instagram_klama9001

Similar User
Karna Oli photo

@Oli_Karna

रोहन आचार्य photo

@Roarya2

Raj Pandey photo

@Rajpandeyyyyy

नयाँ सोच नयाँ विचार नयाँ उर्जा नयाँ जोस र सङ्कल्प साथ स्वागत गरौ नयाँ दिनलाई #गुड_मर्निङ ☕☕☕


शनिबार नि इक्जाम हैन हनुमान जि कतै यो ठुलो मन्छे बन्ने लक्षण त होइन #exm_piiditaa


जिन्दगी नि घडीको सुई जस्तै भाछ जति घुम्ए नि तेहि को तेहि ....


फलो मात्र बढाउने भन्दा आत्मिय मित्र बनाउँ


नयाँ बर्ष नमनाउने हरू यता हाजिर गरौ त !!!! हामी त नेपाली मन नेपालीपन


पाउनु भन्दा गुमाउनुमा खुसी नै अलग्गै हुने गर्छ बन्द गरेर आखा रुनुमा खुसी नै अलग्गै हुने गर्छ आँशु बनिहाल्छ शबद, शब्द बनिहाल्छ गजल त्यो गजलमा तिमरो नाम राख्नुको खुसी नै अलग्गै हुने गर्छ


Khëmląl Làmå Reposted

भारतबाट आइलागेको नेपाली नागरिक राजेन्द्र महतोले मधेशमा नेपाल प्रहरी र नेपाली सेनालाई प्रवेश निषेध गर्ने रे ! प्रदेश २ मा कैयौं अरु यस्ता कुरा भए जो संयोग नभएर सुनियोजित थिए। मुलुक ठूलो कि संघीयता ?? अझै यही संघीयताको विषवृक्ष च्याँपी बस्ने कि देश बचाउने ? जवाफ चाहियो


Khëmląl Làmå Reposted

मनभरि तिम्रो याद लिएर निदाऊँछु; तिम्लाई भुल्न एक पेग पिएर निदाऊँछु | तिम्रो मेरो सम्बन्ध; जे जस्तो भएपनि एकान्त मा आँशु झारि सिएर निदाऊँछु ||


Khëmląl Làmå Reposted

Retweet and Like gain tweets and turn on my notifications for more followers ⛺️


gud

चाहना र प्रतिफलको हिसाब बिच बेमेल देख्दा जिन्दगी असन्तुष्टिको रापमा जल्छ रपनि हिम्मतको सागरमा डुबिल्की मारेर उत्साहको शिखर टेकेर फेरि मुस्कुराउछ जिन्दगी ।



Khëmląl Làmå Reposted

यदि मेरो साथमा जनता हुन्थे र न्यायीक अधिकार मेरो हातमा हुन्थ्यो त के पि ओली र रामबहादुर थापा लाई #निर्मला_हत्या_कान्ड को दोषी ठहर्‍याइ सबैभन्दा पहिला 3rd डिग्री सहित आजिवन जेल हालिदिने थिए । आफ्नो छोरीचेली छैनन् भन्दैमा अरुको छोरीचेली देखिनसहने ???


जाडो तन्त्र नेपाल जिन्दावाद ::


सिरक भित्र वाटै सबै लाई गुड मर्निङ तुइते गण


Newton 3rd law फेल भयो मैले उनलाई कति माया गर्छु तर उनले माया नै पो गर्दिनँ रहेछ मलाई ;;;


United States Trends
Loading...

Something went wrong.


Something went wrong.