@LungeliMadan Profile picture

Madan Lungeli

@LungeliMadan

Nothing

Joined June 2019
Similar User
Hemanta Bhattarai photo

@Hemanta75709305

जासुस Mr.B photo

@spies_spy840

फिजियोथेरापिस्ट photo

@physiopravakar

Narayan prasad Dahal photo

@NpDahal2

Vine photo

@vine2090

घ्यू पाेल्ने बाहुन photo

@BhimUpadhayaya

कृश भट्ट photo

@bhattakrrish1

Nasip katuwal photo

@jungnasip

shambhu dahal photo

@shambhudahal14

Manish Bhattarai photo

@manisbhattarai

Ramchandra photo

@Ramchan20736260

Madan Lungeli Reposted

मनिषा कोईराला,तिमीलाई सलाम तिम्रो राष्ट्रप्रेमको लागि !! तिमी जस्तो अन्तरराष्ट्रिय Celebrity ले कालापानी नेपालकै हो भनेर ट्वीट नगरेको भए भारतको टेलिभिजन ABP ले कालापानीको रोईलो रोएर हाम्रो मुद्दालाई अन्तर्राष्ट्रीयकरण गर्न मा सहयोग मिल्दैनथ्यो l तिमीलाई पुनःएकपटक सलाम छ !!

Tweet Image 1

Madan Lungeli Reposted

Shame on the media person like u. #backoffindianmedia

India spread #CoronaVirus, not Wuhan: Nepal PM KC Sharma Oli said in parliament. His claim, Wuhan virus was soft, Indian virus is hard and reason of community spreading. What a joke!



Madan Lungeli Reposted

तमाम जीवनकालमा खेतबारी पाखापखेरा हलोजुवा गोरु कुटोकोदालो बीउ बिजन झरीबर्खा घामपानी कुलोपैनी मलखाद या ट्र्याक्टर समेत नदेखेका धेरै मानिसहरु सिंहदरबारमा बसेर कृषिका योजना बनाउने कृषिमा रोजगारी सिर्जना गर्ने गफ गर्ने र त्यसकै आधारमा राज्यको भाग्य कोर्ने भएपछि कृषिको के हाल होला सर?

- राहत र रोजगारी दिन नसकेपनि योजना बन्न थाले। संभवत अब सबै सरकारले देशभर रोजगारी योजना बनाउनेछन् - योजना बन्दैमा रोजगारी सृजना होला ?, कोभिड- १९ पछि पहिलोपटक बनेको रोजगारीका योजनामा के छ ? By @raju_c7 ekantipur.com/business/2020/…



Madan Lungeli Reposted

आफ्नो निहित स्वार्थको लागि कसैको प्रयोग नगर्नुस।जिवनमा अघि बढन ग्रह,नक्षत्रले कुनै प्रभाव पार्ने हैन आफु भित्रको त्रास पुर्ण बिचारले प्रभाव पार्ने हो नकि यो कसैको प्राभावले पार्ने हो ।सत्कर्म गर्नुस सबैको हृदयमा छाउनुहुन्छ। निरन्तर कर्म गर्नुस फल अवस्य पाउनुहुन्छ। #सुभप्रभात☕️🙏


Madan Lungeli Reposted

हिजोआजको समय कसरी बितेकोछ अन्दाज लगाउनुहोस यदि अन्दाज लगाउन सक्नुभो भने आफुलाई सुरक्षित राखी अरुलाइ सुरक्षा प्रदान गर्न सक्नु हुनेछ अवश्य,,यो समय भने अतिनै कठिनाइका साथ बितेकोछ सोच्नेहो भने यो कुनै युद्द भन्दा कम छैन फरक यतिछ यो युद्दले कुनै वर्ग छुट्याएको छैन।✍️✍️🙏🙏..


Madan Lungeli Reposted

जति ढिलो सुते पनि निद्रा, बिहानसम्म न हो। जति छिटो हिडे पनि यात्रा, चिहानसम्म न हो। #शुभ_बिहानी_मित्रहरु


Madan Lungeli Reposted

संविधान वाधक छैन, नक्सा ढिला नगरी सार्वजनिक गरौँः भीमार्जुन आचार्य nyayapalika.com/2020/05/nepal-…


Madan Lungeli Reposted

कानून, संविधान र देशको अखण्डता बिरूद्ध बोल्ने अधिकार कुनै पनि सांसदलाई हुन सक्दैन । सदन भित्रको वाक् स्वतन्त्रता आफ्नो देशको अपमान र अर्काको देशको गाथा गाउँनका लागि होइन ।अमर्यादित र कानून बिपरितका कृयाकलापमा सभामुखको रूलिङ आउनु पर्ने हो। देशको पवित्रतामाथि यति सारो मजाक नगरौं ।


Madan Lungeli Reposted

कोरोना! यो निश्चय नै तेस्रो विश्वयुद्व हो तर युद्ध भुमिमा हातहतियार भने खाद्यान्न,औषधि र एक्लोपना। जन्म पछि मर्नु प्राकृतिक नियम हो, कटुसत्य! जन्मिदा खाली हात नाङ्गै आयौं, जीवन भर धनको दासी भयौं तर मृत्यु पछि कात्रो मात्र त पाउछौ त्यो पनि अरुले ओढाउछ्न! त्यै पनि कत्रो भागदौड!


Madan Lungeli Reposted

मलाइ लाग्छ मानवता हराएको शहर भन्दा कयौ गुना त त्यि जन्गल कै कुटि सहि हुन्छ कम्सेकम प्रकृतिले स्वस्थ र मन कन्चन त राख्छ 😇😇


Madan Lungeli Reposted

जीवनमा कैयौं कुरा शब्दमा अाउदैनन् कैयौं खोजेका तस्बिर अाँखामा अाउदैनन्! तर पनि भावना र खोजको निरन्तरता कायमै रहन्छ बाचुन्जेल!! #शुभ_रात्री😊😊


Madan Lungeli Reposted

#मुक्तक,, तिम्रै पर्खाइमा बसेका आखाहरु बन्द हुदैछन!! रोकिदै ,छन सासहरु बोलि पनि मन्द हुदैछन!!छाडि ,दिए मन भित्रका भावहरु बन्द पत्रमा!! खोलेरहेर्नु जस्ले तिम्रो भविष्य बुलन्द हुदैछन!! 🙏🙏✍️✍️...सम्झना सम्पुर्णमा


Madan Lungeli Reposted

न म "सोध्ने"छु न तिमी सोध्ने छौ "मन" मा के छ? "प्रश्नत्तोर" होइन सम्बन्ध बस "मिठो" प्रेमको  महशुस होस!! तिम्रो "नाम"मै पनि "धड्कन" तेज होस! "शब्द"मै पनि अनुहार "तेजस्वी"होस! देख्ने ले पनि "डाह" गरून् "रहस्यमय"होस आखिर को छ  मनमा? @jojojyoti5 गजब लाग्यो ।


Madan Lungeli Reposted

हिस्स बुढी खिस्स दाँत नै त हुने हो नि जत्ति बजेट अाएनि सोझा मजदुरले पाउने चिउरा र दालमोट न हो,न नियम छ न नीति काम छैन यस्ता बेमौसमी भाषण😢


Madan Lungeli Reposted

@keshu_thapa ढिलै भएनि जन्म दिनको सुअवसरमा हजुरको अनगिन्ती लक्ष्य र उद्देश्य सबल र पुर्णतः सफल रहोस कामना।जन्म दिनको मीठो शुभकामना🌷💐💐

Tweet Image 1

Madan Lungeli Reposted

सरकारी निति तथा कार्यक्रम माथि हामि पनि छलफल गरौ न त😅 खर्च कसरी घटाउने? आम्दानी कसरी बढाउने? सुशासन कसरी? समयमै काम कसरी सक्ने? सामाजिक सुरक्षा कस्तो? शिक्षा र स्वास्थमा के नयाँ? कृषि र पर्यटनमा के? रोजगारी? सामाजिक न्याय कस्तो? ल त राय ब्यक्त गरौ आ आफ्नो😂


Madan Lungeli Reposted

उनका दुःखका उकालीहरु उनीहरु चढ्ने पहाडभन्दा नि अग्ला छन् तिनका मनका बोझ तिनीहरुलेे नाम्लोमा बोकेका भारी भन्दा नि गह्रौं छन्! यतिबिघ्न उकाली चढ्नेहरु नाम्लोको डोब निधारमा हुनेहरु बेग्लै पञ्चतत्वबाट बन्छन् क्याहो किन उनीहरु कहिल्यै आफ्नो कर्मलाई हरदम सुखमात्रै ठान्छन्? #copied

Tweet Image 1

Madan Lungeli Reposted

हामी एक चोटि बिदेश गएर हेरे पछि देशको माया पलाउने । मलाई ना कोरियाले राख्यो ना अमेरिकाले । स्विट्जरल्यान्ड्को जग्गा भन्दा आफ्नै गाउको अलैचिबारी र उपत्यकाको हिलोमान्डुनै मन पर्यो । ईटहरी र गोठगाउ पनि मन पर्छ । अहिले पश्चिम नेपालको शहरहरुको स्कोप निक्कै देख्छु म ।


Madan Lungeli Reposted

हिमाल नबेच,पहाड नबेच,मधेस नबेच पुर्खाहरुले आर्ज्याको सिंगो देश नबेच नेपाल नरहे नेपाली हामी कसरी रहने नेपाली भुमि हामीलाई छ विशेष नबेच देश प्यारो,देश भित्रको परिवेश राम्रो बिन्ती पैसामा आफ्नो भाषाभेष नबेच


Loading...
Loading...

Something went wrong.


Something went wrong.