@sizzu9999 Profile picture

Samjhana Tamang 🌻❤️

@sizzu9999

टुईट हरु समसामयिक र काल्पनिक हुनेछन् जुन #likes मा छन् 🚫NO DM ❌ विचारलाई पछ्याउछु,,मुहारलाई होइन🔥 Follow Back🙏

Joined March 2020
Similar User
प्रकाश गाैतम photo

@Prakash94918511

पारुमा❣️ photo

@Lilmonster222

स्वस्तिका लामिछाने ❤️ photo

@Swosti1234

SaGar AdhiKari photo

@nirvanasagar21

DEEP KHADKA👑 photo

@AkavDxx

🖤🖤 photo

@nee_sna

❣️धुप_बत्ती❣️ photo

@Amrita_Thapa1

काले🤠 photo

@spsaap11

Pinned

S= Strong 💪 A= Awesome 😯 M= Multi Talent 😜 J= Joyful 😂 H= Honest 🤗 A= Attitude😏 N= Niceness🤭 A= Actionable☠️ So,, will you be my ..... FRIENDS 💟❣️💟


Samjhana Tamang 🌻❤️ Reposted

एउटा केटा धेरै केटी सङ्ग बोले flirt गर्न सिपालु रे अनि एउटी केटी धेरै केटा सङ्ग बोले लाज पचेको बेसरम रे #समाज 😡🙏😡


ए सुनन.. मायामा भावनाको व्यापार गर्ने मान्छे... म सङ्ग पनि एउटा टुक्रिएको मुटु छ,,, के त्यसको कुनै मुल्य छ र?🥀


चेहेरे तो उसके भि साफ़ था ,, जब दल कि बात थीं तो वो... दुनियाँ से कम नहि था🥀 #Good_morning🌍❤️


देखिरहेको थिएँ मैले.... त्यो सङ्कल्प को साँध तोडिएर खुसि थिए कसैको मुहार म बिना........🥀🌍


साच्चै दया लागेर आउँछ हिजोको #म देखि, जो भोलिको सपना सजाउँदा सजाउँदै एक, कदम पछि जो रह्यो।।🥀


कुछ करिब था ,कुछ खास था छोड भि दो,वो सब बकवास था🥀 ❤️🌍🙏


बिस्मात लाग्दैन अचेल यि नजरका भावहरू बद्लिदा,, र त हार मा पनि बहारका सपनाहरु सजाइरहेको हुन्छु।।🔥 ❤️❤️🌍🙏


Samjhana Tamang 🌻❤️ Reposted

गरिब देशका नागरिक हौ,अपेक्षा केही हुन्छ। बिदेशि भूमिमा रोजगारी गुमाएका,खर्च बिहिन ती रेमिट्यान्स पठाई देशको अर्थतन्त्र काधमा लिने योद्धालाई सकुशल नेपाल ल्याइयोस।अब दायित्व राज्यको हो,हवाई खर्च,क्वारेनटाइनमा सुरक्षित बसाइ, स्वास्थ्य परीक्षण,खान र बस्नको नि:शुल्क ब्यबस्था मिलाउने।


शिशिर को उराठपन सँग जोडिएको मित्रता बर्षातको चञ्चलता र मौसमको सुगन्धले पनि नामिटिने,,, आखिर मित्रता जो छ❤️ 😍❤️🧡🌍🙏


दासी झैं थकित छ आजभोली मन, कसैको वेवास्ता लाई नजरअन्दाज गर्दा गर्दै,, 🥀 ❤️❤️🧡🌍🙏😊


चाहात बिनाको बिछोड हरुलाई,, राहात बिनाको यादहरुले बल्झाइदिने।🥀 ❤️❤️🧡🌍


Samjhana Tamang 🌻❤️ Reposted

सम्बन्ध भनेको त हजारौँ जुनि सम्म अटुट हुन पर्छ, जाबो एक दिनको साथ त जन्ती र मलामी जाने मान्छेहरुले पनि हुन्छ,!!🌹💕


सङ्कल्प को यात्रा मा धेरै पछि छुटियो,... कसैको यादमा नरहने गरि😊 #मिठो_सम्झना❤️🌍🙏


Samjhana Tamang 🌻❤️ Reposted

"There are three gates to self-destruction hell:-lust,anger and greed."- Lord krishna #happykrishnajanmashtami


Samjhana Tamang 🌻❤️ Reposted

- मुक्तक - त्यो आँखा हेर्दै पढम् पढम् हुन्छ, नहेर त्यसरी त्यो नजरमा ढलम् ढलम् हुन्छ,जोडले बेस्सरी तिमी रुपकी रानी मनकी खानी रोकु म कसरी नषामा दुबी प्रेम गरम् गरम् हुन्छं,होला त यसरी?


Samjhana Tamang 🌻❤️ Reposted

*नियत राम्रो हुने मान्छेहरुको ,,, *भाग्य कहिल्यै नराम्रो हुंन सक्दैन 😊 @Manhoz_Newa #NEWA


Samjhana Tamang 🌻❤️ Reposted

कसैले मलाई सङ्का गर्छ ! बाल छैन किन कि सङ्का सधै सुनको शुद्धतामा गरिन्छ 😎 ताकी कालो कोइलामा होईन।😃😊


लौ भाउ बढ्यो रे त?😂 कुरो बुझ्न आको म त 😅😅


Samjhana Tamang 🌻❤️ Reposted

पोलिरहने यो छातीलाई चिरौं जस्तो लाग्छ दुख्ने मुटु बैगुनिलाइ तिरौं जस्तो लाग्छ !! आँसु झर्दा कति पिडा थाहा छैन रे उसलाइ जहर बनी ती आँखा मा गिरौं जस्तो लाग्छ !! अरु नै कोहि बस्या छ रे उसको मुटु भित्र त्यही मुटुमा तिर बनी छिरौं जस्तो लाग्छ !! #शुभ_सपनि❤️❤️🙏❤️❤️


Loading...

Something went wrong.


Something went wrong.