@JoyalShrestha2 Profile picture

Joyal Shrestha

@JoyalShrestha2

Joined October 2022
Similar User
ठुल्दाई photo

@raj_sapkota8

ram adhikari photo

@ramadhi77574858

Udayapur key Tharu photo

@AshbinTharu6

Joyal Shrestha Reposted

फूले देखि नै दुनियाँ को नजर ले डस्दा पनि मुस्कुराईरहन्छ फक्रेर यो फूल कसरी? ?


Joyal Shrestha Reposted

न मैले भनेर हुन्छ न त तिमिले म आउदिन तिम्रा बाटामा भनेर हुन्छ बाटामा हिड्ने पाइलाले खुट्टा अगाडि बढाएपछि न तिमी रोकिन सक्छौ न म नै उसो त तिमी न हिजो रोकिन सकौ न आज म त जिन्दगीको यो पल सम्म रोकिए खुट्टाका पाइला र मनका चालले अगाडि बढाइ रहदा अब तिमी तिम्रा बाटा बदल्नु नरोकिनु हस..


Joyal Shrestha Reposted

अब एक पल्ट त्यि फुलहरुसङ्ग सोध्नु पुराना बर्षका बर्षहरुमा झै फुलि रहने छन कि नाई अबका नयां सालहरु त्यै वसन्त त्यै बहार त्यै सुबासहरु बोकेर आउंछन आउंदैनन अब एक पल्ट त्यि सबै मनका रहरहरुसङ्ग सोध्नु ओइलाएको फुलका थुंङाहरु झै ओइलाई रहने छन कि फेरी फर्किने फुल्ने छन नयां सालहरुमा भनेर


Joyal Shrestha Reposted

डुबेर तिम्रा मुस्कानका धर्सामा, तिम्रा आखाँका चमकमा, तिम्रो अङ्गालोको न्यानोपनमा तिम्रो स्पर्शको जादुमा फुल्दा,भुल्दा रिसाउदा फकाउदा नै बितोस जीवन बढ्दै जादा जीवनका बसन्त अझै बढोस यो प्रेम केहि ठाकठुक होलान केहि तलमाथि होलान सङ्गै प्रेम होस भईरहोस थोरै झगडा धेरै माया होस भईरहोस


Joyal Shrestha Reposted

आमा को भाग्य भनेको आफ्नो सन्तान को लागि कुर्नु हो। आमा गर्भवती हुँदा कहिले नौं महिना पुग्छ र मेरो नानीलाई देख्न पाउछु भनेर कुर्नु हुन्छ। छोराछोरी स्कुल बाट कतिबेला घर आइ पुग्छन् र खाजा दिउँला भनेर कुर्नु हुन्छ। तपाईं एकरात बाहिर बस्नुभयो भने कतिबेला आइपुग्छ भनेर कुर्नु हुन्छ++

Tweet Image 1

Joyal Shrestha Reposted

धेरै बर्ष अगाडिको कुरा हो। अनपढहरुको एउटा गाउँ थियो। सबैको आआफ्नो केही न केही स्वरोजगार थियो, खेती पाती, पसु चौपाया थिए। धनको धनी थिए त्यो गाउँमा कोही गरिब थिएनन् । गाउँमा एउटा पढे लेखेको ब्यक्ति पनि बस्ने गर्थे। उसले हरेक दिन केही न केही पढाउथे लेखाउथे। गाउले हरुले++++

Tweet Image 1

Joyal Shrestha Reposted

छुट्टिएर फेरि भेटेपछि थाहा हुने रहेछ त्यो सम्बन्धलाई हामीले कति मिस गरेका रहेछौ !!


Joyal Shrestha Reposted

प्रेम कुनै एउटा सम्बन्धमा मात्र समेटिएर बस्दैन, प्रेम त स्वतन्त्र हुन्छ जो हरेक सम्बन्धमा मिठास बनेर, मिठास थपेर बसेको हुन्छ ।।


Joyal Shrestha Reposted

जिन्दगीमा सबै सहजताहरु सोचेजती सहज नहुन सक्छन् जिन्दगी हो हरेक मोडमा अझ अझ मोडहरु, घुम्तिहरु थपिदै थपिदै जान्छन् ।।


Joyal Shrestha Reposted

जीवन को पहिलो रोजाइ प्रेम हो जीवन को पहिलो प्रबन्ध प्रेम हो कहानी कोही को पनि पढेउँ हामीले ती सबै मा विस्तृत प्रसङ्ग प्रेम हो सर्वोपरि को साथ सर्वश्रेष्ठ छ प्रबल प्रेम छ प्रचण्ड प्रेम छ जुन मात्रै शरीर सम्म सीमित छ त्यो पाखण्ड प्रेम हो प्रपञ्च प्रेम हो ↪


Joyal Shrestha Reposted

हसाउने रिसाउने कोही छैन र त आफै बाहेक कोहीसँग झर्कन मन छैन पर्खाउने पर्खिने कोही छैन र त मृत्यु बाहेक कसैलाई पर्खन मन छैन जहां रूप हेरेर माया गासिने गरिन्छ र धन हेरेर सँगै बाँचिने गरिन्छ र त त्यो तिम्राे स्वार्थी सहरमा मलाई साँच्चिकै फर्कन मन छैन


Joyal Shrestha Reposted

#श्रृङ्गारिक_गजल 🌿 हँसिली लजाएर बस्ने बानि प्यारो लाग्छ! अँगालोमा गुटुमुटिई बेरि बस्न मन लाग्छ!! मायाको उत्कृष्ट गन्तब्यमा पुग्नको लागि! औसिको चकमन्न रात सम्झन मन लाग्छ!! सोच्दा पनि अचम्म लाग्दैछ यि सबै कुरा! यथार्थमा बदल्ने मुड बनाउकी झै लाग्छ!! #शुभरात्रि_असल_मनहरु🍁🌻🙏


मन छोयो ।।।

तिमि मेरो भएनौ भनेर मन दुखेको होइन नि, मन त त्यतिबेला दुख्यो😭 जतिबेला तिमि अरुको भएर पनि मुस्कुराएनौ !



United States Trends
Loading...

Something went wrong.


Something went wrong.