Similar User
@unknown25386608
हुइन गाइच यि नागा बाबाहरुले के खान्छन ? पशुपति घुम्न गाको सामान त कडक कडक छन । देख्दै आङ सिरिङ्ग हुनि 🧏♀️🙋♀️💁♀️😊
बिश्वास पनि कसको गर्नु र खै आकाश नाम गरेको मान्छे धर्ती मा लुखुरलुखुर हिडेपछी 😜😂 शुभरात्री 😘😘
बरु दुर्गेश थापाको गित राख बे कस्तो रिङ टोन राख्या कसैलाइ फोन गर्न पनि मन नलाग्ने खाले 🙄
गर्लफ्रेण्डले आज के डे हो थाहा छ भन्दै फोन गरिरा थिई! 1 सेकेन्ड पनि ढिला नगरी आज त मिया खालिफाको बर्थडे हो भन्देको अहिले हामी एक अर्कालाई चिन्दैनम🤣🤣🤣
स्पेसमा खुबै हिरो पल्टिने म जस्तो कोई छैन, धनि मै, ज्ञानी मै, ह्यान्सी मै जस्तो गर्नेले लुसुक्क Dm चै किन गर्छस ए झ्याक्ने😤 अरू केटी जस्तो लसक्क परेर मस्कदै रिप्लाइ गर्छे सोचिस क्या? म त फेरि तेरो घर आएर बुढीको अगाडी रिप्लाइ दिन बेर लगाउदिन नि धेर झोक नचला मलाइ😡
कुन दिन मलाई अर्कैले पट्टाउँछ,🤔 अनि महोत्सवतिर गएर रुँदै बस्नु तिमी 😏🤨😂🤣
गल्ति मेरै थियो, उनले चकलेट मागेकि रैछ मैले चकलेट felever लिएर गए🤣😆😁
BBS 3nd Year मा अध्ययरत नेपागन्जकि एकदमै सुन्दरी २२ बर्षिय कन्या वरको खोजिमा छु 😌
हेप्पि #wednesday माया❤️ आज राम्रोसँग घाम लागेको नुहाउन अल्छी नगर है धेरै भयो तिमिले ननुहाएको😝🤣🤣🤣🤣
देशको चौथो अङ्ग भन्दा त शरीरको यौनाङ्ग सफा र सुन्दर होला यार
सबै Sex गर्ने बहाना हो । प्रपोज डे भन्यो पड्कायो ! रोज डे भन्यो पड्कायो ! किस डे भन्यो पड्कायो ! भ्यालेन्टाइन डे भन्यो पड्कायो । यो हप्ता पुरुष जातिलाई मोज छ । हाम्रो त कामै थाप्ने हो । गिफ्ट चै अलि गतिलो माग्नु है दिदी बैनीहरु! तेसै छुनु दिनुहुन्न । 🙋♀️💁♀️😊😘
United States Trends
- 1. Chargers 56,6 B posts
- 2. Dayton 4.081 posts
- 3. Ravens 68,1 B posts
- 4. Quentin Johnston 5.905 posts
- 5. Kerr 7.536 posts
- 6. Drake 355 B posts
- 7. #WWERaw 67,6 B posts
- 8. Lamar 183 B posts
- 9. Canada 421 B posts
- 10. Seth Trimble N/A
- 11. Herbert 19,9 B posts
- 12. Cadeau 9.588 posts
- 13. Kofi 16,6 B posts
- 14. Jalen Washington N/A
- 15. #BALvsLAC 9.347 posts
- 16. Derrick Henry 9.376 posts
- 17. Nets 15,6 B posts
- 18. Kings 55 B posts
- 19. Ladd 4.863 posts
- 20. Maui 15,2 B posts
Who to follow
Something went wrong.
Something went wrong.