Rejina sampang Rai...
@IngnamRejinaसक्रिय सरकार अनुसासित जनता निष्क्रिय कोरोना भाइरस
Similar User
@Jharana22
@aneska002
@pradipsubedi45
@euto_manuwa
@dream_of_power
@Kaajisarkarr
@sabita2018
@dhr_uba
@DhungelRojina
@RawmessPokharel
@Reshma_thakuree
@BeOriginal_0
@PaudelMonica
@RawalKritik
@DineshK46070459
जब सम्म मानिसले कयौ ठक्कर खादैन तब सम्म जिवनको वास्तविकता बुज्न सक्दैन जस्तै" एउटा सुन्दर मुर्तिले पनि आफ्नो सुन्दरता पाउनको निम्ति हतौडा र छिंडीको कयौ चोट सहनु पर्छ ,,,
Blessed full weekend,Happy falo friday all my heart stay best friends.🌹❣️❣️❣️🌹🛐 @Lata97138912 @Lovessiyaa121 @jHakash_S22 @DipakPyakurel8 @Sambridijhapali @IngnamRejina @Ujelithapa @Upadhyayasamjh1 @SuMuSUmI4 @KamalBh12278882 @Kalidilu1 @ghamjun @Smartdimond 👇️
✍️✍️✍️उहाहरु सङको भेट एकदमै यादगार रहयो साथै उहाहरु प्रती हार्दिक आभार जसको लायक मलाइ पनि सम्झिनु भयो साथै मेरो 2/4 शब्दहरुलाइ पनि उहाहरु सामु पस्कमे मौका दिनु भयो🙏🙏
दिन दिनै झर्ने कयौं घुड्की आशुहरु मनभित्र भित्रै समाली राखेथे एकदिन खुसिमा झार्न अवश्य काम आउँछ भनेर।।
मेरो बिस्वासका केन्द्रबिन्दुहरु ..💯❤️ @BimarshBasanta @Baburam79839617 @Lata97138912 @Rovama_Chamling @IngnamRejina @rocky_bimala @SunitaHines @SuMuSUmI4 @IShangroula @Sambridijhapali @badal_poudel23 @Lovessiyaa121 @NguynLo18816750 @adhikaricm1 @DipakPyakurel8 🙏😍
Good morning dear sister Rejina how are you ? I hope you are good & healthy,missing you always.God blessing you always Thank you,have a wonderful good saturday.🌸☕️🌸🌺💗🙏
भरी दिव्य सौन्दर्यमा खुल्न पाए बनी पुष्प डाली सदा फुल्न पाए । ममा लोभ वा क्रोधको बास हुन्न स्वयम् कृष्णराधा बनी भुल्न पाए ।।
हराउनु भयो केही समय टि एल बाट! तर हराउनु हुनेछैन कहिले दिल बाट !! @Lata97138912 @Jack69563842 @LaxmiPo43477714 @DeeptiShres @DhungelRojina @IngnamRejina @prityshrestha01 @Deepshi07273120
फुल तिमी नक्कली हाै र त बेमिसाल बेहद सजिएकी छाै, सक्कलीहरूलेत यहाँ फुल्नु पर्छ, झर्नु पर्छ अनि फेरी फुल्नु पर्छ🌷🌷
तिम्रो आँखामा बगेपनि मेरो आँखामा बगे पनि आखिर आँसुको रंग त मिल्दाे रहेछ। तिमीलाई दुखेपनि मलाई दुखेपनि दुखाइ काे पीडा त मिल्दोरहेछ"प्रिय महसुस गरेर हेर त ..✍️ @DipakPyakurel8 079/5/16❤️❤️❤️
सुनसान यि रातहरु दुखेका छन यो छातीमा कहानी लुकेका छन बखत यो आकाशमा लाखौ तारा धर्तिमा कयौ प्रेमीहरु टुटेका छन म मेरा मृत सपनाको किरियामा छु भावनाहरु अनिदो बस्दै कुरेका छन पिटेर झ्याली लाएको प्रेम छुटेपछि चरित्र माथि अनेक प्रश्न उठेका छन
घमण्डी र मुर्खले केवल मुर्ख्याइँ मात्र गर्न जान्दछ उसले भविष्यको वारेमा चिन्ता गर्न जानेकै हुँदैन ,त्यसैले त उ मूर्ख हो...!✍️ आजको - ताजा ज्ञान् , शुभ प्रभात मित्रगण !🙏
🌱 मैले— पढेको छु गरेको छु देखेको छु भोगेको छु जानेको छु पाएको छु तर पनि हिँजो सम्म आएका हरुले मलाइ— मुर्ख बनाए म नजानेर मुर्ख बनें उसलाई— सहयोग गरें उसले— लुटेर लग्यो आज आउनेले केही गर्दैछ र म जानेर मुर्ख बन्दैछु उसलाई— सहयोग गर्न किनकी— मेरो लागी ऊ काम गर्दैछ✍️
छाडी गए पछि महत्त्व धेरै हुन्छ मातापिताको नगर्नुस रुष्ट पर्ने काम मन रुन्छ मातापिताको धर्ती आकाश ईश्वर अनि मातापिता एउटै हुन लाखौं जुनि तिर्न नसकिने गुन्छ मातापिताको।
🖊️आजभोलि थुक्न छाडे मैले,किन भनेर अन्त्य सम्म पढ्नुहोला । भबिस्यको सपनामा दिवा सपना देख्न थाले । गरिबिको रेखामुनिको जिन्दगी देखेर धनी बन्ने चाहाना बढ्यो, धनाढ्य बने पछि साथमा नोकर चाकर होला पैसैपैसा होला अनि रातदिन गन्न परिगो ,पैसा गर्न थुक लगाउन पर्छ भनेर थुक्न छाडे मैले ।
सानातिना कुराले पनि पिडा दिन्छ भने शेयर गरेर तनमन हल्का बनाउनुहोस् होइन भने मस्तिष्कको कुनामा बसेको त्यो पिडाले कुनैकुनै दिन आघात बनाउदोरैछ हामीलाई शारीरीक मानसिक रोगहरू लाग्दो रैछन यसैले मनमिल्ने साथीसंगी शेयर आदानप्रदान गरौ🙏🙏
आजको शुक्रबारे बसाइकाे सानो फलाे लिस्ट मन मुटुका प्रिय साथीहरू जाे धेरै आत्मीय हुनुहुन्छ।"✍️ @Lata97138912 @Maya_Chamling35 @vasant2158 @timalsenabishal @Turuplaal @IngnamRejina @Sambridijhapali @Syangjali_kale @rkbhujel42 @IamNepal_Tbn @rk_karki @DhungelRojina 👇️
आफ्नो सन्तानको निम्ति बा आमाले आफ्नो हरेक सपनाको गला घोट्छन इच्छा चाहनाहरु त मनमा आउन नपाउदै पन्छाइदिन्छन त्यो बालापनको झगडा उमेरको रिस र गल्तिहरु मायाले सहजै स्वकार गर्दै पुन अगाडि बढ्न प्रेरित गर्छन तर उनिहरु बुद्दिजिवी भएपछी तिनै वा आमाको बिश्लेषण गर्दै हिड्छन।
उन्मुक्ति नपाएका मनका जेलमा छन गरिखाने बर्गहरु नै भदौरे भेलमा छन जिन्दगी त एकबारकै हो मरिलानु केछ चञ्चले मनहरु मायाको खेलमा छन अन्धकार भबिस्यलाई उज्यालो पार्न सपना देख्नेहरु जिन्दगी फेलमा छन
United States Trends
- 1. Dalton Knecht 40,2 B posts
- 2. Lakers 54,2 B posts
- 3. #LakeShow 5.000 posts
- 4. Spurs 16,9 B posts
- 5. #DWTS 26,3 B posts
- 6. $QUANT 6.210 posts
- 7. Hampton Inn 1.503 posts
- 8. Linda McMahon 40,3 B posts
- 9. Jay Leno 3.579 posts
- 10. #RHOBH 10,4 B posts
- 11. Cavs 50,9 B posts
- 12. Celtics 58,1 B posts
- 13. Jaguar 104 B posts
- 14. Kam Jones 1.963 posts
- 15. Reaves 5.256 posts
- 16. Chase U 5.924 posts
- 17. Honduras 48,4 B posts
- 18. Dorit 5.151 posts
- 19. Chris Paul 2.853 posts
- 20. Keldon Johnson 3.344 posts
Who to follow
-
Jharana Sharma
@Jharana22 -
💞DREAM💞
@aneska002 -
प्रदिप सुवेदी
@pradipsubedi45 -
नामको प्रकाश ☘️
@euto_manuwa -
🄲🄱🄰❤🄿🄳🄻
@dream_of_power -
काजी सरकार
@Kaajisarkarr -
🙏📵सBता न्यौपाने🚷🙏
@sabita2018 -
Dhruba Koirala
@dhr_uba -
🇳🇵 रोजिना 🇳🇵
@DhungelRojina -
Ramesh Pokharel
@RawmessPokharel -
🚩रेस्मा ठकुरी 🚩
@Reshma_thakuree -
✍अપરીचिત™🍁
@BeOriginal_0 -
Monika Paudel
@PaudelMonica -
Kritik Rawal
@RawalKritik -
Dinesh Koirala
@DineshK46070459
Something went wrong.
Something went wrong.