Parbati Bisunke
@pbisunke9Former Member- Federal Parliament of Nepal
Similar User
@Binaya9B
@naradgautam
@Shantachaudhar9
@Rameshmalla035
@NimBahadur_Oli
@RajendraLingden
@nepalviewsnv
@OliKomal
@nrip_jung
@rameshnathpande
@Aryal3Khemraj
@Pushparajpurush
@HisilaPost
@udayasjbrana
@manushiyb
गाउँमा युवा र अधवैंसे दाजुहरुकाे भुल्ताे छैन फेरि अध्यावधि चुनावमा जानू पर्छ भनेर भुक्दै छन् । जनता भनेका छिमेक का ४ घर हुन कि ने हाे ?
पार्टी नयाँ भएर के गर्नु, साेच तानाशाह भएपछि, विधिसम्मत पार्टी चलाउँ भन्दा मुकुल जस्ताले कार्वाही भाेग्नु पर्याे ।
म जहिले साेच्छु जब कुनै ठुलाे तस्कर, माफिया,भ्रष्टाचारकाे विषय बाहिर आउँछ तब एकपछी अर्काे फण्डा किन बनाईन्छ हाेला ! #ठुलाका काण्ड लुकाउन?
२१ औं शताब्दिकी ताेसिमा कार्कीकाे प्रविधिमैत्री #रियल्सन सार्वजनिक ठाउँमा दलितले छाेएकाे पानी पिएँ । "बन्द गर तिम्रा नाटक"
नक्कली भुटानी शरणार्थी प्रकरणका महामहिमलाई कार्वाही नै हाेलाकी मिडियामा प्रचार मात्र हाेला !!
प्रेम राईलाई कति पटक सुनपानी हालेर चाैख्याउँने हाे पार्टीले, तत्कालीन सार्वजनिक लेखा समितिबाट पनि चाेख्याएकाे त हाे ! #नक्कली शरणार्थी #
श्रमकाे सबैले सम्मान गराैं, #वेराेजगारले पत्रकारीता र वकिल पेशा गर्छन भन्नू धेरै पढेर अहमता पाल्नु हाे ।
अनि बुवाले मलाई रेडियो किनिदिनु भयो ... सयम भित्रको समय-४ Babita Basnet With Parbati Bishunkhe youtu.be/rmACfqMBOdU via @YouTube @pbisunke9
१३ दिन १९ दिन २१ दिन ३२ दिन राज्य मन्त्री र फुल मन्त्रीका लागी अशुभ दिन भए ।
#रवी नेतृत्वकाे पार्टी दर्ता र उनलाई प्रतिनिधिसभा सदस्यकाे मनाेनयन दर्ता गर्दा आँखा चिम्म गर्ने आयुक्त को पद पनि जाने हाेला नि ?
कर्णालीमा महिला र दलितलाई मानव दर्जा दिईदैन किनकी सिमित समुदायले माैजा जमाएकाे प्रदेश हाे।
नयाँ बानेश्वरमा एक कर्मठ युवाले गर्न खाेजेकाे देह त्यागले संकेत राम्राे देखिएन #हाेसियार लुटेराहरु हाे, दिन गन्ती तिम्रा पनि शुरु भए ।
हाम्राे कर्णालीकाे व्यथा ..... रेलको बाटो पुग्दै छ रे तिमि बस्ने शहरैमा हुम्ला कहिले मोटर आउला बस्याको छु रहरैमा ! #गायक सुरज पण्डित
गृह मन्त्री ज्यू कायापलट हाेला जस्ताे छ अब.....!!!
अब याे व्यवस्था पनि राजनीतिक दलमा हिजाे देखि माैजा जमाएका कै पाेल्टामा पर्ने संकेत मन्त्रीमण्डल गठनले प्रष्ट पार्याे #दलित 0 #दलित महिला 0 #कर्णाली 0
कर्णाली तिर घिसारेर हिडाउनु पर्ने स्थल साधन र नेपालमा चल्ते चलाते ताैरले उडाईने हवाई साधनकाे बाेले अनुसार चेकजाँच गर सरकार ! #पाेखरा यति एर दुर्घटना #राकममा केही वर्ष पहिला बस दुर्घटना
४७ फिटकाे त्रिशूल ठडाएपछी अर्घाखाँची का गरीब जनताले हेरी अघाउँने त हाेला #त्रिशुले विकास ।
United States Trends
- 1. Feds 30 B posts
- 2. Brian Kelly 1.673 posts
- 3. Nuss 2.224 posts
- 4. Lagway 2.769 posts
- 5. Tyler Warren 1.683 posts
- 6. Clemson 10,5 B posts
- 7. Travis Hunter 24,9 B posts
- 8. Hornets 9.261 posts
- 9. Heisman 11,8 B posts
- 10. #UFC309 31,1 B posts
- 11. Chris Wright 9.272 posts
- 12. Bill Nye 5.005 posts
- 13. Gators 5.681 posts
- 14. Lamelo 6.216 posts
- 15. Trey Smack N/A
- 16. #mnwildfirst N/A
- 17. Brady Cook N/A
- 18. Nebraska 7.489 posts
- 19. #Huskers N/A
- 20. Florida 64 B posts
Who to follow
-
Binaya Raj Bhandari
@Binaya9B -
narad gautam
@naradgautam -
Shanta chaudhary
@Shantachaudhar9 -
Ramesh Malla
@Rameshmalla035 -
Nim bahadur oli
@NimBahadur_Oli -
Rajendra Lingden
@RajendraLingden -
Nepal Views
@nepalviewsnv -
Komal Oli
@OliKomal -
Nrip jung shahee
@nrip_jung -
Ramesh Nath Pandey
@rameshnathpande -
Khemraj
@Aryal3Khemraj -
पुष्प राज पुरुष
@Pushparajpurush -
Hisila Yami
@HisilaPost -
Udaya Shumsher Rana
@udayasjbrana -
Manushi Yami Bhattarai
@manushiyb
Something went wrong.
Something went wrong.