mahendra chaulagain
@mahendraatutमन्दिर जान लाई केबलकार अनि बिद्यालय जान तुइन भयको देश को नागरिक हो म!
Similar User
@Farak_man
@dangolsundar
@Im_Worker
@sandieep_
@Rabin575
@nepalikanun
@Raz_in11
@sthasantosh52
@BishwoDarshan9
@sharma_wagle
@abt_offical
@PraksshSubedi
ऋषी धमला त हिजो जस्तो थिए, आज पनि त्यस्तै छन। भौमान वदलिए ।
आज प्लेन क्र्यासमा पत्रकार परे, डाक्टर परे, कलाकार परे, नाबालक परे, बिदेशी परे, आम नागरिक परे , तर एकजना पनि नेता परेनन् सायद कुनै नेता परेको भय कडा छानबिन , पुराना जहाजहरु लाई सदाको लागि बिदा हुनेथियो कि??
भर्खरै नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध अभिनेता पल शाहले उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।
डा. भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जनाएका छन् । सो मौखिक सहमतिलाई लिखित रुपमा औपचारिकता दिने तयारीसमेत भइरहेको छ ।
खुशीको समाचार !
काठमाडौंको फोहोर रातिमात्र लैजान पाउने गरी स्थानीयसँग १८ बुँदे सहमति (सहमतिपत्रसहित) setopati.com/politics/273678
सिसडोलबासीलाई उचालेर फोहर फाल्न अवरोध गर्न जजसले उकास्छन् तिनकै घर अगाडि लगेर जनताले कुन दिनदेखि फोहर थुपारिदिन्छन् अनि बल्ल चाल पाउछन्।
मलाई त नेपालका हिरोइन भन्दा बाख्रा चराउदाका कान्छिहरु सेलिब्रेटी लाग्छन् !
पुतलिले म कती राम्री छु भनेर बत्तीको वरिपरि घुम्छ रे अनि बत्तिमै जलेर मर्छ ! कौनाले समात्यो लामाले दुख पायो ।
कंग्रेश महामन्त्री गगनजी, MCC बारे तपाईले विगतमा यहि अवस्थामा पास गर्नहुदैन र अहिले पास गर्नुपर्छ भनेको दुवै भिडियो हेरें। संवेदनशील बिषयमा राष्ट्रप्रति गैरजिम्मेवार भएर बोल्नुहोला भन्ने लागेको थिएन,हाम्रो पुस्ताको राजनीतिको आदर्श के हो ? के तपाईको पहिचान आलोचक र झुट राजनीति हो ?
मलाई ती नेताप्रति गौरव छ; जो स्वाधिन राष्ट्रिय अर्थनितिको पक्षमा छन् र MCC को विपक्षमा मतदान गर्छन् । मलाई ती नेताप्रति घृणा छ जो पराधिन बिचारका दासी छन् र MCC को पक्षमा मतदान गर्छन् । म ती नेतालाई धिक्कार भन्छु जो MCC मा अनिर्णित देखिएर राष्ट्रियता माथि खेलवाड गरिरहेका छन् ।
रूख लाइ अक्सिजन दिने बन मन्त्री ले भनेको लास जलाउन पशुपतिमा दाउराको कमि नहोस रे
देसमानै केहि गरौ भन्ने उद्देश्य ले छेपारो पालन गर्ने सोच गरे को छु। आर्थिक अबस्था राम्रो छैन ।नेपाल सरकार ले सहयोग गरे सम्भछ त्यसैले मलाई सरकार ले 20 करोड लोन अनुदान स्वरुप दिय आभारि हुने थिय। कृपया यो पोस्ट धेरै भन्दा धेरै रिट्वीट गरेर सरकार सम्म पुर्यादिनु हुन अनुरोध छ।
United States Trends
- 1. Black Friday 503 B posts
- 2. #TheOfficialTSTheErasTourBook 9.435 posts
- 3. #TTPDTheAnthology 9.843 posts
- 4. $CUTO 8.672 posts
- 5. #socideveloper_com N/A
- 6. #TaylorSwift 1.367 posts
- 7. #FridayVibes 5.316 posts
- 8. Great War 8.589 posts
- 9. Cutoshi Farming N/A
- 10. Datsun 13 B posts
- 11. Secured 36,2 B posts
- 12. FROMIS TOO 1.796 posts
- 13. Aleppo 113 B posts
- 14. Cyber Monday 12,6 B posts
- 15. YOKO AT BVLGARI 279 B posts
- 16. Algebra 11,4 B posts
- 17. TODAY ONLY 81,2 B posts
- 18. Assad 90,2 B posts
- 19. Barron 37,9 B posts
- 20. Ivanka Trump 1.586 posts
Who to follow
-
फरक मान्छे
@Farak_man -
प्यारे-ピヤーレ🇳🇵
@dangolsundar -
समाजसेवी©®
@Im_Worker -
Sandip Lamichhane
@sandieep_ -
RaBiN
@Rabin575 -
Advocate
@nepalikanun -
Rajin
@Raz_in11 -
SantoSh ShreStha
@sthasantosh52 -
विश्व दर्शन ढुङ्गाना
@BishwoDarshan9 -
विशारद [शर्माजी ]
@sharma_wagle -
इन्जिनियर
@abt_offical -
प्रकाश🇳🇵
@PraksshSubedi
Something went wrong.
Something went wrong.