@birendratimilsi Profile picture

Dear बिरु

@birendratimilsi

Joined April 2014
Similar User
Krishna photo

@Chidipani5

Sandip Sapkota photo

@sandipsapkota77

नेपालमा tik tok खोल्ने सर्त बाहिर एउटा भित्र अर्को भएजस्तो लागो छानि छानि uml का नेताहरु को ID मात्र bosting भै रहेको छ


पत्रुकार को करामत महाबिर भन्दा रबि लामिछाने लागि highligt गर्ने अझ उसै को कार्यक्रममा


कतै पोखराको paragliding बचाउने चक्करमा नागरिक उड्यन कार्यलय ले पुरानै बाटोमा हिडाएर यो दिन देख्न परेको त होइन ????


कतै airport सन्चालन गर्न हतारको नतिजा त होइन पोखरा को दुर्घटना । काट्नु पर्ने डाडो न काटि सन्चालन गर्नु र पुरानै track मा plane उडाउनु को त नजिजा होइन ????


पोखरा 2:03 PM सुर्यदेबको दर्सन


मलाइ को हारो को जितो मतलब थिएन तर सुर्य थापाले जितेकोमा दुखेसो छ


Sunko Sikri - Shree Krishna Luitel (Bokedarhi) & Manisha Pokhrel | Nepal... youtu.be/3sznFdHYupo via @YouTube


Dear बिरु Reposted

आजको केही तस्बिर ।। पोखरा देखि match हेर्न आको अब फेरि पोखरा तिर लागीयो।

Tweet Image 1
Tweet Image 2
Tweet Image 3

Dear बिरु Reposted

अब केटिहरु फरवार्ड भए सबै कुरा बुझ्छन् मेरो के को दोष । 😂😂


Dear बिरु Reposted

चुरोट नखाम कि भनेर सोच्छु, अनि चुरोट कारखाना मा काम गर्ने गरिब हरुको याद आउछ, उनिहरुले पनि आफ्नो परिवार पाल्न पर्यो, यहि सम्झेर फरि तान्छु 😢


Dear बिरु Reposted

सम्वन्ध थोरै होस तर यस्तो होस कि जिन्दगीमा लाजले मुख झेल्न नपरोस,मृत्युको मुखमा पुगेर वाचियोस,मरेपछी खरानी र कोईला एक आपसमा झगडा गर्दै रोउन।


"@setopati: पेट्रोल पम्पबाट नै इन्धनको कालोबजारी shar.es/15V9IV via @setopati https://t.co/HjbEKqtJ9N"

Tweet Image 1

Dear बिरु Reposted

साला सरकार की ग्यास दे की लाईन दे ा भाेकभाेकै नमार


Dear बिरु Reposted

जब आफ्ना टाढिन थाल्छन्, त्यतिबेला पराई विश्वासिला भए पनि तिनलाई आफ्नो भन्न नसकिने रैछ !


Dear बिरु Reposted

औषधि बोकेको ट्रक जसले जलाए पनि त्यो घोर अपराधै हो।


Dear बिरु Reposted

पेट्रोल पम्पबाट नै इन्धनको कालोबजारी shar.es/15V9IV via @setopati https://t.co/acE9BOkKQd

Tweet Image 1

दिन को 100 पटक भन्दा बढी सोसल मिडया खोल्छु केही देसको राम्रो समाचार आउँछ कि भनेर कैले सम्म येस्तो हो के अब त अति भो


Dear बिरु Reposted

आन्दोलनरत मधेसी मोर्चासंग आजको वार्तामा प्रदेश सिमांकनवारेमा राजनैतिक सहमति कायमगरि संबैधानिक प्रकृयाबाट सम्बोधन गर्न सकिने विकल्प पेश गरियो


Dear बिरु Reposted

ईन्डियन सेनामा नेपाली भर्ती नभैइ पाकिस्तान लाई भारतमा हमला हुन हामी नेपालीले सहयोग गर्नै पर्छ


आज आयर कमल थापा मन पर्यो आफ्नु पार्टी को बिसय थाती राखेर देस को लागि अगि बढे


United States Trends
Loading...

Something went wrong.


Something went wrong.