ध्रुव के.सि
@DhurbaKC7bio झोलामा छ। राहादानी बोकेर बसेको एउटा पिडित नेपाली
Similar User
@sandieep_
@Khutteshwor
@sudarshanrimal
@the_badda
@pandeyamit01
@banjarahalesi
@aparichitrc
@bikashpandey265
@khatiwada__
@B_Zon0001
@Subashdhungana_
@gitabatala
शिक्षा को रास्ट्रीय उद्देश्य 13 स्नातक तह उत्तीर्ण प्रत्येक बिद्यार्थी को शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिनको लागि योग्य शैक्षिक जनशक्ति तयार गरिने छ।
पृथ्वीबाट चन्द्रमा वा सुर्य उदाएको त धेरै देखियो । चन्द्रमाबाट पृथ्वी उदाएको द्रश्य , यस्तो देखिदो रहेछ !!! #Earthrise #प्यारोपृथ्वी❤️
नेताले सपना देखाउने हाे अाेलिले देखाए खासै फरक भएन तर सल्लाहकार मा सुर्य थापा भन्दा मुकुन्देमा धेरै कुरामा सक्षमता देखिन्छ अाेलि विवादित बनाउने प्रमुख पात्र यिनै एकपाखे हुन @Mukunda_dai
ओली सरका अर्दलीतुल्य गृहमन्त्री रामबहादुर थापा बादल विधिवत् निर्वाचित सांसद रेशम चाैधरीलाई थुनामुक्त गर्ने नाैटङ्की रच्दै जसपाकाे महन्थ गुटलाई ललाई-फकाई,लाेभ्याई-झुकाई ओलीतन्त्रकाे आयु र आफ्नाे जागिर लम्ब्याउन नाङ्गै सडकमा!थुन्ने आफैँ,थुनामुक्त गर्न सडकमा कुर्लिने आफैँ! हैट,नकटा!
अब राजा श्री ६ महाराजधिराज केपी वीर बिक्रम ओलिको तस्बिर खिच्नको लागी एक विशेष प्रकारको छुट्टै मोबाइल बनाउन मोबाईल उत्पादक कम्पनी सामसुङ, एप्पल, र साओमिसग नेपालको सम्झौता पनि चाडै हुँदै छ रे भन्छन् उहाका प्रिय सल्लाहकार सुर्य थापाले!!
सुवास नेम्वाङ ज्यु यदि याे भिडियाेमा बाेल्ने तपाईं नै हाे र अझै निष्ठाकाे राजनिति गर्नुहुन्छ भने बाेल्न सक्ने क्षमता राख्नुस तपाईंप्रतिकाे मान अझ बढ्नेछ
न्युटन काकाको चौथो नियम: पुरुषको भन्दा महिलाको पोस्टमा गुरुत्वाकर्षण धेरै हुन्छ ! 😆😂
भ्रष्टाचारीको नाइके महाराज के पी ओलीको चारवटा निजी दरबार श्रोत के होला कम्युनिस्ट भाइ बैनी हो
पहिले माअाेवादी र शाहीसेनाकाे मारामार कालमा माअाेवादी सुराकीकाे अाराेप लाएर निहत्था नागरिकलाई मार्थ्याे,शाही सेना दाेहाेराे मुठभेडकाे नाटक रचेर मार्थ्याे। अहिले विप्लव समूहले शाही सेनाबाट सिकेर "दाेहाेराे झडप"मा शिक्षक राजेन्द्र श्रेष्ठलाई घाँटी रेटेर मारेछ।हैट्,विप्लवी बर्बरता!
प्रचण्डले ओली जस्तो इगो साँध्न खोजेको भए, व्यक्तिवाद, अहंकारवाद र दम्भ पालेर ‘भाड में जाए पार्टी’ भनेको भए के हुन्थ्यो । प्रचण्डको पक्षमा ६ जना सचिवालय सदस्य भएको अवस्थामा उनीहरुले त्यही निर्णायक निर्णय गर्न सक्थे । यदि त्यही अवस्थामा ओली भएका भए के गर्थे जवाफ छ
इस्वर पोख्रेल ,शंखर पोख्रेल , पृथ्वी सुब्बा गुरुङ, गोकुल बास्कोटा र सुर्य थापाहरुले खड्ग प्रसाद ओलि लाई नाङ्गै सहर घुमाइ रहेका छन।
प्रचण्ड को 20 पाना पड्न 10 दिन लगाउने बाट देश बिकास होला?
यो मंसिर हो कोहि रुदै कार भित्र त कोहि भट्टी तिर छिर्छन
यता काँग्रेसतिर बढी 'पारदर्शीता' रैछ। खाममा हालेको रकम कमसेकम बाँडियो। उता नेक्पातिर त 'बाँड्ने रकम' एउटै नेताले चप्कायो भनेर लफडा छ। 😂😂
love परुन्जेल सम्म मात्र हो, काले र कालू। after breakpu बोका र भालु 😂😂😂
श्रीमान बिदेश गएको केही अन्तर पछि प्राय बिबाहित महिलाहरु गर्भनिरोधी औषधिहरु र गर्भनिरोधको अस्थाई उपकरणका साधन हरु अप्नाउन हस्पिटल आउँनि गरेको पाउँछु।त्यसैले बिबाहित महिलाहरुले गर्भनिरोधी उपकरणहरु अप्नाउनु परेमा आफ्नु श्रीमानपनि सँगै हस्पिटल ल्याउनुपर्ने सिस्टमको आवश्यक देख्छु म!!
संघियताले बिदाइको साइत कुरेर बसिछ रे त! काका ले भन्या।साइत कहिले निस्कन्छ ,लौ न कोहि ज्योतिष भए तिथिमिती निकालम!।।
United States Trends
- 1. Rams 43,5 B posts
- 2. Josh Allen 28 B posts
- 3. Jay Z 42,7 B posts
- 4. McDermott 6.993 posts
- 5. Puka 14,3 B posts
- 6. Stafford 7.830 posts
- 7. #BUFvsLAR 8.224 posts
- 8. Tom Brady 5.004 posts
- 9. #Bears 7.778 posts
- 10. #ChiefsKingdom 3.839 posts
- 11. #ThankYouTaylor 46,3 B posts
- 12. #TSTheErasTour 38,2 B posts
- 13. Tony Buzbee 5.003 posts
- 14. Vandy 26,1 B posts
- 15. Alina 29,2 B posts
- 16. Kupp 3.138 posts
- 17. Jets 45,8 B posts
- 18. Mercer 15,7 B posts
- 19. Seahawks 19,8 B posts
- 20. Roc Nation 3.321 posts
Who to follow
-
Sandip Lamichhane
@sandieep_ -
Saurav Bhattarai
@Khutteshwor -
s.rimal 😷
@sudarshanrimal -
सुदामा ™द बड्डा
@the_badda -
😍कालु पाण्डे😍
@pandeyamit01 -
बिशाल बन्जारा
@banjarahalesi -
𝕽𝖆𝖏𝖚 𝕽𝖆𝖓𝖆 𝕮𝖍𝖍𝖊𝖙𝖗𝖎
@aparichitrc -
बिकास पान्डे 🇳🇵
@bikashpandey265 -
Santosh 🇳🇵
@khatiwada__ -
चाओझिङ✴️✴️✴️
@B_Zon0001 -
subash...⚡$GOD
@Subashdhungana_ -
गीता 💞🇳🇵
@gitabatala
Something went wrong.
Something went wrong.