Kamal Basnet
@dxnrolpaआमाको जस्तै पबित्र माया यदि सबै सम्बन्धमा हुन्थ्यो भने धोका भन्ने शब्द नै हुन्थेन होला !!
Similar User
@Adhishchhettri
@tweet_by_rijan
@robbenkc
@Upadhyay__binod
@basnetkalyan67
@bhattraikanxo1
@IamtsAnjan
@DhamiGhanshyam1
@MtkStha
@iorjfjfk
@kusari_ram
@chaulagain2058
@bistashyam20
@G10anesh
चोखो माया मेरो बोली र शब्दमा मात्र होइन, हृदयमा अगाध प्रेम छ तिमीसँग! आँखा खोलेर होइन, मुटु फुटाएर माया गरेको छु हमेशा तिमीलाई, प्यारी! #LoveUSoMuchBudhiK🙏🥰😍😘
शरीर सुम्पिएर सम्बन्ध जोगाउने काम कहिले नगर्नु ,आज "माया को नाम" दिनेहरू भोलि "बेस्याको उपनाम "दिन पनि पछि हट्दैनन !!!महोदय;💔🙏जय श्रीराधारानी 🙏❤️
हार , त्यसै बेला मानिसकेकी थिए मैले, जब उसले जात (cast) को बारेमा बहस गर्यो।😔💔🙏खनदह भागिरथ😥🙏
कसैको मन ढुंगा भन्दा साराे हुन्छ, कसैकाे मन खुशी बग्ने धाराे हुन्छ।। जति न कोसिस गरे पनि जीवनमा, कलि युगका मान्छे चिन्न गाराे हुन्छ।।
बडो गज्जबको द्वन्द्व चलिरहेछ "मन" अनि "नयन" बिच मन सम्हालिनै खोज्दैन अनि नयन रसाउन छोड्दैन...!!!💔
सम्बन्ध यती मजबुत होस् की , कहिल्यै मनमुटाव नहोस् । असहमति भएता पनी , प्रेममा कहिल्यै कमी नहोस् । सुल्झाउला हरेक समस्या हामी सँगै मिलेर । साथ सधैँ मिलिरहोस् बाटो हाम्रो फरक् नहोस् ।। 🙏🙏 #सुभ_बिहानी 🌅🙏💕
माथी उक्लिदै गर्दा मान्छेहरु सङ्ग राम्रो व्यवहार गर किनकी , तिमी ओरालो लाग्दा तिनै मान्छेहरु भेट हुनेछ्न ...।❤️💚 #राधे_राधे 🌸🙏☕️
मलाई सबै कुरा कहाँ थाहा हुन्छ र? तिमीलाई पनि सबै कुरा कहाँ थाहा हुन्छ र? ऐना बिना .... संसार देख्ने आँखाले त आफैलाई देख्दैन।
अस्ताएको त्यो घाम पनि उदाउछ भोली भिजेको यो आँखा पनि ओभाउछ भोली गुनासो नगर्न है सपना अधुरो भएकोमा तेरो पनि त पुरा हुने दिन आउछ भोली #शुभप्रभात शुभदिन🙏💐💜
असफल मान्छे सँग जितको कुरा नगर, सुर्यास्तमा हराउने शितको कुरा नगर॥ भन्छौ तिमी मायाले मात्र चलेको छ संसार, धोकेबाजको जमानामा प्रितको कुरा नगर॥ #शुभ_प्रभात
भाग्यमा हरेक कुरा लेखिन्छ भन्ने हुदैन, कतिपय कुराहरू त आफुले पसिना बगाएर पाउने साहस पनि राख्नु पर्छ!! #शुभबिहानी ❣️
मलाई कहाँ थाहा थियो र , सूख अनी उमेर एक आपसमा मिल्दैनन् भन्नी, कडा परिश्रम पछी सूख लिएर घर आए , तर ,,उमेर रिसाएर गयो ।। 💕💕 #सुभ_समय 💐🙏
सुस्केरा उहीँ, थकाइ फरक, पीडा उहीँ, दुखाइ फरक ! दर्शन उहीँ, ढोगाइ फरक, कर्म उहीं, भोगाइ फरक !! मानिस उहीं, सोचाइ फरक, आँखा उहीं, हेराइ फरक !! #सुभ_बिहानी 🌅💐🙏💕
तिमी नहुनु भनेको आफै नहुनु रहेछ! शीतको थोपा सुख्खा हुनु रहेछ! बर्षातमा पनि मरूभूमि हुनु रहेछ! समुद्रमा डुबेर पनि प्यासी हुनु रहेछ! घाममा पनि अन्धकार हुनु रहेछ! भाव शून्य, विवेक शून्य हुनु रहेछ! होशमा पनि बेहोशी हुनु रहेछ! आफैमा आफैलाई नभेटिनु रहेछ! जिएर पनि मर्नु रहेछ! 🙏💕💞😢😥
धेरैले माया गर्छन्,त्यो ‘भ्रम’ पनि छैन, धेरैले घृणा गर्छन्,त्यो ‘नैराश्यता’पनि छैन, जे जति संगत र सम्बन्ध छन्,मिठा र सुमधुर छन् , विश्वास र ईमानको त्यान्द्रो नचुँडियोस् ! #शुभसमय🙏☕️♥️ #जयश्रीराम🙏💐🚩
गन्तव्य जतिसुकै टाढा भएपनि हिड्नु जरुरी छ् ! पुगिदैन भन्ने थाहा हुँदा हुँदै पनि 🖤 पुग्ने आशा भने मर्न नदिनु छ् 🕊️🕊️🤗🤗 #शुभबिहानी #हर__हर___महादेव
शक्तिशाली हुदा हुदै पनि माफ दिन सक्नु र , गरिब हुदा हुदै पनि दान गर्न सक्नु नै स्वर्ग भन्दा माथिल्लो दर्जा प्राप्त हुनु हो !! #नानी ❣️
घ्यु मा झिंगा पर्दा झिंगा फ्याक्छ मान्छे तर त्यही चियामा झिंगा पर्दा चिया नै फालिदिन्छ मान्छे! दुनियाले तिम्रो हैन,तिम्रो स्थान र तिम्रो स्थितिको सम्मान गर्छ..!! #krishna... #सुभप्रभात्☕️❣️
लाखौ तीर्खा मनको,न त म मेट्न सक्छु खुसी हुनलाई न सुंदर दृश्य देख्न सक्छु रहरै-रहरको हाट बज़ारमा हरदिन पुग्छु न खुसी किन्न सक्छु, न पीर बेच्न सक्छु @akash_casey 🌷🌷
छोड्नु हुन्न हाँस्ने,रमाउने बानी, के रैछ र जीवन कर्कलाको पानी।। कर्म गर्नु भाग्य भन्दै बस्नु हुन्न, जस्तो सोच्यो त्यस्तै हुन्छ जिन्दगानी।।
United States Trends
- 1. #DWTS 22,4 B posts
- 2. Cavs 44,3 B posts
- 3. Cavs 44,3 B posts
- 4. Tatum 28,2 B posts
- 5. Garland 65,4 B posts
- 6. #WWENXT 21,6 B posts
- 7. #RHOBH 7.510 posts
- 8. Ilona 5.302 posts
- 9. Chase U 4.071 posts
- 10. Linda McMahon 24,5 B posts
- 11. #LetEmKnow 7.255 posts
- 12. Tony Brothers 2.637 posts
- 13. Mitchell 72,1 B posts
- 14. Danny 39,5 B posts
- 15. Niang 4.306 posts
- 16. Mobley 4.862 posts
- 17. Charles Lee N/A
- 18. Carrie Ann 1.727 posts
- 19. Queta 2.925 posts
- 20. Jaylen Brown 2.953 posts
Who to follow
-
ई• अधिश पाण्डे 🇳🇵🇰🇷🇨🇦🇮🇳
@Adhishchhettri -
𝐑𝐈𝐉𝐀𝐍ツ ♠️10k
@tweet_by_rijan -
रोबिन
@robbenkc -
☘️Mr.B+ Positive🇳🇵 Binod🍀
@Upadhyay__binod -
Kalyan Basnet
@basnetkalyan67 -
तुल्सि राम भट्टराई 🕉️☮️
@bhattraikanxo1 -
💕अञ्जान यात्रि💕
@IamtsAnjan -
Ghanshyam Dhami
@DhamiGhanshyam1 -
Matrika Shrestha.
@MtkStha -
🇳🇵
@iorjfjfk -
Ram kusari - राम कुसारी
@kusari_ram -
बिशाल चौलागाईं
@chaulagain2058 -
Mr. Sym Bst (Shy)
@bistashyam20 -
Ganesh
@G10anesh
Something went wrong.
Something went wrong.