@sumnima55 Profile picture

सुम्निमा_❤️

@sumnima55

तिमी राम्रो हो भने बनेर देखाउ, म खराब हो भने साबित गर । https://t.co/R3fdcMNXhi

Similar User
Vuntee🇳🇵 photo

@Vuntee3

MAISAAB-मैसाब🫅🌹💫 photo

@imurgirl78

Nirmala photo

@nirmalatweetss

अनुराग™❣️ photo

@Anu_Raag1

❤️MuTu❤️ photo

@SRIJANA_7295

Deepu 💕 photo

@jsukaihos9

Anand Basnet🇳🇵 photo

@AnandBasnet3

RaaZoo PauDell photo

@Turuplaal

Rama_💫 photo

@Rama_00111

💖गंगा✍️✍️ photo

@FunneyJ

Prabina Neupane photo

@NeupanePrabina

🇳🇵Krystle Gaire 🇳🇵 photo

@krystlegaire

heal_ursoul photo

@10kitte

Kristee shrestha photo

@rbsgamingyt

अश्विनी❣️ photo

@Ashwinibird123

Pinned

'प्रतिस्पर्धा'को दौडमा 'प्रतिस्पर्धी'हरुको रफ्तारमा आफू 'प्रथम' हुनलाइ कहिलै दौदिन किनकी, आफ्नो वास्तविक जिवनलाइ नजिक बाट नियाल्ने कोशिस गरेकी छु😍🤗।


"सपना उसै संग देख्नु जस्ले विपनामा पनि साथ दिइरहेको हुन्छ ।"☘️


सुम्निमा_❤️ Reposted

जसरी आएको हो त्यसरी नै जाने हो एकदिन जिन्दगीको सार यही हो!! #शुभ_बिहानी!!


सुम्निमा_❤️ Reposted

#मुक्तक 💞💞💞 तिमी संझाउनु, म चाँडै काम सकेर आउँला सरसामान ठिक्क गर,मीठो खाजा खुवाउँला कति बाहिर गएर खानु है, घरको स्वादै बेग्लै गरौंला गफ, संगै बेलुका सहर घुम्न जाउँला 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏


सुम्निमा_❤️ Reposted

कसैलाई गुमाउने पीडा तिनै आँखामा सबैभन्दा धेरै हुन्छ्न जुन आँखामा अटुट विश्वास भरिएको हुन्छ।✍️🌺


सुम्निमा_❤️ Reposted

क्षतिलाइ फेरि एक पटक अवसर बनाएँ मैले पहिरोको ढुंगा बटुलेर घर बनाएँ!!. #जय श्री कृष्ण 💗


सुम्निमा_❤️ Reposted

च्यात्न नसकेको जलाउन नसकेको चिठी छ ठेगानामा पठाउन नसकेको दु:ख हाै दिलबाट हटाउन नसकेकाे खुशि हाै चाहेर नि  पाउन नसकेको तिम्रो सपना देख्न छाडेकाे कहाँ छु र त्यही भएर त हाे निदाउन नसकेको तिमी रिसाउँछाै कि फेरि  भनेर मात्र रिस उठ्दा  पनि रिसाउन  नसकेको #pradiprodan ❤️


सुम्निमा_❤️ Reposted

बिर्सनु पर्ने सबै कुरा याद छ् तेसैले जिन्दगी सङ मेरो बिबाद छ ।


सुम्निमा_❤️ Reposted

तिम्रा यादहरू बोकेर आउने वर्षातलाई भनिदिनु 'मलाई धेरै नसताउन' भनेर वर्षाको थोपा संगै तिम्रो प्रेमको शितलता-तरलता भरेर पठाई दिनु प्रियतमा! तिमी नहुँदा तिम्रा मधुर यादहरू पठाई दिनु कहाँ मिसिन सक्छु र? तिम्रा याद बेगर यी प्रकृतिका अवयवहरूमा? कहाँ समेटिन सक्छु र? तिमी बिनाका पलहरूमा?


सुम्निमा_❤️ Reposted

कुछ बाते... कुछ यादें... कुछ लाेग ... आैर उनसे बने हुए रिश्ते कभि भुलाए नहिं जा सकते !!💕


सुम्निमा_❤️ Reposted

तिमी यति खास छौ रत म हजारौको भिड मा हुन्छु र पनि एक्लो महसुस गर्छु मेरो आखाले तिमी लाई नै खोजी रहेको हुन्छ माया❤️❤️ #सुभ_बिहानी ❤️❤️🌹


सुम्निमा_❤️ Reposted

सुखद मृत्युको लागि दुखद संघर्ष गर्नुपर्ने हुन्छ यहि हुनेछ जिवनको प्राप्ति!! #शुभ_प्रभात!!


सुम्निमा_❤️ Reposted

🌿 एउटै खोलाको दुइ किनार जस्तै छौ हामी न तिम्रो चाहाना बिपरित जान सक्छु न मेरो चाहना अनुसार तिमीलाइ पाउन सक्छु #म_अनि_तिम्रो_शब्द


सुम्निमा_❤️ Reposted

#मुक्तक 💞💞💞 हेरत पर पाखा पखेरा, ढपक्क गुँरास फुलेछन् मडारिएका आकाशका बादल, बल्ल खुलेछन् आफ्ना भन्नेहरु खै कता लागे,के गर्नु मर्दापर्दा आफुलाई पर्दा संझन्छन्, अरुलाई चैं भुलेछन् 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏


सुम्निमा_❤️ Reposted

आपकि परछाई हमारे दिल में है, आपकि यादें हमारि आँखाें मे है, आपकाे हम भुलाएं भि कैसे, आपकि माेहब्बत हमारि साँसाे मे है ।,


सुम्निमा_❤️ Reposted

मेरो जिन्दगीमा प्रलय आउनेछ स्वयंम प्रेमको बाँध भत्काउनेछ तिमी एकछिन बस्नू ऐना अगाडि त्यहाँ तिम्रो औकात देखाउने छ के चर्चा गरौँ लाहुरी त्यो बदनको कुनैपल विरक्त साधु लट्ठ्याउने छ लजाए तिमी खुद मिलाएर आँचल त्यही साँझ दिल मेरो बहलाउने छ #क्रमशः ⤵️⤵️


सुम्निमा_❤️ Reposted

यदि कसैले तपाईंसँग आशा राख्छ भने यो उसको बाध्यता होइन, तपाईंसँगको लगाव र विश्वास हो। #शुभ_प्रभात 🙏❤️ #शुभ_दिन ☕️😊♥️


सुम्निमा_❤️ Reposted

...🌿 यदि तपाइ मूर्ख सित बहस गर्नु हुन्छ भने तेहा मूर्ख एक हैन दुई हुन्छ..! #शुभ_बिहानी 🙏


सुम्निमा_❤️ Reposted

शब्दले अज्ञात क्षेत्रमै पनि पुल निर्माण गर्न सक्ने क्षमता राख्दछ । फरक यत्ति हो उत्तम शब्दले असल र दुष्ट शब्दले अहितकर पुल निर्माण गरेको हुन्छ । #शुभप्रभात☕️☕️#हर_हर_महादेव🙌🙏🔱🕉📿🥰🤗❣️


सुम्निमा_❤️ Reposted

बहुदल,बहुमत भन्नू नै चाेर फटाहा,गुण्डाहरुले गर्ने झुण्ड हाे...........इमानदारकाे कुनै ग्रुप हुँदैन,एक्लाे हन्छ!!!


सुम्निमा_❤️ Reposted

यदि प्रेम साँचो छ भने चलाक र अज्ञानता दुबै सँग प्रेम राख्दा हुन्छ!! #शुभ_बिहानी!!


Loading...

Something went wrong.


Something went wrong.