🥀𝔖𝔞𝔯𝔦𝔱𝔞 𝔅𝔥𝔞𝔱𝔱𝔞🥀 (𝔰𝔞𝔯𝔲)
@saritaabhattaन पक्ष न बिपक्ष मात्रै निस्पक्ष जयनेपाल जय स्वाभिमान🇳🇵🇳🇵🇳🇵🇳🇵#No_DM☠️
Similar User
@tulasha_pokhrel
@Parbati70363858
@Rai_subin4
@sarmilaadhika16
@Dream_girl2225
@xetri_r
@melina_khanal
@keshu_thapa
@chhetri_arpita
@FunneyJ
@akash_casey
@Beegya1
@AnziShrestha
@BikashC92048953
@RohanPoudel33
जिन्दगीमा कत्ती धेरै बेकारका चिज हुन्छन्। एक यो बैरागी मन!🧡 दोस्रो यो रसाउने नयन!😢
त्यो सम्बन्ध कहिल्यै कमजोर हुदैन जहाँ एक अर्काको कदर इज्जत र विश्वास गरिन्छ शारिरिक दुरी बढेर केही हुन्न, भावनात्मक दुरी नबढोस् किनकी यो भौतिक शरीर त यो धर्तिमा केही दिनको पाहुना मात्रै हो आखिर एकदिन टाढिनु नै छ त्यसैले बाँचुन्जेल मायाले बाँचौं, शंकाले होईन।
Dear अपरिचितहरु, कहिलेकाहीँ परिचय गरौँ गरौँ जस्तो लाग्दैन मलाई देख्दा??😂🤗❤️
ठगहरु माथी पुगेर तिनै ओलि र प्रचण्डलाई पालैपालो प्रधानमन्त्रीमा मत हाल्दै लम्पसार पर्छन्! तल चैँ सर्वसाधारण लाई प्रहरीसँग भिडाएर ओलि विरुद्ध शक्ति प्रदर्शन रे थुक्क !! प्रहरीको काम भनेकै अराजक भिड नियन्त्रण गर्नु हो,समस्या पुलिससँग हैन, स्वार्थ बोकेर हिंड्ने नयाँ जोगिभित्र छ !!
सुर्खेतको सुप्रसिद्ध देउती बजै मन्दिरको मुलद्वारमा मूल पुजारी झुन्डिएको अवस्थामा भेटिएको छ। प्रहरीद्वारा अनुसन्धान सुरू भएको छ। आज बिहानै देखि मन्दिरमा पुजा अर्चना बन्द छ ।
बाघ थियो भने त बरु जंगल पो पस्थ्यो होला, खोरमा पस्ने त बोका हो बोका।🐐😐
थुकेर हिन्नु पर्ने ठाउँमा पनि झुकेको हो पछुतो त ☠️
"अपरिचित" बाट सुरु भएको हाम्रो सम्बन्ध , बिस्तारै "तपाईं", "तिमी", "त" अनि फेरि "तिमी" "तपाईं" हुँदै "अपरिचित" मै गएर टुङ्गियो ! एक्लै थियाँ एक्लै भएँ, पापी जिन्दगि😢😢
काठमाडौको पुर्णबहादुरले सारंगी बेचेर करोडौ कमाईसक्यो।म्याग्दिको मोटे गाईने घरघरमा एक मुठ्ठी चामलमा गित गाउदै हिड्दैछ। पुजीवादी समाजमा गरिब/सर्वहाराका कथाहरु निकै मन पराइन्छन्। #कथा_समाप्त
श्रीमती भगाउ अभियान नै चलाए काग्रेस ले😜😜 खै गगन थापा गर्जन? जुन रविको लागि बारम्बार गर्जिन्थो, आज किन म्याउ म्याउ भयो??? काग्रेस यति लाजमर्दो होला सोचेकी थिए....
आज बिहानको घटनाले पुरै देश नै शोकमा डुबेको छ। तर हाम्रो माननीयज्यूहरू संसद भवनमा गीत गजल रमितामै व्यस्त छ। दुःखद।😥😥🇳🇵🇳🇵🙏🙏
प्रचण्ड-रवि नेतृत्वको सरकारले भिआईपी भ्रष्टहरुको फाईल खोल्ने तयारी थालेपछि सरकार ढाल्ने कसरतमा कांग्रेस-एमाले। अब आफै चिन्नुहोस सबैभन्दा भ्रष्ट दल को हो ......
पट्याउन सक्छौ भने मात्र म्यासेज गर नत्र जिस्केर बस्ने फुर्सद छैन म सँग || 😅😂
Don’t forget @dhruv_rathee’s contribution in educating voters. Single handedly he changed the election discourse on social media. 🔥🔥🔥 Thanks Dhruv. ❤️
बजारमा हल्ला छ, सिरोहिया पत्रकार हो भने, दुर्गा प्रसाईं पनि डाक्टर हो ।
कैलाश सिरोहिया पत्रकार हुन भने , दुर्गा प्रसाइँ दाइ पनि डक्टर हुन भन्ने हल्ला छ त बजारमा।🤣
कैलास सिरोहियाको बिषयलाई लोकतन्त्र ,स्वतन्त्र पत्रकारिता,मधेसी र रबि सँगको दुश्मनीको बर्को लगाएर छेक्न खोज्नु ठिक होइन । उनको नागरिकताको बिषयमा सहि र निष्पक्ष छानबिन गर्नुपर्छ र दोषी देखिए प्रचलित ऐन- कानुन अनुसार कारबाही हुनुपर्छ । के उनको नागरिकताको बिषयमा छानबिन गर्नै हुदैन ?
कान्तिपुर लाइ दुख्दा काङ्रेसलाइ दुख्छ। काङ्रेसलाइ दुख्दा कान्तिपुर रुन्छ। क्या गज्जबको माया छ यि दुइ बिच ! थुक्क काङ्रेस
एउटा मिडिया हाउसको संचालक किर्ते कसुरमा पक्राउ पर्दा "पख देखाइदिन्छु" भनेर राज्यलाई ठाडो चुनौती र धम्की दिन्छ । नेताहरूले उसलाई समर्थन गर्दै संसद देखी सडक सम्म विरोधाभासपूर्ण अभिव्यक्ति दिन्छन । यसैबाट नेपालको राज्यव्यवस्था र राजनीति कुन धरातलमा छ भन्ने कुरा स्पष्ट हुन्छ !!
लामखुट्टे त त्यसै बदनाम छ ! यहाँ त काउरेशिहरुले धेरै गनगन गरिरहेका छन्
भोलि अदालतमा कागजि घोडा मिलाएर छुट्ला या भित्रै जाकिएला त्यो अदालतको बिषय रह्यो तर आज सम्म कुनै माईकलालले प्रश्न समेत गर्न नसकेको सिरोहियालाई तिम्ले कार्यकक्ष बाटै उठाईदियौ। यस्तै असम्भव कामहरु सम्भव गर्छौ रत तिमी प्रतिको मेरो बिस्वास मेरो भरोसा मरेको छैन र मर्ने पनि छैन। गुड लक
United States Trends
- 1. Mike 1,78 Mn posts
- 2. Serrano 237 B posts
- 3. #NetflixFight 70,8 B posts
- 4. Canelo 16,1 B posts
- 5. #netflixcrash 15,5 B posts
- 6. Father Time 10,8 B posts
- 7. Logan 77,5 B posts
- 8. Rosie Perez 14,7 B posts
- 9. He's 58 24,2 B posts
- 10. Shaq 15,9 B posts
- 11. Boxing 293 B posts
- 12. ROBBED 101 B posts
- 13. #buffering 10,8 B posts
- 14. My Netflix 82,4 B posts
- 15. Tori Kelly 5.149 posts
- 16. Roy Jones 7.113 posts
- 17. Ramos 70,3 B posts
- 18. Cedric 21,6 B posts
- 19. Gronk 6.566 posts
- 20. Barrios 50,5 B posts
Who to follow
-
🍁तुलसा🍁
@tulasha_pokhrel -
Paru stha💥
@Parbati70363858 -
✍️सुबिन दिबु 🐟
@Rai_subin4 -
Sarmila Adhikari❤️🇳🇵
@sarmilaadhika16 -
😻कावेरी😻
@Dream_girl2225 -
karan (खर्काली )
@xetri_r -
Dream_Queen
@melina_khanal -
Keshu Thapa
@keshu_thapa -
Arpita Chhetri
@chhetri_arpita -
💖गंगा✍️✍️
@FunneyJ -
⭐️एक्लो बृहस्पती⭐️
@akash_casey -
विज्ञा चौधरी थारु 🫶
@Beegya1 -
Selenophile
@AnziShrestha -
Bikash Chaudhary
@BikashC92048953 -
👨⚕️ डा. राेहन 👨⚕️🇳🇵❣️...
@RohanPoudel33
Something went wrong.
Something went wrong.