Similar User
@TeksinghBhanda6
@rosun_crazy
@Rajankc31350506
@pravhatraj1
@RecentsTop
यि शब्दको खंजर बाट, रेटिन नआउनु फेरि अब याद देखि, लखेटिन नआउनु मैले!बाटो बिराएरै, आफु लाई पाएको बिन्ती तिमी गोरेटोमा, भेटिन नआउनु यो छाती, खुल्ला आकाश, बगिरहन्छ ताराहरु बनेर तिमी, समेटिन नआउनु नजिक नहुनु, मलाई; प्यार हुन सक्छ घृणित यो अंगालोमा लपेटिन नआउनु #विवश🌹
नशालु आँखा ओठमा लाली देखेपछी मिलेको ज्यान सिउदो खाली देखेपछी
केहे ते है प्यार मे निद उड जाती है कोइ हम से भि मोहब्बत करे कम्बक निद बहुत आति है यार 😜😂😂
Care पनि कति गरेको हो! कुन्नि उभिएको फोटो नराख। तिमी थाक्छेउ रे😜😆
सस्तो भाउमा बेचिदिन्थे, पिर बिक्नेभए, पिर सङ्गै अभागी यो, तक्दिर बिक्नेभए।। सायद मैले बेचेर नै,भुली दिन्थे होला, मन भित्रका तिम्रा याद,तस्बिर बिक्ने भए।।
चुरोटको खरानी पनि प्यारो लाग्छ, एस्ट्रे बाट टक्टकाउँछु , सम्हालेर कगजमा बेर्छु, र मुसुक्क हाँस्छु, र सोच्छु- आखिर यो पनि त तिम्रो याद मै खरानी बनेको हो ।💔
एउटा मिठो सम्बन्ध यत्तिकै सकियो, उसलाई अहंकारले बोल्न दिएन, मलाई उसको शब्दले !!
प्रेम त यस्तो होस् , आँसुले परेली धुन नदियोस् , प्रेमील बन्दी बनाई , अरु नजर छुन नदियोस् यति धेरै प्रेम गरुँ की , तिमीलाई मेरो प्रेमले , दुनियाँमा म बाहेक, अरु कसैको हुन नदियोस् ।
जब समस्यामा थिए कसैले देखेन, जब रक्सि लिन गए पूरा गाउँले देख्यो 😳😳😅
सुख्खा #खोला माथिको,पुल तरेको देख्छु, खाली ओरालो भिर मात्र #झरेको देख्छु।। अरु मरेको देख्दा त आयु बढ्छ रे भन्थे, खै सपनीमा अचेल आफै #मरेको देख्छु।।
घरीघरी मलाई प्यार "दिन्छु" नभन, यो जुनिमा बिर्सने ले "चिन्छु" नभन। मानव चोला एकपटक मात्र मिल्छ, फेरि यो धर्तीमा जन्म"लिन्छु" नभन।
झुठ बोल्न त स्कुल बाटै सिकेको हो😂 काठको कलमलाई सिसा कलम भनेर पढाउन्थे😁
ऊ एक्लो थियो र भिडले आफू साथ हिँडायो। कसले सोध्ने उसलाई? ऊ भिडभित्र रहेर झनै एक्लो छ! ☺️
गाउँ फर्किरहेको शहर र शहर फर्किरहेको गाउँबिच कतै सुटुक्क आएर लुसुक्क बाटो लाग्नेगर्छ दशैँ। अनि अर्को एकवर्षलाई भुसुक्कै बिर्सन्छ शहर- गाउँको गोरेटो घरको बलेँसी आशिष दिने सुख्खा ओठ थर्थर काँपिरहेका निधारमाथिका औँलाहरु एउटा खुसीको वार्षिकी अनि अनुहारको करुण मुस्कान। ☺️
किन block हानेको रे ? के गर्नु त mobile बाट 📱 खुकुरी हान्न नमिल्दो रैछ त्यही भएर नी....!!🙄
मुस्कुराउन खोज्छु मुस्कान भेटिदैन, अचेल यी ओठहरुमा जान भेटिदैन।। भोकालाई देउ दूध फलफूल भेटी, पथ्थरको मन्दिरमा भगवान भेटिदैन।।
भगवान मलाई फूलको थुङ्गा बनाइ देउन, सक्दैनौ त आफु जस्तै ढुङ्गा बनाइ देउन।। सेवा नै धर्म हो भन्ने मेरो मान्यता छ, सबैलाई किनारा तार्ने डुङ्गा बनाई देउन।।
एउटा आँखा अर्को आँखाको नानी भइदिए आहा साँच्चै त्यस्तो सुन्दर बिहानी भइदिए मृत्यु पनि हासीहासी स्वीकार गर्ने थिए मैले बस् निदाउनलाई तिम्रो काख सिरानी भइदिए
United States Trends
- 1. #DWTS 25,1 B posts
- 2. Spurs 15,4 B posts
- 3. Cavs 48,2 B posts
- 4. Dalton Knecht 3.136 posts
- 5. Celtics 55,1 B posts
- 6. #RHOBH 9.380 posts
- 7. Tatum 32,1 B posts
- 8. #WWENXT 26,4 B posts
- 9. Linda McMahon 34,7 B posts
- 10. Garland 66,5 B posts
- 11. Kam Jones 1.683 posts
- 12. Chris Paul 2.448 posts
- 13. Marquette 4.829 posts
- 14. Honduras 40,9 B posts
- 15. Keldon Johnson 2.851 posts
- 16. Chase U 5.507 posts
- 17. Dorit 4.482 posts
- 18. #mubb 1.251 posts
- 19. Ilona 5.905 posts
- 20. Caruso 2.835 posts
Something went wrong.
Something went wrong.