@manoj_joshi6 Profile picture

Manoj Joshi

@manoj_joshi6

Survey Engineer

Similar User
ARJUN RANA photo

@ARJUNRA32571416

Padam Ramdam photo

@pdm7979

Ram kusari - राम कुसारी photo

@kusari_ram

तुल्सि राम भट्टराई 🕉️☮️ photo

@bhattraikanxo1

भिर खर्के! photo

@bhir_kharke

राधे 🌹भाइ photo

@radhe_bhai22

कुनै कुनै कुराहरु देखाउन सुनाउन मिल्दैन मन मै हुन्छन, मन मै दबिन्छन । अनुहारमा देखिएका मुस्कानहरुले, आखामा देखिने चमकहरुले, मनमा चलेका आधी अनि तुफानको धन्न अन्दाज दिन सक्दैन । त्यसैले त सजिलो छ के छ भनेर सोध्दा," ठिक छ भनेर भन्न"।✍️Ⓜ️


प्रशंसा चाहे जति गरे पनि अपमान भने धेरै सोचेर मात्र गर्नु पर्छ ! किनकि त्यो अपमान एक प्रकारको ऋण हो, जुन मौका मिल्नासाथ मानिसहरू ब्याजसहित फिर्ता गर्छन् !!..✍️Ⓜ️


आज अमेरिकामा राष्ट्रपतिको चुनाव हुदैछ , विभिन्न राज्यमा कुनैमा ट्रम्प कुनैमा कमलाको स्पष्ट पकड छ भने पेन्सल भेनिया , नबडा , नर्थ क्यारोलिना , एरिजोना , जर्जिया , मिशिगन , विस्कन्सिन राज्यका भोटले हारजितको निर्णय हुनेछ !


हैन यो नयाँ पाट्टीमा पुरानो सतिप्रर्था सुरु भयको हो र ? एउटा ठग सँगै अर्को पढेलेखेको हली सति जान्छु भन्छ त 🫢 सायद यसैको नाम निलो क्रान्ति होला ??


"धन भन्दा विद्या ठूलो" भन्ने गुरु आफै क्यानडा गए !! "Money is Nothing it's just a Number" भन्ने गुरु अमेरिका गए !! "ज्ञाने चोर देश देश छोड" भन्ने पुस्ता आफै बिदेशमा छन !!


प्रत्येक बिहानीले सोध्दछ दिनभरिको कार्ययोजना के छ भनेर ? कामप्रतिको लगाब छ कि छैन भनेर बाराम्बर प्रश्न गर्छ मनले। सकारात्मक सोच,उर्जावानयुक्त बिचार र मन स्पष्ट भएपछि उदेश्य पुरा गर्न समय लाग्दैन तर सहयात्रोहरु को को छन भन्ने कुराले धेरै फरक भने पक्कै पनि पार्दिने गर्छ ✍️Ⓜ️


हेराइ फरक होनी महोदय , कसैले त्यही उडिरहेको चरालाई हेरेर जहाज बनाए त कसैले गुलेली !! ✍️Ⓜ️


प्रेम को बदलामा प्रेम नै कहाँ पाईन्छ र तिमी उसको मलामी गयौ भन्दैमा उ कहाँ तिम्रो मलामी आउन सक्छ र.....✍️Ⓜ️


राणा शासनको समयमा बीरगञ्ज देखि अमलेखगञ्ज सम्म चल्ने रेल लाईन बनेको थियो । सो रेलको टिकट काट्ने घर एमाले कब्जामा तल हेर्नोस 👇

Tweet Image 1

३५ वर्ष गुलाम बनेको उ आफन्त, आफ्ना र बाहिरी संसार पाउँदा पनि छोडेर फर्कियो, इमानदारी निभाउनु थियो फर्किने बाचाको !

Tweet Image 1

Manoj Joshi Reposted

मनमा आनन्द छाउछ,याद तिम्रो आउँदा मिठा ती दिनहरू सम्झनामा बहकाउँदा! तिम्रो मुस्कानले सजिएको त्यो हरपल फेरि आँखा अगाडि,सपनामा छर्लंग हुँदा! फूलको सुभाषमा तिमीलाई नै पाउँदा हराउछु म बगैंचामा,तिम्लाई सम्झिदा! तिमी बिना पनि,मनलाई खुशी बनाउन तिम्रो मायाको साहारा,सधैं बाँच्न पाउदा!


न फेरि लेख्न मिल्यो न मेट्न सकियो न खुसिसाथ जिन्दगी घचेट्न सकियो न त सम्झिएर तिमीलाई सम्झे झैँ भो न पछ्याई रहने याद लखेट्न सकियो तिमीबिना बाँच्नै सक्दिन भनेर के गरुँ न आँफ्नो गला आँफैले रेट्न सकियो न अगाडि बढ्न सकियो आशा मारेर न पर्खेर फेरि तिमीलाई भेट्न सकियो✍️Ⓜ️


भगवान श्रीकृष्ण भन्नु हुन्छ ! "गुण मिल्छ गुरु बनाउ, चित्त मिल्छ चेला बनाउ,मन मिल्छ मित्र बनाउ नत्र एक्लै रमाउ!


नेपालमा फेसबुक प्रतिबन्ध लगाएको समाचार आयो त कुरा के हो ?


तिम्रो परिचय नै रहस्यमय भयो, एउटा जल्दा अर्को सकिनु पर्यो, एउटा डुब्दा अर्को तैरिनु पर्यो, एक सँघारमा अर्को बजारमा एक शून्य अर्को हजारमा , दुई मुटु एकाकार हुनु पर्यो तदाकार हुनु पर्यो, तर एक बाँधिदै गयो, अर्को खुल्दै गयो एउटा ~शून्यता त्यसमा तिम्रो परिचय ~शेष थियो ।


यो मन अब पहिले झैँ, छँदै छैन महोदय , पत्थर त बनेको छैन तर मैनबत्ती पनि रहेन !


बाजेको लागि दुई शब्द प्लिज ✍️😂

दोषी जल्लाई भेटायो झ्याप्प समातेर कार्यवाही गरिहाल्नुपर्छ। हाम्रालाई मात्र किन गरिस्? उ त्यसलाई किन गरिनस्? भन्नेका पछि भुलेर पनि लाग्नै हुदैन। हातमा भएको एउटा चरो झाडीमा भएको ५ वटा चरो भन्दा महत्वपूर्ण हुन्छ।



मुखले त सराप्दैन म प्रार्थना यही गर्छु कि झरेका आँशुको सराप नलागोस् ✍️Ⓜ️


Manoj Joshi Reposted

दिनले कदापी बुझ्न सक्दैन थकाई के हो रातमा कसरी निदाउँछ ऊ उस्तैगरि रातले बुझ्न सक्दैन जाँगर के हो दिनमा कसरी व्युँझिन्छ ऊ एउटै सिक्काका दुई पाटामा उभिए पनि अन्धकारलाई त्यत्तिमात्र थाहा छ रातमा कसरी अनिदो बस्छ ऊ दिनमा कसरी विलाउँछ ऊ ।


कोही छुटे , कसैलाई छुटाईयो ! कोही हटे , कसैलाई हटाईयो ! कोही पन्छिए , कसैलाई पन्छाईयो ! संयोगले भेटिने हरु सँगम मै छोडिए , भाग्यले भेटिने हरु मन सङ्ग जोडिए ! नछुटिएका सङ्ग गुनासो , नभेटिएका सङ्ग दुःखेसो आखिर जे भयो ठीकै भयो !! Ⓜ️✍️


Loading...

Something went wrong.


Something went wrong.