@cheez_magar Profile picture

Cheez Thapa Magar

@cheez_magar

Joined January 2016
Similar User
Raj Neupane photo

@RajUpadhyay541

Prakash Khadka photo

@prakashh_khadka

पङ्गाली साहु photo

@Gaurav_Paudel

रेग्मी सर🤘 photo

@JwaaE_saaB

🇳🇵यमराज/मिलन🇳🇵 photo

@mRaj_Milan

सानु राजा §§ photo

@pine_papaya

KHADKA KING photo

@prdpkhadka

Cheez Thapa Magar Reposted

भन्न त धेरै कुरा थिए,अब याे फाेनमा गर्याे भने पैसा धेरै लाग्या मायाँ ,त्यसैले अब सुत्दैछु सपनिमा अाउ free मा नै कुराकानि गराैला #शुभरात्रि✌


Cheez Thapa Magar Reposted

छाता ओढे भन्दैमा #पानीबाट जोगिन्छु। यो #नसोच्नु किनकि!! डुबाउने पानीले पहिले #खुटा भिजाउछ। #टाउको होइन!!


क़तै भेटेको

Tweet Image 1

Cheez Thapa Magar Reposted

नेपाल कस्तो देश : १.संकट टार्ने भन्दै पुरेहितले ग्रह शान्ति गराउछन तर गाउँ/ठाँउको ग्रह शान्ति गरिदैन । २. घर बनाउदा ज्योतिषसङ माटो परिक्षण ।


Cheez Thapa Magar Reposted

सायद! बेला नै साउने भेलको भएर हो कि मन पनि थाहा नै नदिइ उर्लिने र बरालिने .......थामिने कुनै लक्ष्ाण नै छैन ।


Cheez Thapa Magar Reposted

विभेद र गरिबीको सम्बन्ध के छ? समृद्धिले के कस्तो भुमिका खेल्दछ विभेद न्यूनीकरणमा??? अरु तपाईहरुको जिम्मा !


Cheez Thapa Magar Reposted

सार्कलाई सम्मेलनका लागि नेपालले पहल गर्ने रे, फेरि भारतले नाकाबन्दी गर देलान् अनि ! खान्छ बल्ल । कुरो !


राम्रो ठाममा खेत किन्नु र राम्री केटी बिहे गर्नु एउटै हो.... सवैले अाखा लगाई हाल्छ।


डाक्टर भनेको #सक्कली नै हुनु पर्छ ... अलि अलि #नक्कली त नर्स पनि हुन्छन् ।


कुन दिन यो अाखाले मलाई अपराधी वनाउनेछ ।


१० तले घर वनाउदा, २ तले सम्म बासको घर बनाएर माथी RCC गरेर के अर्थ ? #नक्कली डाक्टर


Gurung Cottage , Ghandruk, Nepal

Tweet Image 1

भुईचालो आउन बन्द भएको थियो नाकाबन्दी शुरु भो , नाकाबन्दी खोल्यो भनेको थियो भुईचालो आउन शुरु भो।


आजबाट ट्वीटे भैयो।


Loading...

Something went wrong.


Something went wrong.