Babin Tamang™
@LamaTimaleसामाजिक र आर्थिक बिषयमा चासो राख्ने ब्यक्ति।
Similar User
@XMagar
@RhNepal
@pkhgrg
@banjarahalesi
@super1sunil
@mehaappy
@rsigdel90
@kalokisna
@Imbps
जिन्दगीभर कुनै पेशा, काम, ब्यापार गरेर होईन समाजलाई ठगेर समाजसेवाको अतिरन्जित गाफले समाजसेवा गर्दैछ। राष्ट्रियस्तरमा होस् या स्थानीयस्तरमा। समाजसेवा पनि आजको दिनमा पाप पखाल्ने पेशा भैरहेको छ। लाख बत्ती र महायज्ञको नयाँ रुप!
घुमाउरो बाटो, सोझो बाटो भन्दा छोटो ! कसरी? भूगोल बुझ्नेले भनौँ त !
बंगलादेशबाट हाम्रा नेताले केही सिक्न जरुरत देख्दिन मात्र नेपालका नेताले पनि देशमा संकट पऱ्यो भने भागेर लुक्ने ठाउँको जोहो गर्नुपर्ने रहेछ भन्ने सिक्नुपर्छ। अनि सकिन्छ भने अझै जिल्ला स्तरीय देखि माथिको आफ्नो नेताकार्यकर्ता पनि लिएर जाने ब्यबस्था चै गरे हुन्छ।
अब नेपाली समाजको लागि प्रचण्डले लुगा पनि नलगाई हिड्नु पर्ने भयो? जसले आजसम्म मेरो ब्यक्तिगत सम्पति, घर छैन भन्छ पत्याउदै जो खुल्लामखुल्ला बालकोट दरबार, बुढानिलकण्ठ दरबार चै कसरी आयो सम्म प्रश्न गर्दैन।
नागरिक,जनता र प्रजाको फरक! स्वतन्त्र रूपमा जसलाई मन लाग्यो त्यतै समर्थन गर्न सक्ने नागरिक , झोला बोक्ने र जन्मिनुको सार्थकता नै तपार्टी सम्झिने चै जनता किनकी तिनको नेताको बोलिमा जनता मात्र निस्किन्छ भने रैतिवाला राजनीति गर्ने जसको लागि दास गर्न पाउनुलाई गौरव ठान्ने र चै प्रजा।
प्रचण्डले उसको भाइलाई राष्ट्रिय सभाको अध्यक्षमा प्रस्ताव नगरेर कसको भाइलाई प्रस्ताव गर्नुपर्ने हो? कस्तो क्रान्ति नबुझेको क्रान्तिकारीहरु? अरुले त बुझेनन् बुझेनन् आफ्नैहरु पनि के भएको होलान् यस्तो? त्यहाँ प्रस्ताव गर्नुपर्ने त कसै न कसैको त दाइभाइ नै त हो।
प्रचण्डको भुमरीमा राजनीति, एउटै कार्यकालमा रबिको डबल इन्ट्री संसद र गृहमन्त्रलयमा, अब शर्मिला वाइबा, तारा बराल, मिना ढकाल...... हरु पनि संसदमा देखिए अचम्मित नभए हुन्छ। त्यो हाम्रो हैसियत हो किनकी समाजको ऐना हो राजनीतिक नेतृत्वमा देखिने अनुहार।
चितवन घटना सबैले बलात्कार भनिरहदा म चै होईन कि भन्नेमा पुगे। ती नानी पनि जिउँदो हुदै मुद्दा मामिला गर्न सक्ने अबस्थामा थियी भने यो समाजले बलात्कार मान्नेवाला थिएन। जब मृत्यु भयो सबैले अन्धाधुन्ध बलात्कार प्रमाणीकरण गराउदैछ।
पीडितको मृत्यु हुने बित्तिकै बलात्कार हुने, पीडित जिउँदो हुँदै मुद्दा दायर गर्न सक्ने बित्तिकै त्यो चै बलात्कार होईन चमत्कार हो रे। के यो नैतिक शिक्षा धेरै पढेर उम्रेको दिमाग हो?
यदि दिक्षान्त समारोहमा अध्यक्षता गर्नको लागि मात्र कुलपति राख्ने हो भने हामीलाई शिक्षाबिद किन चाहिन्थ्यो ? - सांसद डा. तोसिमा कार्की
दोषी जल्लाई भेटायो झ्याप्प समातेर कार्यवाही गरिहाल्नुपर्छ। हाम्रालाई मात्र किन गरिस्? उ त्यसलाई किन गरिनस्? भन्नेका पछि भुलेर पनि लाग्नै हुदैन। हातमा भएको एउटा चरो झाडीमा भएको ५ वटा चरो भन्दा महत्वपूर्ण हुन्छ।
थकाउने काम कति गर्नुहुन्छ ? कति पटक त्यही कुरा भट्याइरहोस् जस्तो लाग्छ ? जति पटक भन्नु परे पनि भन्छु ! अनि आज त्रिविको उपकुलपतिको बारेमा कुरा गर्नुपर्यो भन्ने बित्तिकै उठेर जानु भएका - मार्मिक भाषण दिन खप्पिस सांसद्हरूले पनि सुन्नुहोस् भन्ने कामना गर्दछु ।
बालुवाटार, बाँसबारी जग्गा प्रकरण किर्ते र ठगी भन्ने मुद्दा पुरानो भयो बरु बर्खर नयाँ घटनाहरु राजा बिरेन्द्रको सम्पत्ति नेपाल ट्रस्टको नाममा ल्याइएर त्यसको दुरुपयोग गरेको चै अब बिरोध गर्न कति बर्ष कुर्नुपर्ने हो? कि एमालेको २/४ जना नेताको मृत्यु पछि मात्रै फाइल खोल्ने?
काठमाडौंको एअरपोर्टमा भिड भयो बिरोध। पोखरा, भैरहवाको एअरपोर्टमा सुनसान भयो बिरोध। होईन हुनुपर्ने चै के हो?
नेपाल कसरी भयो एकता र एकिकरण? अब भारतले सिमा मिचेकोमा पनि किन बिरोध गर्ने? बृहत भारत एकिकरण भनेर स्वीकारे भैगो त। सधै कंगाल भएर किन बस्नु पार्यो !
वहाँ मान्छे चाहिँ हिन्दु धर्मलाई समाप्त पार्ने अभियानमा लागेको मान्छे हो : सुदान किराँती
हिन्दुधर्मको कुरुप उदाहरण मन्त्री किराँतिले अरुको पनि अस्तित्वलाई स्वीकार, मान नत्र भने यी र यस्ता कार्य कानुन बिपरित हो भन्दा बिरोध केके नै भयो जसरी अनि त्यहीँ धर्मको नाममा मान्छेको मृत्यु हुँदा चुपचाप कसैले पनि एउटा सहानुभूतिपूर्ण विज्ञप्ति पनि निकाल्दैन।
एअरपोर्टको भिड देखाएर ब्यवस्था र गणतन्त्रको बिरोध गर्ने तोरिहरु काठमाडौंको भन्दा अन्य देशको एअरपोर्टको भिड तिम्रा क्यामराले खिच्न ब्याउदैनन। भनेसी के अब समृद्धिको मापक चै एअरपोर्टको सुनसानले हुनुपर्ने? कि राजा र तिमीहरू जस्ता रैतीले मात्रै आवातजावत गर्न मिल्ने एअरपोर्ट हुनुपर्ने?
माङसिरमा बिहे त हुन्छ साथसाथै खासिबोका जसरी खुइलाउदै छोरिचेलीलाई हाल्दिमेहेन्दी दाल्नु चै कुन संस्कार हो? के यो संस्कृतिको नाममा भारतबिस्तार अभियान होईन? होईन भने संस्कृती माथिको हस्तक्षेप चै हिन्दुराज्य होकि हिन्दुस्थान अभियान हो?
भूषण दाहाल एक केरा गणतन्त्रवाला पत्रकार हो। जसले प्रत्येक गणतन्त्र दिवसमा गणतन्त्रलाई केरा गणतन्त्र भनेर टुइट गरेको देखिन्छ। यिनलाई राजा प्यारो हो भने राजाको शासन सम्झिने गरेर केके गर्ने हो त्यो खालको कारबाहीगर्दा हुन्छ किनकी राजा चाहिनेलाई राजाको शासन देखाइ दिदा हुन्छ।
आजको गेम भारतले जित्नुपर्छ। उग्रराष्ट्रबादि नेपालीले बिरोध गरेर हुन्छ? छिमेकी भनेको छिमेकी हुन्छ। नक्कली बिहे गर्नेहरु र नेपाली बोर्डिङ स्कुलको विद्यार्थीहरुलाइ शरणार्थी बनाइएर राख्यो भन्दैमा अष्ट्रेलियालाई समर्थन गर्न सकिँदैन। मार्दापार्दा छिमेकी चाहिन्छ। त्यसैले भारतको जय होस
United States Trends
- 1. Texas 171 B posts
- 2. Texas 171 B posts
- 3. #UFC310 47 B posts
- 4. Ewers 20,1 B posts
- 5. #SECChampionship 13,9 B posts
- 6. #Offset N/A
- 7. Beck 42,9 B posts
- 8. Dawgs 27,4 B posts
- 9. Penn State 15,5 B posts
- 10. #WWEDeadline 31,3 B posts
- 11. Aljo 5.849 posts
- 12. Arch 24,4 B posts
- 13. Stockton 13,1 B posts
- 14. Sark 14,8 B posts
- 15. #NXTDeadline 6.395 posts
- 16. Oregon 33 B posts
- 17. Kirby 23 B posts
- 18. Jokic 13,2 B posts
- 19. Evloev 5.379 posts
- 20. Sterling 9.974 posts
Something went wrong.
Something went wrong.