@suna_khari9 Profile picture

सुनाखरी

@suna_khari9

कलमको लिङ्ग ,धर्म ,पेशा हुदैन

Joined December 2014
Similar User
Bishnu Subedi photo

@anish_prati

सबिना शर्मा लामिछाने photo

@sabu132

बसु' 😊 photo

@shrestha266

रामु गैरे ( R@mu Gaire) photo

@natibhena

✌Bimal Gyawali✌ photo

@N_noway

अमृत photo

@AmritGurans

रुपिन्द्र प्रभावी photo

@rupindrakatu

Dhamalaglass photo

@PradeepDhamala

AK. photo

@Coff3333

कपिल शर्मा photo

@kapilsTweets

गोरे भाइ photo

@ihandsomebhai

तिमिले झुटको खेती गर्दै जाउ मैले बिद्रोह ,,,,,,गर्दै जान्छु अनि यक दिन ध्वस्त हुनेछ सबै कुरा


सुनाखरी Reposted

संसद आफैँमा कति शक्तिशाली ठाउँ हो , न्युजिल्याण्डकी यी कान्छी सासंद हानाले प्रमाणित गरिदिएकी छिन् । उनको चर्चा आज न्युजिल्याण्डमा मात्र होइन, विश्वमा भइरहेको छ । नेपालका सांसदहरूले पनि आफ्नो शक्ति कति छ बुझुन्, जानुन् । shilapatra.com/detail/148930


तिम्रा आँखाले पोखियको देखेको रहेछ मैले त आफुलाइ खाली भयको महशुस गरेकी छु


छैनौ होला सोच्थे अरु सारा जसरी आयौ अनि बिलाइगयौ तारा जसरी


मैले तिमिलाइ पर्खेकी छु ,,, मन नभाचिदै आयौ भने केही होला नत्र ,मन सुकेर जाला तिमिलाइ पनि पछुतो होला ।।।।।


नेपालीमा प्रश्न न आयकै कारण TU का बिद्यार्थी फेल हुन्छन बरिलै😉😉😉


#tustydent नेपालिमा प्रश्नपत्र न आययकै कारण tu का बिध्यार्थी फेल हुनु यो कति लाजमर्दो कुरा है?


कसैको भरमा खुशी हुनु र दुखी हुनु नै मुर्खता हो यो काम मैले बारम्बार गरे


आईमाइ को नामको लालपुर्जा हो नि त घरको सब जिम्मानै आइमाइकै त हुनेभो बाकी भोगचलन पो पुरुषले ले गर्ने त


कति सहन सक्छु त्यति छोरिले नसहोस जति दुख मलाइ होस छोरिलाइ नहोस ,हजुर पनि कामना गर्नुस हजुरको बुहारीलाई जस्तो आफ्नी छोरिलाइ नहोस ,,,


अकस्मात ,बिर्सने कुरा छैनन अकस्मात बिर्साउने कुरा पनि छैनन यहाँनीर यहि फरक छ , मैले प्रेम गरे तिमिले अभिनय ।।


मैले त इन्द्रेणी रङ तिमिमा देख्थे ,,,तिमी कसरी मलाइ सेतो भन्न सक्छौ???


जब कसैले सबैभन्दा कम्जोर समयमा प्रहार गर्छ भने त्यो शत्रु हो जब कम्जोर समयमा उठाउछ भने त्यो मित्र हो ।। तिमि कुन नम्बरमा पर्यौ ?कुन्नि


बैकल्पिक मा नाम निकाल्ने तिमी त हो नि फेरि अहिले म जरुरी कसरी भए त ?


रामले बनबाश स्विकार्नु रामको गुण हो सबै गुण मान्छेमा कहाँ हुन्छ र?


योग्यता पुग्यो ,अनुभव पुग्यो स्किल पनि पुग्यो तर जागिरको लागि कार्यकर्ता नै बन्नुपर्यो !!


जब ,पढेलेखेकि जागिर खायकी ,पैसा चिनेकी , पैसा परिबार र आफन्तको इज्जत र जतन गर्न जानेकी ,दु:ख बुझेकी श्रीमतीलाई लुकाइलुकाइ कारोबार गर्छौ त्यो पनि पैसा अनि बैशको अनि त हजुर नडुबे को डुब्छ ,,, महोदय


फर्केर के गर्ने? ब्या गर्ने त्यो पनि धनी खोजेर😙😙


मलाइ आउँछ अब बिजय कुमार जस्तो attitude 😗


फर्केर के गर्ने? सानासाना बाबुनानी छोडेर ओमन ,बहराइन पुगि अलिकति कमाइ गरेकी र तिनै बालबच्चा सम्झेर फर्केकी आमा ,दिदिबहिनी बोलाउनु र सोध्नु फर्केर के गर्ने?


Loading...

Something went wrong.


Something went wrong.