Tarani BuDha
@EkendraBशिर निहुराएर हिड्ने मेरो बानी छाैन, फेरी बिना गल्ती कसैको अघि झूक्न मेरो आमाले सिकाउनु नै भएन..!
Similar User
@Joshidr90
@puru752
@avisek_single
@biwas5
@cubitcrypto
दुई चार जना त भए यहि दारी देखेर बिदा तर अधिकांस भए यहि दारी देखेर फिदा😍😍
जिन्दगीमा यतिसम्म प्रगति गर्नु मन छ कि, आज मलाई रिप्लाई नगर्ने हरु पछी मेरो ब्लक लिस्टमा आफुलाइ पाए भनेपनी गर्व गर्न सकुन 😂😂😄😄 ✌
पल्ल घरे आमाले झ्याल बाट घुर्दै छिन कतै मेरा छोरालाइ पढेर जित्छ कि भनेर होला😂
झुल भित्र पसेको एऊटा मच्छेड र दिल भित्र बसेको एऊटा मान्छे ले काम पुर्याऊदो रहेछ ।।। 😂😂
सपना मा नै रमाइलो लाग्न थाल्याछ आजकल ! हस्त शुभरात्री !!
समयले आज नशा पिउने बनायो न मर्ने न त हासिहासी जिउने बनायो
हरेक रात म एक्लो हुन्छु,रात बिति जान्छ कुन रात म आफै बिति जान्छ,रात एक्लो हुन्छ।।
सुखले पनि सिकाउँछ । दुखलेपनि सिकाउँछ । फरक यति हो, सुखमा हिँड्ने चार कदमले भन्दा दुखमा हिँड्ने दुइ कदमले धेरै थोक सिकाउँछ ।
पिडामा छटपटिदा कसैले सोध्दैनन के भयो भनेर तर एक मुस्कान के आउछॅ मुहारमा सबैले भन्ने गछॅन मोज छ है तेरो जिन्दगी
न मातातिर्थ औसीमा आमाको मुख हेर्न पाइयो, न आज कुशेऔंसी मा बुवाको नै।😑😑😑😑 घरबाट टाढा हुनुको पीडा😐
United States Trends
- 1. Max Fried 15,1 B posts
- 2. $DCARS 6.687 posts
- 3. #twitchrecap 22,7 B posts
- 4. Loan 48,8 B posts
- 5. Burnes 5.091 posts
- 6. WNBA 19,6 B posts
- 7. Lookman 36,6 B posts
- 8. Rodon 1.280 posts
- 9. Red Sox 6.601 posts
- 10. 2025 MLB Draft 1.585 posts
- 11. Vini 53 B posts
- 12. Ethan Holliday N/A
- 13. #Dreamcars 2.348 posts
- 14. Braves 4.231 posts
- 15. Breslow 1.001 posts
- 16. Strahan 2.693 posts
- 17. Favre 4.330 posts
- 18. Jamaal 5.651 posts
- 19. Atalanta 98 B posts
- 20. Stroman N/A
Something went wrong.
Something went wrong.