सुवि सिन्धुलियन
@bbirat111गजल मुक्तक मन पर्छ लेख्नभन्दा अरुको पढ्न मन पराउछु_आर्टि फेबको लागि र्याल चुहाउदिन यदि कसैले मलाइ पढ्न चाहन्छ भने likesमा पाल्नुहोला रचना यतै छन(उदाउदैछु) #DM🆗
Similar User
@Im_Worker
@ekl_ihj
@manojnepal99
@msbhushal
@Memukku_001
@janak_raja070
@apil01c
एउटा गोठको 3 वटा ढोका बाट बराबर गाई निस्किएर 20 वटा चौर मा बराबर भै चर्न गए अनि 25 वटा पोखरिमा पनि बराबर पानी खान गए भन्नुस गाई कतिवटा थियो?
बुढा : आलुको पराठामा आलु नै देखिदैन त बुढी : सिङापुरे सारीमा के सिङापुर देखिन्छ त ? चुप लागेर खाउ Point : Wife is always right😏😝
माया गर्नेहरुबाट नै पछि हेला पाइन्छ । जोड्न र तोड्न नाता झमेला पाइन्छ कस्तो साइनो यो हामी बिच हरेक कुरामा छुट्टै खेला पाइन्छ संयुक्त
हातमा B.Aको सर्टिफिकेट बोकेर जागिर खान शहर छिरेको छोरो, तलब ५ हजार तर कोठा भाडा ८ हजार सुनेपछि गरुङ्गो मन लिएर मेनपावर तिर लम्कन्छ#युवा-कथा
बन्दगरे हुन्छ भन्नेमा बहुमत आयो भने यो हण्डील बन्द अर्नुन्च त ??
अचेलको संबन्ध यहि निचोडमा टुगिन्छ थोरै हुन्छन सफल बॉकि बिछोडमा टुगिन्छ मिल्न त मिल्छन दुइमन आपसमा तरपनि जोडिदैन दुइ पल बाहेक बिजोडमा टुगिन्छ
समयले हैन "भोक"ले बताउने गर्छ कि कुन बेला खाने भनेर किन कि गरिवको घरमा "डिनर" "ब्रेकफास्ट" "लन्च"को चलन हुन्न
क्रिमपाउडर लगाएरै भएनिwhiteभाकिछे धेरै बोल्थी आजकल अलिquiteभाकिछे ज्यादैबोल्ने हडबडेहरु ठिक लाग्दैन मलाई त्यहि भएरहोला आजभोलिpoliteभाकिछे
बाउको पैसाले bike मा तेल हाल्नी भन्दा! आफ्नो कमाईले cycel मा हावा हाल्नीलाइ ईत्जत दिनू पर्छ ।। सत्य कुरा
🌷मुक्तक🌷 यहा पुँजि हेरेर प्यार गरिन्छ नाफा मात्र हुने ब्यापार गरिन्छ रुप र जवानीको मुल्य लगाइ सच्चा प्रेमिलाइ प्रतिकार गरीन्छ @bbirat11
मान्छेहरु सोध्छन कि" उ "अझै तिमिलाइ मनपर्छ ? मन पर्छ पर्दैन त्यो त मलाइ थाहा छैन तर उसका केहि चिजहरु छन जस्लाइ म कहिल्यै पनि टाढा हुन दिन्न
अहिले सम्म २२ वटा valentineडे गयो अझै भेटेको छैन आफ्नि हुनेवाली च्याखुरीलाई. यसपालिको valentineमा पनि भेटिएन अर्कै डाम्नाेले मोज गर्ने भो 💏
यता छापिएछन मेरा मुक्तकहरु पढेर प्रतिक्रिया दिनुहोला है twitter.com/bbirat11/statu…
शिशा र संबन्ध उस्तै२हुन यदि फुट्यो भने नजोडेकै ठिक फुटेको शिशाले खोजे हात काट्न सक्छ त्यस्तै फुटेको संबन्ध जोड्न खोजे मन काट्न सक्छ ✏Subi
कैले लप पर्ला र लपवाला फिलिङ्काे टुइट लेखाै भइराछ #कसैले_त_सहयाेग_गरन_हाै
हामि सबैकाेअाफन्तले याे साेच्छन कि यसकाे प्रगति हाेस तर . . . . . . . . मेराे जति नहाेस #यथार्थ
यो मनमा बस्ने कोहि यार भेटिन आफु भन्दा माया गर्ने दिलदार भेटिन बाचुन्जेल साथदिने सारथि खोजेथे सबै स्वार्थि जालि,सच्चा प्यार भेटिन 🇧🇮🇷🇦🇹
🌷🌷🌷🌷🌷🌷🌷 🌷काइते मुक्तक🌷🌷 🌷🌷🌷🌷🌷🌷🌷 🌷हुनेवालि चिन्नु 🌷🌷 🌷अनि सारि किन्नु 🌷🌷 🌷संसिर सकिएला 🌷🌷 🌷बेलैमा कुरो छिन्नु 🌷🌷 🌷🌷🌷🌷🌷🌷🌷🌷 🌷✒🇸🇺🇧🇮🌷🌷 🌷🌷🌷🌷🌷🌷🌷🌷
United States Trends
- 1. Hunter 835 B posts
- 2. Josh Allen 41,2 B posts
- 3. 49ers 48 B posts
- 4. 49ers 48 B posts
- 5. Niners 9.880 posts
- 6. #BaddiesMidwest 12,7 B posts
- 7. Hardy 13,1 B posts
- 8. #SFvsBUF 19,7 B posts
- 9. Burisma 29,4 B posts
- 10. Montas 2.479 posts
- 11. Purdy 7.736 posts
- 12. #Married2Med 3.761 posts
- 13. Achilles 5.637 posts
- 14. #RHOP 5.507 posts
- 15. #FTTB 4.543 posts
- 16. AFC East 5.546 posts
- 17. Justin Tucker 31,5 B posts
- 18. Rockets 18,8 B posts
- 19. Manaea N/A
- 20. Ravens 79 B posts
Something went wrong.
Something went wrong.