@bishnutika2 Profile picture

Bishnu Belbase

@bishnutika2

असल साेचाईबाट मात्र असल राष्ट्रकाे निर्माण हुन सक्छ।

Joined January 2017
Similar User
pariyar jeevan photo

@pariyarjeevan

जय भुँडी photo

@JayaBhudi

Bunny Khanal photo

@KhanalBunny

Bishnu Belbase Reposted

चितवन - २ उपनिर्वाचनमा यि तीनमध्ये कसले बाजी मार्ला!? आफ्नो विचार व्यक्त गर्नुहोला!!

Tweet Image 1

Bishnu Belbase Reposted

रुप त त्यस्तै हो मेरो, तर मन भने फिल्टर गरेको पानी भन्दा पनि सफा छ।।😊😊✌✌

Tweet Image 1

अाेलिवेशनकाे के राेइलाे भै रा छ।


अमेरिकी MCC उपाध्यक्ष सुमार अाउदा पार्टीको झण्डा निकाल्ले नेतालाई के कम्युनिस्ट भन्ने,,,,,,,,

Tweet Image 1
Tweet Image 2

A माले केपी वलि माले B माले वामदेव माले C माले समाजवादि माले


सत्तामा बस्नेलाई छुटतन्त्र,लुटतत्र,कुटतन्त्र अरुलाई नाम जप्न मात्र गणतन्त्रकाे शुभकामना ।।।।


राजिनामा काे घुर्कि काम लागेन ! अब के गर्ने हाेला भनी साेचदै हाेलान केही कम्रेटहरु


महेश बस्नेतलाई काेराेना देखियाे अाज कस्ले सांसद अपहरण गर्ला।


१वर्ष अगाडि १६लाखमा 13 गठ्ठा बेचेर बुटवल वसाई सरियाे त्यहि जग्गा अाज धुरकाे २ लाख भन्दैछन। प्रसङ्ग भालुवाङ्ग क्षेत्र वरिपरिकाे


देशमा दुई थरि मानिस देखियाे तलव खाने र खुवाउने तलव खानेले बन्दाबन्दी लम्वाउनै पर्छ भन्दै छ भने तलव खुवाउनेले याे बन्दाबन्दिकाे विकल्प खाेजै भन्दैछ।बजारमा तातेकाे बिषय ।।।।


फुलकाे अाँखामा फुलै संसार ,काँडाकाे अाँखामा काडै संसार गित करिब १० वर्ष पहिले सुनेकाे थिए तर अाज त्याे गितकाे भाव बुझ्दै छु।


राजधानीमा यस्ता भेडा छन भनेर मैले त्यहाँ घर बनाईन अब सिहदवार नि नारायणघाट ,बुटवल तिर सारे कहिल्लै जान पर्दैन टन्टैसाप ।


अब सामाजिक काम पनि धेरै कमिसन खाएर मात्र गर्नु पर्छ ।फ्रि मा गर्दा जेल जानू पर्ला है।


यस्तो होस देश हामी जनता नेपालको जस्तो,नेता जापानको जस्तो !!


भट्ट पछिकाे सुपरहिट चलचित्र सम्दि धुमधामसंग चल्दैछ।


कुराे बझ्याे कुले ले म पनि छाेरालाई नेताकाे छाेरिसंगकाे संगत बडाउन उस्काउन पर्याे के थाहा सम्दि बने पछि Gm हुने याेग छ कि?


अाज दिनभरि कार्पेटकाे कुराले सामाजिक मिडिया तातेकाे देख्दा मलाई अचम्म लाग्छ,ताजुव लागेर अावछ।।।


United States Trends
Loading...

Something went wrong.


Something went wrong.