@swapnilsmriti Profile picture

स्वप्निल स्मृति

@swapnilsmriti

Nepali writer.

Joined March 2011
Similar User
binod bikram kc photo

@binodbikramkc

avaya shrestha photo

@avayashrestha

Deepak Sapkota photo

@DeepakSapkota18

Raju Syangtan photo

@RajuSyangtan

Manisha Gauchan photo

@manishagauchan

J B Biswokarma photo

@JBBiswokarma

Bandana Dhakal photo

@bandana_dhakal

Dipendra Lama photo

@Dipendra_Lama

Jotare Dhaiba photo

@dhaiba

Seema Avas photo

@SimaAvas

rabin sayami photo

@rabinsayami1

Gurung Sushanta photo

@GurungSushanta

Kunsaang photo

@kunsaaang

उदयपुरे 🚴‍♂️ photo

@jituroila

Bikesh Kabin photo

@bikesh_kabin

स्वप्निल स्मृति Reposted

पुस पहिलो सातादेखि बजारमा ।

Tweet Image 1

युवा पुस्तामा एक प्रतिनिधि चिन्तक गुरुङ सुशान्तलाई सुनौँ । युवालाई सुने नयाँ आइडियाहरु आउँछ । GURUNG SUSHANT || प्रतिरोध-PODCAST with बच्चु हिमांशु || Episode 19 youtu.be/6yzTw9K-NXw?si… via @YouTube


स्वप्निल स्मृति Reposted

धेरै धेरै बधाई dear husband @bibekojha100 😘😍। लेखनले अझै अनन्त उचाई पाओस्🎊😍 @SangrilaBooks

आज बसेको मदन पुरस्कार गुठीको बैठकले संवत् २०७९ को जगदम्बा-श्री टेकवीर मुखियाज्यूलाई तथा मदन पुरस्कार ऐँठन उपन्यासका लागि विवेक ओझाज्यूलाई अर्पण गर्ने निर्णय गर्यो। guthi.madanpuraskar.org

Tweet Image 1


स्वप्निल स्मृति Reposted

निर्वाचन आयोगको प्रस्ताव : नो भोटको व्यवस्था, विदेशबाट समानुपातिकमा मतदान onlinekhabar.com/2023/08/1357031


स्वप्निल स्मृति Reposted

Beautiful reading!

Show me an old rebel by @caitoz हिजोका विद्रोही/क्रान्तिकारी र आजका युवाहरूमा पनि समर्पित ! vt.tiktok.com/ZSLp5prpo/



स्वप्निल स्मृति Reposted

SETOPATI SERIES : नेपाल कति बन्यो, कति बिग्रियो? EPISODE 14 by @Bishnusapkota 'अर्थतन्त्र र विकासका दृष्टिले हामी पछाडि छौं होला, तर धर्मका आधारमा राजनीतिक शक्ति आर्जन गर्ने दलहरूको दबदबा रहेका देशभन्दा धर्मनिरपेक्ष नेपाल धेरै अगाडि छ भन्ने लाग्छ।' setopati.com/cover-story/se…


स्वप्निल स्मृति Reposted

प्रदेशको नामकरण पहिचानको आधारमा भए द्वन्द्व हुँदैन : गगन थापा


स्वप्निल स्मृति Reposted

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८४ को चुनावमा आफूहरुलाई बहुमत दिए सबै प्रदेशको नाम पहिचानका आधारमा राख्ने बताएका छन् । onlinekhabar.com/2023/08/134849…


SUMANA SHRESTHA || प्रतिरोध-PODCAST with बच्चु हिमांशु || Episode 05 youtu.be/By9OrOTaDto via @YouTube संसद्मा विषयगत ज्ञानका साथ उपस्थित हुने थोरै सांसद्भित्र पर्छिन् । बजेट, विधेयक, संसदीय समिति र शुन्य समयमा छिद्रछिद्र रुपमा विषयको उठान गर्न सक्षम प्रतिनिधि हुन् । सुनौँ ।


सबैभन्दा ठूलो शत्रु गजब कविता लामाे समयपछि पढ्न पाइयाे !


स्वप्निल स्मृति Reposted

यो अनि तूफानजीको रिपोर्ट पढिसक्दा पनि बलात्कार बनावटी कथा मात्र लाग्छ भने तपाईं मान्छे नै होइन। अस्ति हाम्रोमा @AmritaLamsal को लेख छापिँदा `अपराधी करार गरिदिने?´ भनेर सोध्नुभकै हो, सोध्नुस् केही छैन। पीडितलाई सजाय पीडकलाई न्याय उल्टो भो बाटो के छ उपाय? onlinekhabar.com/2023/02/1268776


चुनावमा भेडाबाख्रा जाेगाउने जुक्ति😀


स्वप्निल स्मृति Reposted

यस कारण म फेरिपनि लडाइँमा होमिन बाध्य भएँ ! र, यो लडाइँ मेरो लागि मात्रै होइन,मेरा साथीहरू र आउने पुस्ताका लागि पनि हो। त्यसैले सबैको साथको अपेक्षा गर्छु🙏 ktmdainik.com/2022/04/125761…


एक स्वप्निल, हजारौँ स्मृति nepalpress.com/2022/04/09/175… आफ्नै कथाव्यथा, बाँडे घट्छरेन्त !


हार्नुको पीडा कस्तो हुन्छ, 'थापाकाजी'लाई हेर्नू, बरु राजाबाट हट्दा यति दुखी थिएनन् माल्दाजु ।


स्वप्निल स्मृति Reposted

…नारायणी किनारको कुम्भमेलाले भने ‘एमाले भनेकै केपी ओली, केपी ओली भनेकै सिंगो एमाले’ भन्ने यथार्थलाई औपचारिकता प्रदान गर्‍यो। अब हेर्नु छ, केपी ओली अर्थात् एमालेको पतन कतिको भव्य हुनेछ! @UPrasai ekantipur.com/opinion/2021/1…


Loading...

Something went wrong.


Something went wrong.