@AngdembeDhruba Profile picture

Dhruba Angdembe

@AngdembeDhruba

Always honest

Joined December 2020
Similar User
Gobinda Subedi photo

@GobindaSubedi16

Khadka.Nabaraj photo

@Nabaraj2Khadka

दि हाङ लाओती (याक्थुङबा) photo

@thelaoti

राष्ट्रपति एमालेको सामान्य कार्यकर्ता साबित /संविधानकाे घाेर उलंघन / अागामी संसदले संविधान मिचेकाे अपराधमा महाँअभियाेग लगाएर जेल हाल्नु पर्छ ।


चाेलेन्द्र अदालत जाने रे ? एमालेकाे कार्यालय हाे सर्बोच्च अदालत ?


बिचरा केपि बा ! बिधेयककाे बिरुद्धमा मतदान गर्न गाह्राे परेछ र भागेछन् झापा तिर । बिरुद्धमा भाेट कसरी कुन मुख लिएर हाल्ने ? अस्ति अाफैले यस्तै अध्यादेश ल्याएर महामहिम कहाँ पठाकाे र प्रमाणित गरा कै हाे । गाह्राे छ, हाे, अाेल्बालाई पनि ।


राजनीति बिगारेको केपि अाेलीले न्यायालय चाेलेन्द्र शमशेरले । यति कुरा बुझे पुग्छ ।


माननीय पवित्रा खरेलकाे चुरी फुरी यत्रो बिधि कहाँबाट अायाे ? बालकाेटबाट ?? केपि अाेलीले "रअ" भारतीय जासुसी संस्था प्रमुखलाई रात भर बालुवाटारमा राखेर के के गर्याै भनेर साेधिएन त ???


उहि केपि अाेली प्रम हुँदा एसपिपि अगाडि बढाए,अहिले फेरि एसपिपि राष्ट्रघाती छ, पास गर्न हुदैन, याे सरकारकाे भण्डाफाेर गर भन्दै २ घण्टा सम्म एमाले सचिवालयमा खाेकेछन् । फटाईकाे पनि हद हुन्छ कि नाई ?


महन्तहरुले सरकारमा जानु पूर्व प्रतिगामी एमालेकाे गिर्न अाँटेकाे सरकारलाई टेकाे बिडाे गरेर टिकाएकाे सम्बन्धमा प्रष्ट पार्न पर्दैन र ? जसले जे भने नि याे गठबन्धन सरकार संविधान र प्राप्त उपलब्धिकाे रक्षा गर्न बनेकाे प्रगतिशील सरकार हाे ।


Dhruba Angdembe Reposted

बुथबाट एकैछिनमा निस्के भने तिनीहरु एमाले हुन् चिन्नु, धेरैबेर लाए भने गठबन्धन भनेर छोडी हिड्नु। ८ सूर्य ७ छाप लाउँदा हुन्छ छिटो पुनि, ४ तिर रुख कलम हँसियाहथौडा छाता खोज्दाखोज्दै बित्छ जुनी।

Tweet Image 1

पार्टी अध्यक्ष क. प्रचण्डको सिघ्र स्वास्थ्य लाभकाे कामना !


धन्यवाद नेपाली फुटबल टिमलाई ! यसै गरि जिती रहनु !! नेपाल र नेपालीको शीर उच्च बनाई रहनु !!!


अाेली बा लाई पार्टी एकता हाेईन, अाफ्नाे कुरा नकाट्नेहरुकाे कम्पनी चाहिएकाे हाे ।


रबिन्द्र मिश्र हिजो पनि ठिक थिएनन्, अाज पनि छैनन् र भाेली पनि हुने छैनन् । सारमा उनि प्रतिगामी हुन । नाथे ७ वटा प्रदेश हटाएर संघीयता नै खारेज गर्नु पर्छ भन्नेले ७७ वटा जिल्ला हटाउँ किन भन्दैनन् ? जबकि याे संविधानले जिल्ला तह नै चिन्दैन । अनि फेरि धर्मनिरपेक्षता पनि हटाउँ रे ?


बा ! थाेरै पनि नैतिकता बचेकाे छैन ? कुम्लाे कुटुराे बाेकेर बालकाेट सवारी भए हुन्थ्यो ।


समावेसी अायाेगले दाशहरुलाई नराम्ररी गिज्यायाे ।


ओली निकट दलित समुदायको नेता, दलित मुक्तिमोर्चाका नेता, कार्यकर्ता, समर्थक , शुभेच्छुकहरु के भन्दैछन् ? रुपा बि.क. माथि भकाे अन्याय सहि हाे भन्दै पाे छन् कि ? शिक्षा मन्त्री सरकारी झण्डावाल गाडी लिएर अाफै गएर हिरासतमा गएर छुटाएर ल्याएछन् , यसाे गर्न पाईन्छ ?


बाठाे मनाङ्गे अब काङ्ग्रेस तिर हुईकिन्छन् । अागामी चुनाबबाट मनाङमा काङ्ग्रेसकाे १ सिट सुनिश्चित किन कि अबकाे सरकार काङ्ग्रेसको हुन्छ भन्ने बुझि सके ।


United States Trends
Loading...

Something went wrong.


Something went wrong.