@KcGroup0 Profile picture

Boby Kc™

@KcGroup0

❥ Boby...... Who ℓove to ℳake ρeoρℓe ℓaugh.. ℳy ťwəəťš ïñ ℓikes....

Similar User
Kkraja977 photo

@Kkraja977

Sanju Ale Rai 🇳🇵 photo

@sanjudidi

Rajan parajuli💙 photo

@Rajanpjl

नेपालको राम photo

@Being_Raam

sherpa pasang 🇳🇵 photo

@sherpapasang__

फलानो photo

@Bibekshrestha81

Deepak Nepal photo

@deepaknepal143

ल्याप्चे दि गोर्खाली photo

@aklgmr

चिम्से अ〜जे photo

@ajayRAI__

⛎आकाश ^_^ The SKY⛎ photo

@I_AM_AAKASH___

Madhav Prasad Dahal photo

@DahalMP

🫵🏻अकूत~ शब्द शिल्पि 💪 photo

@bajre12

अनिल उत्सब photo

@anilseeker

लुरे जैसी photo

@BabuKeyrun

bee photo

@being_beej

Pinned

मेरो हाथबाट सिगरेट खोसेर उनिले एस्तो पाराले भनिन कि , ! के कमि छ मेरो ई ओँठहरुमा जो तिमि सुर्य र शिखरमा मात्रै मरि हत्ते गर्छौ ?😂


It's my #Twitterversary! I have been on Twitter for 8 years, since 22 Aug 2014 (via @twi_age).


Boby Kc™ Reposted

Facebook, Instagram, Messenger, WhatsApp Down. Are you facing the same?


Boby Kc™ Reposted

Wifi ह्याङ भयो भनेर राउटर बन्द गर्दै खोल्दै बसेको म मात्र हो र ?😂


Boby Kc™ Reposted

फेसबुक नचलेको रैछ, म चाँई इन्टरनेट लाईअस्ति देखिको रिस ले सरापिरहेँ😂😂


अब फेरि ट्विटर मा फर्किन पर्ने भयो है ?


Boby Kc™ Reposted

यो मन बरु ढुङ्गा भए हुन्थ्यो,,😏 न त पीडा सुन्थ्यो न त दुखी हुन्थ्यो,,💔


Boby Kc™ Reposted

आफैले आफैलाइ गरिब त कसरी भनौं खै,काठमाडौ मा करोडौं को घर हुनेलाइ महिनैपिच्छे पैसा दिएर पालिराखेकै छु ।😆😆😆😆


Boby Kc™ Reposted

Arrange marriage is so scary What if my husband says Malai daar lagxa ma bhitta ma sutxu😝😝😝😝थप्दै जाम त 😝


Boby Kc™ Reposted

आफ्नै जिन्दगी पानाहरु लेख्न ब्यस्त छु, अरुले लेखिदिएका पानाहरु पढ्न होइन ...... #शुभरात्री


It's my #Twitterversary! I have been on Twitter for 7 years, since 22 Aug 2014 (via @twi_age).


Boby Kc™ Reposted

मैले लाउथे।😂


Boby Kc™ Reposted

के एक्लै खाइरहेको १ २ चोटी हामि नी तानउ न


ए साच्ची, मेरो हाथबाट सिगरेट खोसेर उनिले के भनेकी थिन रे ..?😅


Boby Kc™ Reposted

अरुलाई कोट्टयाएर के फाइदा , जब तिमी अाफै गन्हाउछौ भने , 😏😏😏😏😏😏😏😏😏


Boby Kc™ Reposted

सम्झना छ सबै लाई स्वस्थ रहनुस ब्यस्त रहनुस


Boby Kc™ Reposted

कता हो मैया


Boby Kc™ Reposted

अनि सुन्नुस त???? सबैजना सकुसल आइपुग्नुभो २०७८ मा?कोइ छुट्नुभएको त छैन नि?😃😃😃😍 यदि छुटिहालेको भए भनुम है @KcGroup0 बोरोलाई लेर उद्धार गर्न आइहल्चौँ🤣🤣🤣


Boby Kc™ Reposted

महिनावारी भएकी महिला मन्दिरमा प्रवेश गरिन भने पाप मानिन्छ, जहाँ दिनमा हजारौ खसी बोकाको ज्यान बलि स्वरुप चडाइन्छ त्यो चाइ कहाँको धर्म हो नि ?


Boby Kc™ Reposted

स्वार्थी भइन उनी आज अंगाल्न आइनिन,यो मनको तिर्सना मेटाउन आइनिन, भन्ने गर्थिन सधै अंगालोमा बेरिएर बसौला, आज हल्का रिसाएको त मनाउन पनि आइनिन😕😕


Boby Kc™ Reposted

प्रेम गर्नेहरु जिन्दगिको यात्रामा खै कति चोटि मर्छन होला ? तर दुखको कुरा, जसको लागि मर्छन उसलाइ कहिले थाहा हुदैन 😢😢


Loading...

Something went wrong.


Something went wrong.