@Rakesh32635237 Profile picture

Rakesh Khati

@Rakesh32635237

Born to follow Rohit Sharma.

Similar User
Sabin Khatiwada photo

@sabin20963195

Dr.Lamsal photo

@JiLamsal

अमित काजी गुरुङ (ཨམིཏ གུརུང ཏམུ) photo

@iscoamit22

Rajib Regmi photo

@RajibRegmi

💨 Awasthi जी 💨💦 photo

@lokrzawsti

Prabin Panta photo

@PrabinPanta3

काजी को छोरो photo

@kbasnet74

नथिङम्यान photo

@nthngmann

Yuvraj Gurung photo

@jak_roj

Pinned

अचानक बाटो मा ट्राफिक देखियो license नि थिएन😂😂 Bill book नि थिएन😂😂 धन्न bike नि थिएन र बाचियो😂😂


ए तातो तातो रोटि ए I love you मोटि 😂😂 Good morning Guys 💘


Rakesh Khati Reposted

बोसै पग्लिने गरेर हासियो त 😂 ल भन्नू के हेरे होला मैले ? 😂😂


Rakesh Khati Reposted

कुन दिनमा टुइटर छिरेछु कुन्नी 😂 बिहे नगरुन्जेल लप पर्ला जस्तो छैन माहोल 😂😂


Rakesh Khati Reposted

बृद्दाश्रममा लेखिएको थियो, गाई पाले दुध दिन्छ, भैंसी पाले मोही । हिजो मैले छोरा पाले, के पाए त खैं ?


Rakesh Khati Reposted

दारी पाल कपाल पाल तर संस्कार नफाल है राजा ✋😍😜


Rakesh Khati Reposted

5 दिन भो टुइट नि फुर्दैन तिम्रो गित छेउ टुप्पै मिल्दैन 😂😂 #बोलो_तारारारारारारारारारारारारा


Rakesh Khati Reposted

जापान काण्डको लिन्क चाहिएमा डियम गर्नुस 😂😂😂😂


Rakesh Khati Reposted

"सम्बन्धलाई केही यो तरिकाले सम्हाल्ने गर, कहिले आफू मानिदेऊ, कहिले उसलाई मनाउने गर.." #translated ❤️


Rakesh Khati Reposted

अपरिचित! मान्छे सङ्ग बोल्नु हुँदैन , भनेर सल्लाह , सुझाव 😏 दिने मान्छेले , आफू स्वयं एक अपरिचित हुँ भन्ने कुरा चाहिँ किन बिर्सन्छ्न् ??😏


Rakesh Khati Reposted

जो साथ रहन लाएक थिए अझै नी साथै छन् जो साथ रहन लाएक थिएनन् टाढा भए जिन्दगीलाई सकुन मिलेको छ।।


Rakesh Khati Reposted

boyfriend बनाउन लागेकि छु . . . . . . . . . सबभन्दा पहिले cooker मा के हालु 😂😜


मजाक को नि हद हुन्छ नि यार 😂😂फेरि कस्के भन्यो राजेस हमाल ले आफ्नो बाउ लाई जन्माको हो भनेर😂😂


एउटा केटि साह्रै मन पर्यो के गर्दा राम्रो होला फुल दिदा 😂😂😂 या भुल दिदा😂😂


पढ्नु भनेर कलेज जान्छु 😂 पढाइ भन्दा घडी मा बढी ध्यान हुन्छ😂😂


जाडो मा नुहानु ठूलो कुरा हैन नुहाए जस्तो देखिनु ठूलो कुरा हो😂😂


Rakesh Khati Reposted

नेताहरुका करोडौंका गाडी मुनि च्यापिएका हामी नेपाली जनता खोइ कहिले उठ्न सकौला र


बिहे होस त तुलसी को जस्तो हरेक साल बिहे गर्न पाउने😍😍 #तुलसीविवाह


बिहान नि भाउ बेलुका नि भाउ 😂 तिमी ले यसरी भाउ खोजे कसरी बन्नु बाउ😂😂😂


Loading...

Something went wrong.


Something went wrong.