@SigdelJay Profile picture

जय सिग्देल (झापाली)

@SigdelJay

राम्रो चीज सधैं सिङ्गल नै हुन्छ... नपत्याए आफै हेर्नुस् आकश को चन्द्रमा अनि धर्ती को म😉😉✋✋😎😎✌

Similar User
LC BIJAYA photo

@bijayalamichha2

Sagar Hamal photo

@Sagar92726248

Suman Regmi photo

@Sumanregmi2045

Rajen Rana RR photo

@ranarajendra458

जय सिग्देल (झापाली) Reposted

खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ!ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ! आफु कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसंग मिल्दोजुल्दो छ,जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो!


Love you forever dear ♥️♥️ Marriage anniversary day.

Tweet Image 1

मेरो कोठाको शिसा कसैले फोडेर सामान चोर्न खोज्दा हुलमुलमा आफ्नो मोबाइल बिर्सेर गएछ, मोबाइल खोल्दा उस्को facebook on थियो, उस्को Facebook profile: fb.com/profile.php यदि कसैले यस व्यक्तिलाई चिन्नुहुन्छ भने जानकारी गराउनुहोला। धन्यबाद ।


Lockdown le jindagi Black & white banai diyo

Tweet Image 1

मेरो खुशी तिम्रो नि खुशी । अनि तिम्रो खुशी मेरो नि खुशी । हाम्रो दुख सुखमा हामी रमाउने गर्नु पर्छ माया । मलाई दुख परेको बेलानि साथ देउ है ल । Dedicated for you माया


जिन्दगीको गोरेटोमा कसैलाई एतिधेरै मान सम्मान ईज्जत् दिइयो कि मलाई जन्मदिने बुवाआमा बराबरको स्तरमा राखे र राखेको पनि छु । तर कैले काहीँ एस्तो लाग्छ जानी जानी या अन्जानमा कतै बढीनै पो गरेको छु कि ! !! ! Feeling confused


झापा कन्काइ नगरपालिका १, दुर्गापुरमा चोक देखि २ किलोमीटर उत्तर प्रजापती सामुदायिक बन क्षेत्रमा करिब १० बिगाहामा वरिपरि हरियाली बनले लपेटिएको प्राकृतिक सुन्दरताले भरिपुर्ण गैंडे आहाल सिमसार हजुरहरु सम्पुर्णलाई आवलोकन गरि भरपुर मनोरञ्जन लिनुहुन सादर आमन्त्रण गर्दछु

Tweet Image 1

२तिहाई कम्लिस्ट सरकारको ६महिना पूरा बिकास निर्माण काम भन्दा सपनाको पोका बाड्नमै बेस्त ल बधाई छ।


HAPPY HOLI रमेर खेलौ झुमेर खेलौ नाचेर खेलौ सबै साथीभाइ मिलेर खेलौ हामि पनि खेलिउ तपाईंहरु पनि खेल्नु होला ...... होलिको शुभकामना ...

Tweet Image 1

भर्खर बिहा गरेर लियाको जता फर्केपनी मुइयाले गालामा मुइखा मुइखा मात्र भन्छिन बा यो घरमा पालेको डल्लिगाइको मुइ चाहिँ कस्ले खानी हो हुन्नि


If you do not work well, do not know what you do not know, do not know how to learn if you do not know if you do not want to be third then help others to do it. Teach your work by teaching you also learn


United States Trends
Loading...

Something went wrong.


Something went wrong.