Krishna Manandhar
@Krishna37943773Past doesn’t determine future. No matter what happened in the past, you have the power today to create a great future. Never quit.
Similar User
@RajendraPantha7
@aayaam6
@PujanDangi
@kashyapkhanal
@shreejanbairagi
सुन जस्तो महंगो भएर केही फाइदा छैन सुन त नभएनी हुन्छ बन्नु छ नुन जस्तो सस्तो बन्नुस जो नभई नहुने बाँच्नलाई सधैं आवसेक्ता हुने ।। #शुभप्रभात 🍵🍵
जीवन उहीँ हुन्छ जहाँ घृणा र परस्पर बिरोध हुन्छ!चिन्न सकौ किरो पनि पबित्र मङ्गल धुन दिने शङ्ख हुन्छ!! #शुभपल🌷🌷
यति बर्बरतापूर्वक हत्या गर्ने अफ्ताब आलम मात्रै होइन, तत्कालीन गृहमन्त्री कृष्ण सिटौला, यज्ञ बञ्जाडे, जयबहादुर चन्द दोषी छन् । यी सबैलाई कारबाही गर्नुपर्छ । अफ्ताबलाई त आजन्म काराबास हुनुपर्छ । पीडितले न्याय पाउन नै पर्छ। nayapatrikadaily.com/news-details/2…
Game of life is not about who is a winner and who is a loser. It’s not about who is number one or who is the best. If you want to succeed, focus on being strong enough and healthy enough to stay in the game for a long time.
जुन साथी बिना एकपल पनि बित्दैनथ्यो त्यही साथी बिना आज बर्षौ बर्ष बित्दैछ।
भुक्नेहरुसंग नडराउनुस् किनकी रित्तो भाडाहरु नै धेरै बज्ने गर्छन्! #शुभरात्री ❤
सबै थोक पाएर दुखी हुनुभन्दा सबै थोक गुमाएर खुसी हुनु महान कुरा हो । 😊
सबै कुरा बिश्वास गर भन्दिन म, तर नचाहिदाे कुरामा शंका पनि नगर,, मन हाे दुख्छ नि जस्काे पनि😌😌
जब नयाँ दिन सुरूवात हुन्छ, मुस्काउने साहस गर्नुहोस् !जब अध्यँरो हुन्छ, उज्यालो छर्ने साहस गर्नुहोस् !! #शुभपल🌷🌷
के गर्नु कसको भाग्य कति छ भनेर जोख्ने तराजु पाईन्न । खासमा आफ्नाहरूवीच खुसी र सन्तुष्ट जो छ उहीँ बढी भाग्यमानी हो 😍
कहिलेकाहीं मात्रै आउने दुःख पीडा चोट भए पो पाहुनालाई जस्तो मानेर बस्नु आए पछि जानै नमान्नेलाई त हाँसेर विदा गरिन्छ 🤣🤣 लाग्दैछ अब चोटहरुले पिरोल्दैन मलाई !!
जिन्दगीले एउटा कुरा राम्रोसंग सिकाएको छ आमाबुबा बाहेक कोही आफ्नो हुदैन यो स्वार्थी दुनियाँमा । 😍
सुन्दर त मन पनि कहाँ बनाउन नसकिने हो र तर कोहि भन्छन् कि केवल अनुहार मात्र सुन्दर बनाउन सकिन्छ अरु त बस् सदाबहार एउटै रहन्छन् ।। #सोच_साँघुरो
जाबो 52 अरब सहयोग चीन ले नेपाल लाई नेपाल भन्दा नि गरिब रैछ😂😂😂😂 हाम्रो सरकार ले एउटा टेलिकम (NCELL)लाई 62 अर्ब कर छुट दे को छ । कुछ सिक्लो रे चाइना कुछ सिक्लो नेपाल से 😂
नदिको गतिमा दौडने मन छ खोल्साहरु लाई उछिन्दै सागरमा डुबुल्की मार्दै जीवनलाई सार्थक बनाउने ठुलो रहर छ मलाई ।
मैले मूर्ति कुँदिनसकुन्जेल तिमी पत्थर थियाै र म थिएँ मूर्तिकार जब मेराे काम तमाम भयाे.... तिमी देवता बन्याै र म दलित? - कमरन काश्मिर
United States Trends
- 1. Good Wednesday 26,8 B posts
- 2. Jaguar 157 B posts
- 3. #wednesdayfeelings 1.761 posts
- 4. $TGT 2.173 posts
- 5. #BlankRecapSS2Ep6 71,6 B posts
- 6. Hump Day 12 B posts
- 7. FY REACT BLANK SS2EP6 70,8 B posts
- 8. Happy Hump 7.287 posts
- 9. #20Nov 3.756 posts
- 10. Hampton Inn 2.621 posts
- 11. #WednesdayMotivation 4.461 posts
- 12. #WednesdayWisdom N/A
- 13. Linda McMahon 53,9 B posts
- 14. $JEFFY 2.949 posts
- 15. Jay Leno 5.587 posts
- 16. Dalton Knecht 57 B posts
- 17. Bud Light 6.535 posts
- 18. Delaware 19,6 B posts
- 19. Nancy Mace 132 B posts
- 20. Dorit 6.472 posts
Something went wrong.
Something went wrong.