@HimalBh Profile picture

Himal

@HimalBh

日本で活躍中。日本は大好き🤪人生は楽しく過ごしましょう💤💤🎉 राजनीतिक र सामाजिक कुराहरु तर्फ सचेत छु ।सबै प्रति सम्मान भाव राख्छु । अनि मेरा ट्वीट्स चाहि रमाइलोको लागि पनि हो है !

Similar User
प्रदिप सुवेदी photo

@pradipsubedi45

रोहित photo

@Rohitdkl98

झाक्री बा photo

@BishwaBlackboy

🇳🇵उपेन्द्र ढकाल🇳🇵 photo

@uppudhakal

सतम् photo

@kapilayer

बनराकस चोध्री photo

@Ghimire_1996

बार्‍ह सत्ताईस photo

@Ghimire_2018

मनोज क्षेत्रि 🇦🇪 photo

@Manojdhamipe11

दुर्लभ ढुंगाना photo

@agatilo

Dr.🇳🇵Nirantar🇳🇵oli 🇳🇵🌹💕 photo

@nirantar_10

MO:MO photo

@life0fmanish

🌎️ मधुसूदन 🔔🌸💕 photo

@GK_adhikaree

Dinesh Koirala photo

@DineshK46070459

💕अर्जुन सेढाई💘 photo

@1243asdd

Dipesh Pandey🇳🇵 photo

@DipeshP15921477

Pinned

रोएको मानिस दुःखी र हाँसेको मानिस सुखी भन्ने हुदैन । कहिले खुसीले पनि आशु खस्छ, त कहिले दुःख छोप्न हाँसिने पनि गरिन्छ ।


सुन्दर अनुहार भन्दा सुन्दर व्यवहार बढि मुल्यवान हुन्छ।अनुहार त उमेर संगै चाउरिएएर जान्छ तर असल व्यवहार झन खारिएर जान्छ। शुभदिन😻


प्रेममा लुकेका वा ओईलाएका आत्माहरूलाई जगाउने अथाह शक्ति छ। माया गर्नुहोस् ।माया पाउनुहोस् । शुभदिन ❤️


बिहान धेरै आशा लिएर उठ्नुहोस्, दिनभरि कडा परिश्रम गर्नुहोस् र रातमा थकान् मेटिने गरि कृतज्ञताका साथ सुत्नुहोस्। हाम्रो जिवन यहि हो। शुभदिन☀️☀️


तपाईले आफ्नो खुसि बाहेक अरु कसैको जिम्मा लिने कोसिस् नगर्नुहोस्।हामी नेपालीले दु:ख पाएकै यहि कारणले हो।अरुको सुख खोज्दा तपाईले भने दु:ख कमाई रहनु भएको हुन्छ।


कुनै पनि कुराको सही जवाफ खोज्नु भन्दा सही प्रश्नहरू खोज्नु महत्वपुर्ण कुरा हो। गलत प्रश्नहरुको सही जवाफ खोज्न थालियो भने जिवनको मुल्यवान् समय वर्वाद मात्र हुदै जान्छ। शुभदिन☀️☀️


नमस्ते ! सबैजना आराम हुनुहुन्छ नि?आरमताको कामना गरेको छु है।सबैजनाको दिन सुखद् रहोस्। #शुभदिन☀️☀️


आफू अनुकुल हुदा असाध्यै खुसि हुने ,आफू ईतर भयो भने असाध्यै झुर लाग्ने मनोवृति पनि एककिसिम को मनोरोग हो।सधै उस्तै दुरुस्तै हुने कोसिस् गरेर बाँच्न सिक्नु पर्छ। #ज्ञान #शुभदिन


दिनहरु त सधै उस्तै हुन। यसलाई रमाईलो बनाउने कि दु:खी बनाउने त्यो तपाईहाम्रो मनको कुरा हो! सकेसम्म उज्यालो दिनको कल्पना गरौ। शुभदिन😍


व्यक्तिलाई आदर गर्न नसक्ने व्यक्तिलाई प्रेम देखाउन गाह्रो हुन्छ।जहाँ तपाईं एकअर्कालाई सम्मान गर्नुहुन्छ र एकअर्काको माया स्नेहलाई पुर्ण बनाउन अपुग् कुराहरु सङै मिलेर पुरा गराउन प्रयास गरिरहनु भएको छ भने त्यहा वल्ल प्रेम प्रकट भएको हुन्छ। शुभदिन।


मानिसहरू अक्सर सोच्छन् कि आफूले अरुलाई मात्र माँया गरेको छु, तर वास्तविकतामा त्यसो होइन।मानिसहरुले बरु आँफूलाई मात्र माया गर्छन्।माँया पाउने आशामा अरुलाई माँया गरिएको हुन्छ भने आँफूलाई नै बढि माँया गरिएको होइन त?😄😄 शुभदिन☀️☀️


मान्छे ठूलो सागर जस्तै हो। केही थोपा फोहोर भए पनि पुरा समुन्द्र भने फोहोर हुदैन। शुभदिन💦💦


कसैलाई माया गरेर ,कसैलाई गुमाउने मान्छे केहि पनि नगुमाएका मान्छेहरु भन्दा धेरै सुन्दर हुन्छन्।किन कि माया के हो उसलाई राम्रो ज्ञान भएको हुन्छ। शुभबिहानी☀️☀️


प्रेमको आगोले कहिलेकाहीँ मित्रताको खरानी मात्र छोडिदिनसक्छ।प्रेमपुर्ण आगोलाई सहि प्रयोग गरौ। शुभदिन।


जब तपाईं प्रेममा पर्नु हुन्छ, त्यहाँ सकारात्मक चीजहरू मात्र छैनन्, त्यस्ता चीजहरू पनि त्यहा छन् जुन यति पीडादायी हुन सक्छ कि तपाईं रुनुहुन्छ वा तपाईंलाई यति निराश महसुस गर्नुहुन्छ कि तपाईं आफैले आफैलाई घृणा गर्नुहुन्छ। त्यसैले यो सबै साचो प्रेममा मात्र हुन्छ।


सबैभन्दा लामो समय सम्म चल्ने माया भनेको अपरिचित प्रेम हो! शुभदिन☀️☀️


यदि तपाईं प्रेममा पर्नु भयो भने, तपाईं सुत्न सक्नुहुन्न। किनभने सपना भन्दा वास्तविकता अन्ततः आनन्ददायि र राम्रो हुन्छ। शुभविहानी☀️☀️


प्रेम अर्थात माया अचम्मको चिज हो। हामीले आफ्नो पहिलो प्रेमलाई आफ्नो अन्तिम प्रेम हो भन्ने ठान्छौ अनि अन्तिम प्रेमलाई चाहि पहिलो प्रेम हो भन्ने ठानेका हुन्छौ। शुभविहानी🎶☀️☀️☀️☀️☀️


प्रेममा रहनु भनेको पनि एककिसिमको दु:ख् नै हो । तर तपाई प्रेममा पर्नु भएन भने पनि दुःख पाउनुहुनेछ। शुभदिन☀️☀️☀️☀️


यदि तपाईले प्रेमको अनुभव गर्नुभएको छ भने तपाईंको क्षितिज फराकिलो भएको हुनुपर्छ।र तपाईंको मानवता सायद पहिलेको भन्दा गहिरो छ।प्रेमले आत्मविश्वास र खुसीका सम्बन्धहरूलाई कसिलो बनाईदिन्छ ।आउनुहोस् माया गरौ! शुभदिन☀️☀️


प्रेम आगोको ज्वाला हो। यसले तपाईको हृदयलाई गर्मीमा चिसो र जाडोमा न्यानो पारिदिन्छ। प्रेमिल आगो वाल्नुहोस्। शुभविहानी☀️☀️☀️


Loading...

Something went wrong.


Something went wrong.