@divasthapa0 Profile picture

divas thapa

@divasthapa0

मायाँ मा पागल हु

Similar User
Sanjit 🎋 photo

@SanjitBhandari1

BhuWan Acharya photo

@Acharya060

राज  कुमार  सुबेदी photo

@Prior2raj

PHS YCO photo

@phs_yco

Debindra photo

@debindr46914042

ढोङ्गि मान्छे {A+} photo

@kingrajsu

Sandeep Timilsena photo

@ChhetriSandy

एक_यात्री photo

@MgrrSuryaa

Deepak pokharel A+🇳🇵 photo

@DeePokharel

Sun Toast photo

@Sun_Toast123

🌹बिकाश🌹 photo

@BieQas

संगम भन्डारि photo

@sangambiyogi

divas thapa Reposted

मैले आट्न सकुम्ला जस्तो भैन 😅

Tweet Image 1

जिन्दगी को गोरेटोमा कोई रिप्लाई दिन्न् लव पर्छ भनेर डराउने रहेछ यहाँ वास्तवमा

Tweet Image 1

divas thapa Reposted

राम्री हुनु राम्रो हो। तर राम्री बन्न गरिने अनेक नाटक नौटंकी हो ।😂😆चाहे रुप या मन।


divas thapa Reposted

अनि म कस्ती देखिएकी छु त ?🤔💝

Tweet Image 1

divas thapa Reposted

Rt गर है अनि म नि ready


divas thapa Reposted

झेउ लाग्यो लेख्न😂 आफ्नो मान्छे पराई हुदा, कसको मन दुख्दैन र हजारौको माया चाहिने, एउटाकोले पुग्दैन र ? प्राण त्याग्न तयार हुन्छन, सम्बन्धमा भएकाहरु अन्त नजर लगाउन त्यो, ठाडो शिर झुक्दैन र ? वाह! भावना संग खेल्नु पर्ने रे, समय काटाउन पत्थर नै होकि त्यो मन, अघि बढ्न रुक्दैन र ?


divas thapa Reposted

भगवानलाई पूजा गर्नुभन्दा सत्यलाई !! आत्मसात गर्नु महत्त्वपूर्ण हुन्छ..!!! #शुभबिहानी☕😍🌴🥀 #शुभदिन💐🙏🙏


divas thapa Reposted

गुड मर्निङ राम्रा मान्छे हरू 🧘‍♀️☕🍞😁


divas thapa Reposted

2020 को शुरुवात दिनसगै प्राथना गर्छु जो मेरो लागि बनेको त्यो सग भेट गराइदेउ #प्रभु 🙏😜😝


divas thapa Reposted

Thank you and same too you


divas thapa Reposted

divas thapa Reposted

It's my birthday month.. I am now accepting birthday greetings, money, flowers and gifts.. Lol! Happy December 1st ♡♡♡


divas thapa Reposted

बिना घाउ,चोट परेली रुझेको देख्या छु ढुंगालाई देउता मानी पुजेको देख्या छु धन पैसा नै सबथोक हो भन्छौ तिमी मायाको तड्पनसंग जुझेको देख्या छु सबै कुरा ठोस रुपमा देखाउन मील्दैन हावा बिना श्वासप्रश्वास रुकेको देख्या छु #शुभप्रभात 🙏🌹मित्रहरु


divas thapa Reposted

एक्लै रुदा रुदा थाकेकी थिए , भेटे पछि तिमीलाई अंगालेर धित मरुन्जेल रुन मन थियो तर अधुरै रह्यो दुनिया सामु हास्न मात्र सक्छु 😢😢😢😭


divas thapa Reposted

All souls day..

Tweet Image 1

divas thapa Reposted

Good morning 🤗🤗🤗


divas thapa Reposted

बाह्र देखी अठार घण्टा काममा ननस्टप खट्नुको पिडा परदेसी लाई मात्र थाहा हुन्छ परदेसमा जस्तै स्वदेसमा काम गर्नी भनी त सुनै फल्छ होला भनेर किन भन्छन भन्ने कुरा बुझ्ने थियौ परदेश नगाकाले😔😔


divas thapa Reposted

Good Morning..😊😚🌄 Happy Friday!🤗🤗🤗


divas thapa Reposted

थोकिए सबै भेटिने मान्छे आंखा सम्म पुगेनन् कोही मस्तिष्क हुदै मुटु सम्म सकिएनछ कसैको प्यारो प्राण प्रिय हुन गर्दैनन् मलाई त कसैले पनि मेन्सन सम्म 😂😂😂😂


divas thapa Reposted

पर्खाईमा तिम्रो रातैभरी दियो बाली बसे फर्किएनौ तिमी त्यसैले मनमा चिसो पसे पिल्सिए कोमल हृदय सम्हालिन नसक्दा आंखाबाट अमुल्य आसुका ढिक्का खसे बिर्सीदिउला तिमीलाई म बिना खुसी भए बनाई मन पत्थर मुस्कानको मेकअप घसे 💖शुभ संध्या मित्रहरु💖


Loading...

Something went wrong.


Something went wrong.